Routine of paschim banda

Routine of paschim banda routine of paschim banda पेज मा हजुर लाई स्वगत छ
अनि यो पेज लाई follow पनि गर्दिनु होला 🙏

दु:खद खबर कालिकोट  जिल्ला पलाँता गा. पा. वडा न. ९ निबासी हरिकृष्ण बमको जितेगडा बजारको भिरबाट खसेर मृत्यु भएको छ ।
08/11/2023

दु:खद खबर
कालिकोट जिल्ला पलाँता गा. पा. वडा न. ९ निबासी हरिकृष्ण बमको जितेगडा बजारको भिरबाट खसेर मृत्यु भएको छ ।

सामूहिक दाहासंस्कार जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा मृत्यु भएकाहरुलाई सामूहिक ...
05/11/2023

सामूहिक दाहासंस्कार
जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा मृत्यु भएकाहरुलाई सामूहिक दाहासंस्कार गरिँदै ।

तस्बिरः सुरेश आचार्य/रासस

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।
04/11/2023

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।

04/11/2023

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२० नाघ्याे

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि ५० भन्दा धेरैको मृत्यु, १ सय ४० जना घाइते
04/11/2023

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि ५० भन्दा धेरैको मृत्यु, १ सय ४० जना घाइते

Congratulations 🎉आइसिसी टी-२० विश्वकप एसिया छनोटमा सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्व...
03/11/2023

Congratulations 🎉
आइसिसी टी-२० विश्वकप एसिया छनोटमा सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो।
हार्दिक बधाई तथा शुभकामना 🙏❤️

दुखत खबर  सुर्खेत का एकै घरका ५ जना महाराष्ट्र राज्य र कर्नाटक राज्य को बिच मा   बाइक लाई टर्क ले ठक्कर दिदा एकै घरका ५ ...
03/11/2023

दुखत खबर
सुर्खेत का एकै घरका ५ जना महाराष्ट्र राज्य र कर्नाटक राज्य को बिच मा बाइक लाई टर्क ले ठक्कर दिदा एकै घरका ५ जनाको निधन भयको छ😥😭

हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन पहल शुरू
03/11/2023

हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन पहल शुरू

good morning  सान्नी  & रास्कोटको | ❣️
02/11/2023

good morning सान्नी & रास्कोटको | ❣️

खुट्टाको चाेटका कारण T20 Qualifier का केही खेल गुमाएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आज भने ओेमानसँगकाे खेलअघि त्रिवि मैदा...
02/11/2023

खुट्टाको चाेटका कारण T20 Qualifier का केही खेल गुमाएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आज भने ओेमानसँगकाे खेलअघि त्रिवि मैदानमा देखिएका छन्।

Pic.

इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नि...
02/11/2023

इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले भने "हमासको बन्धकमा एक नेपाली रहेको हामी स्पष्ट पार्दै छौं" । प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् ।

Source:- Kantipur

Interesting "Ulto Ghar": मोरङ मिक्लाजुङमा ५५ लाखको लगानीमा सबै कुरा उल्टो देखिने, बाहिर पार्क गरेको गाडी समेत उल्टो देखि...
01/11/2023

Interesting "Ulto Ghar": मोरङ मिक्लाजुङमा ५५ लाखको लगानीमा सबै कुरा उल्टो देखिने, बाहिर पार्क गरेको गाडी समेत उल्टो देखिने घर बनेको छ। घर भित्रको सबै समान पनि उल्टो राखिएको छ। 😲

Breaking: Nepal wins the match with Malaysia by 6 wickets in ongoing T20 World Cup Qualifiers. ❤️🇳🇵   Pic.
31/10/2023

Breaking: Nepal wins the match with Malaysia by 6 wickets in ongoing T20 World Cup Qualifiers. ❤️🇳🇵

Pic.

SRK Fans went all the way from Nepal to his house Mannat to wish him a very Happy Birthday. ❤️
31/10/2023

SRK Fans went all the way from Nepal to his house Mannat to wish him a very Happy Birthday. ❤️

Kushal Bhurtel after scoring back to back T20I fifty says, "ब्याटरको रुपमा खेलेपछि रन नबन्दा दबाब हुन्छ नै । टिममा मलाई ...
30/10/2023

Kushal Bhurtel after scoring back to back T20I fifty says, "ब्याटरको रुपमा खेलेपछि रन नबन्दा दबाब हुन्छ नै । टिममा मलाई सबैको विश्वास थियो । मोन्टी सर र रोहितले साथ दिई राख्नु भएको थियो । उनीहरुलाई म चलेमा राम्रो हुन्छ भन्ने थाहा थियो । यसको श्रेय रोहित र मोन्टी सरलाई दिन चाहन्छु "

Nepali cricketer Dipendra Singh Airee got leg injury during practice ahead of today's match. 😢  Pic. Hamrokhelkud
30/10/2023

Nepali cricketer Dipendra Singh Airee got leg injury during practice ahead of today's match. 😢

Pic. Hamrokhelkud

30/10/2023

💔💔

Address

Paschim
Jumla
44600

Telephone

+9779742356427

Website

Alerts

Be the first to know and let us send you an email when Routine of paschim banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share