Herne Nepal

Herne Nepal नयाँ खबर , पलपलको अपडेट केही मनोरञ्जन भिडियोको लागि हामी संग जोडिनुहोस ।

राष्ट्रिय लाेक तथा दाेहाेरि गीत प्रतिष्ठान जुम्लाकाे अध्यक्षमा विश्वराज खत्री चयन,
08/11/2025

राष्ट्रिय लाेक तथा दाेहाेरि गीत प्रतिष्ठान जुम्लाकाे अध्यक्षमा विश्वराज खत्री चयन,

पूर्व मन्त्री तथा काँग्रेस नेता आफताब आलमको निधन भएको समाचार प्राप्त भएको छ, स्रोत: कान्तिपुर
08/11/2025

पूर्व मन्त्री तथा काँग्रेस नेता आफताब आलमको निधन भएको समाचार प्राप्त भएको छ, स्रोत: कान्तिपुर

कर्णाली कि छोरी लाई न्याय दिलाउ |  💔आ*त्म*हत्याको नाममा ह*त्या :✍️हुम्ला चंखेली गाउँपालिका–२ की  उषा शाहीको कोहलपुरमा भए...
08/11/2025

कर्णाली कि छोरी लाई न्याय दिलाउ | 💔

आ*त्म*हत्याको नाममा ह*त्या :
✍️हुम्ला चंखेली गाउँपालिका–२ की उषा शाहीको कोहलपुरमा भएको रहस्यमय ह*त्या*लाई दोषीहरूले आ!त्मह*त्या भनेर भ्रम फैलाउन खोजिरहेका छन्। प्रहरी प्रशासनले परिवारको जाहेरी दर्ता गर्न अस्वीकार गर्दा न्याय अझ कठिन बनेको छ। अब सिङ्गो हुम्ला र कर्णालीका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले उषा शाहीको न्यायका लागि आवाज उठाउनुपर्ने अत्यावश्यक जिम्मेवारी छ। यसैले सबैलाई अनुरोध छ निर्दोष उषाको न्यायको लागि एकजुट होऊँ, ह!त्या*राहरूलाई उम्किन नदिई, न्यायका लागि आवाज बुलन्द पारौ |

07/11/2025

अस्ति अर्थात ५ दिन अगाडि जुम्लामा क्षतिग्रस्त भई दुर्घटना भएको गाडिलाइ आज क गाडी निकालिदै।

05/11/2025

Denmark University

आशिका दिदि को एक रुपैया अभियान बाट धेरै ले सहयोग पाउनु भएको छ आशिका दिदि लाइ सम्मान गर्नुभएको छ
05/11/2025

आशिका दिदि को एक रुपैया अभियान बाट धेरै ले सहयोग पाउनु भएको छ आशिका दिदि लाइ सम्मान गर्नुभएको छ

03/11/2025

सहिद घोषणा

जुम्ला को गुम्बा नजिकै रहेको ढुङ्गा खानि बाट ट्याक्टर दु**र्घट-ना भएको छ ! मानवीय क्षेदी भने भएको छिन ।फोटो : लोकेन्द्र ...
03/11/2025

जुम्ला को गुम्बा नजिकै रहेको ढुङ्गा खानि बाट ट्याक्टर दु**र्घट-ना भएको छ ! मानवीय क्षेदी भने भएको छिन ।

फोटो : लोकेन्द्र शाही

ओली आमा पनी आन्दोलनमा
02/11/2025

ओली आमा पनी आन्दोलनमा

01/11/2025

बाटोमै सुत्केरी सेवा🥹

बिद्युत प्राधिकरण अगाडि भाषण गर्दागर्दै ज्यान गुमाएका श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न जिफन्टले माग गरेको छ । 😲
01/11/2025

बिद्युत प्राधिकरण अगाडि भाषण गर्दागर्दै ज्यान गुमाएका श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न जिफन्टले माग गरेको छ । 😲

Address

Jumla
21200

Telephone

+9779845771581

Website

Alerts

Be the first to know and let us send you an email when Herne Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Herne Nepal:

Share

Category