Achham Updates

Achham Updates Achham Updates

Permanently closed.
Beautiful.... Farwest Nepal Achham kailash khola Village. (कैलाश खोला )😍❤️Pic: raaztheeng __ASN News Nepal
27/05/2024

Beautiful.... Farwest Nepal Achham kailash khola Village. (कैलाश खोला )😍❤️
Pic: raaztheeng __

ASN News Nepal

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला शाखा अछाम को आयोजना मा देउडा बिशेष बहुत सास्कृतिक कर्यक्रम र प्रत्येक्...
01/04/2023

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला शाखा अछाम को आयोजना मा देउडा बिशेष बहुत सास्कृतिक कर्यक्रम र प्रत्येक्ष देउडा खेल 🙏❤️😍
अछाम मंगलसेन नगरपालिका ४ को वडा कार्यालय को प्राङ्गणमा (बलडाडा)
📸:हेमराज /दान राज के सी

मंगलसेन नगरपालिका 4 को होलि मंगलसेन 5 को खुल्लामंच मा होलि को देउडा खेल्दै 😍❤️🙏होलि को सुभकामना 🙏❤️
06/03/2023

मंगलसेन नगरपालिका 4 को होलि मंगलसेन 5 को खुल्लामंच मा होलि को देउडा खेल्दै 😍❤️🙏
होलि को सुभकामना 🙏❤️

Sad News: २:१२ Am मिनेटमा डोटी केन्द्रविन्दु बनाएर आएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको छ । थप व...
08/11/2022

Sad News: २:१२ Am मिनेटमा डोटी केन्द्रविन्दु बनाएर आएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको छ । थप विवरण आउन बाँकी !

07/10/2022

दु:खद खबर्😭
मंगलसेन न.पा.११ कि १ जना महिला वडा न ९ स्थित तापिरवा खोलामा बगि बेपत्ता भयको दुःखद खबर प्राप्त भयको छ😰😰😭

बालिनाली नभित्र्याउन सकेका कारण बान्निगढी वडा नँ.४ तिमिल्सैन सैनगडा मेला २०७९ असोज २८ गते पँचमिको दिन मनाउने र २९ गते दे...
07/10/2022

बालिनाली नभित्र्याउन सकेका कारण बान्निगढी वडा नँ.४ तिमिल्सैन सैनगडा मेला २०७९ असोज २८ गते पँचमिको दिन मनाउने र २९ गते देउडा खेल कार्यक्रम रहेको हुदा आ आफ्नो ठाउबाट सहयोग गरिदिनहुन सम्पूर्णमा जानकारी गराइन्छ🙏🙏

अछाम बान्निगढ़ी जयगढ गाउपालिका मा आज सम्पन्न भएको पालिका स्तररीय भलिबल प्रतियोगिता को उपाधी मेल्लेख गाउपालिका ले जितेको छ...
02/10/2022

अछाम बान्निगढ़ी जयगढ गाउपालिका मा आज सम्पन्न भएको पालिका स्तररीय भलिबल प्रतियोगिता को उपाधी मेल्लेख गाउपालिका ले जितेको छ।
❣️❤️

last day of volleyball tournament in Jayagadh Achham 😘😍
02/10/2022

last day of volleyball tournament in Jayagadh Achham 😘😍

अछाम बान्नीगढी जयगढ गाउँपालिका मा भलिबल प्रतियोगिता हुने बारे सुचना 🙏🙏❤️
28/09/2022

अछाम बान्नीगढी जयगढ गाउँपालिका मा भलिबल प्रतियोगिता हुने बारे सुचना 🙏🙏❤️

म्यादी प्रहरी भर्ना छनौटको लागी सूचना प्रकाशित गरिएको।   All of you best of luck ❤️😍🙏
23/09/2022

म्यादी प्रहरी भर्ना छनौटको लागी सूचना प्रकाशित गरिएको।
All of you best of luck ❤️😍🙏

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵
19/09/2022

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵

  From Achham kailash khola ❤️😍📸 River side cottage and Resturant ❤️Our services delicious food with fast service ❤️😍Fre...
19/09/2022


From Achham kailash khola ❤️😍
📸 River side cottage and Resturant ❤️
Our services delicious food with fast service ❤️😍
Fresh local Fishes is Available here ❤️😍
📱📞 Contact us :9865666626

Address

Achham
Jub
1222

Website

Alerts

Be the first to know and let us send you an email when Achham Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share