Herne Nepal

Herne Nepal नयाँ खबर , पलपलको अपडेट केही मनोरञ्जन भिडियोको लागि हामी संग जोडिनुहोस ।

रवि लामिछाने थुना मुक्त हुनासाथ बो ले,ओली र देउवा लाई कुनै हालतमा नछोड्ने भन्दै गरे खु लासा
19/12/2025

रवि लामिछाने थुना मुक्त हुनासाथ बो ले,ओली र देउवा लाई कुनै हालतमा नछोड्ने भन्दै गरे खु लासा

सम्पूर्णमा शुभप्रभात 🙏आज औंसीको दिन सबै जनाले एकपटक त्रिपुरासुन्दरी माताको दर्शन गरौं! ❤️🙏📸 Jayash Bohora
19/12/2025

सम्पूर्णमा शुभप्रभात 🙏
आज औंसीको दिन सबै जनाले एकपटक त्रिपुरासुन्दरी माताको दर्शन गरौं! ❤️🙏

📸 Jayash Bohora

एकाएक यो महिनाको कमाइ हराएको छ।
19/12/2025

एकाएक यो महिनाको कमाइ हराएको छ।

19/12/2025

ऋषि धमलाकी श्रीमती एलिजा गौतमले जिब्रो चिप्लाइन्

"फाँ*सी,को सजाय दिनुस न,
ब*लात्*कार भएको मान्छेलाइ, अनि बला;त्कार घट्छ। "

अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार...
19/12/2025

अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका उनीहरूलाई बिहीबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको हो।

19/12/2025

Coolboy भाबुक हुँदै यस्तो भन्छन्

👉 समयले सबैलाई एउटै पाठ सिकाउँछ—
घमण्ड टिक्दैन, तर संघर्ष र इमान्दारिता सधैँ चम्किन्छ।

सरकारलाई ओलीको चेतावनी : 'सके निर्वाचनको तयारी गर, नसके बाटो लाग ।'
19/12/2025

सरकारलाई ओलीको चेतावनी : 'सके निर्वाचनको तयारी गर, नसके बाटो लाग ।'

अस्ट्रेलियामा कङ्गारुको संख्या लगभग ४ देखि ५ करोडको हाराहारीमा छ, जबकि मानव जनसंख्या लगभग २.६ करोडको आसपास छ। यस अर्थमा ...
19/12/2025

अस्ट्रेलियामा कङ्गारुको संख्या लगभग ४ देखि ५ करोडको हाराहारीमा छ, जबकि मानव जनसंख्या लगभग २.६ करोडको आसपास छ। यस अर्थमा कङ्गारुको संख्या मानिसको भन्दा दोब्बरभन्दा पनि बढी छ।
तर नेपालमा कङ्गारु किन छैन?
किनकी यो प्राणी अनुकुलको हावापानी नेपालमा छैन।
प्राणी भनेकै प्राण हो। प्राण भनेकै अनुकुल वातावरण हो।
आशा गरौ रुद्रकली र खगेन्द्रले मरुभूमिका उँटसंग सिउडी चपाउने छैनन् । र कतारको रापताप भोग्नु पर्ने छैन।
Have a safe flight both of you…
🥺❤️

मेल्लेखमा बादरको बिगबिगी !!     किसानहरु हैरान ।pic - bharat saud
19/12/2025

मेल्लेखमा बादरको बिगबिगी !!
किसानहरु हैरान ।
pic - bharat saud

आज शुक्रबार ! विद्याकी देवी सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।🙏
19/12/2025

आज शुक्रबार ! विद्याकी देवी सरस्वती माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।🙏

आज छुट्दै छन रबी लामिछाने, को को जादै हनूहूँछ भैरहवा?
19/12/2025

आज छुट्दै छन रबी लामिछाने, को को जादै हनूहूँछ भैरहवा?

18/12/2025

ज्यास्मिन डिस्चार्ज भएकि छ्न
शुभकामना दिउँ

Address

Jumla
21200

Telephone

+9779845771581

Website

Alerts

Be the first to know and let us send you an email when Herne Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Herne Nepal:

Share

Category