YõGî JÃgåt ÑáTh

YõGî JÃgåt ÑáTh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YõGî JÃgåt ÑáTh, Digital creator, Jumla.

पृथ्वी एक घर हो 🌍
यसमा बसोबास गर्ने हामी सबै परिवार हौ 👨‍👨‍👧‍👦।।
मिलेर बस्नु पर्छ।।
जीवन एक फ्लिम हो।
हामी फ्लिममा अभिनय गर्ने पात्र ।।।
I respect all who respect me.....🫶🙏

06/06/2025

हिजो राती सपनामा भाघलाई एक लात्ती हान्देको
अलि पर गएर म्याउ गर्दिरा भन्या🤪😅
🤪

ओलि सरकारको रेल दाउन्नेमा मर्मत हुँदैछ अहिले 🤣नेपालमा रेल छैन भन्ने को हो आउ टिकट काटेर चढाउँछु 🤣🤣🤣🤣🤣
24/05/2025

ओलि सरकारको रेल दाउन्नेमा मर्मत हुँदैछ अहिले 🤣
नेपालमा रेल छैन भन्ने को हो आउ टिकट काटेर चढाउँछु 🤣🤣🤣🤣🤣



प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले 2082 जेठ 3 गते लिएको civil sub engineer 5th level दृतीय पत्र को प्रश्न पत्र 🙏🙏        ...
18/05/2025

प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले 2082 जेठ 3 गते लिएको civil sub engineer 5th level दृतीय पत्र को प्रश्न पत्र 🙏🙏

प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेश ले 2082 जेठ 3 गते लिएको सिभिल सब इन्जिनियर पाँचौं तहको पहिलो त दृतिय पत्र प्रश्न पत्र...
18/05/2025

प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेश ले 2082 जेठ 3 गते लिएको सिभिल सब इन्जिनियर पाँचौं तहको पहिलो त दृतिय पत्र प्रश्न पत्र।। 🙏




27/04/2025

राम राम राम मेरो दिदी बहिनी मात्र यस्तो की सबैको दिदीबहिनी यस्तै हो।। होइन भिडियो बनाउने बाहानामा कति दुःख दिएको हौ ।।
विचार मेरो माइली आमा भुई हेर्ने हो कि मोबाइल confused😘
खुवायो खुवायो अनि अन्तिम मा उफ्रायो सबै झार्न लगायो।।
#आमाको_मुख_हेर्ने_दिन
#आमा
#आमाकोमाया
#दिदीबहिनी

27/04/2025

झुकाएर सिर सधैं तिम्रा पाउ छुन पाए चाईदैन स्वर्ग मलाई तिमी भए पुग्छ आमा 💗😘🌹🥀
माता तिर्थ औंसी (आमाको मुख हेर्ने दिन?
सम्पूर्ण आमाको चरण मा नमन् छ🙏
#आमाकोमाया
#आमा

Happy birthday legendary politician दाेर्सो युग ले मागेको नेता बालेन्द्र शाह (B***n) ।।परिवर्तन को झिल्का अब दनदनी देश भ...
27/04/2025

Happy birthday legendary politician दाेर्सो युग ले मागेको नेता बालेन्द्र शाह (B***n) ।।
परिवर्तन को झिल्का अब दनदनी देश भरी दनकिनु पर्छ........

***nshah

13/04/2025

End of the 2081
साथ दिनेलाई धन्यवाद अनि साथ छोड्नेलाई मीठो सम्झना ,
💝

11/04/2025

धेरै सम्झना छ रविलाल दाई 🙏🙏
पीडा दिलमा
मान्छे चिलमा ❤️🙏

Address

Jumla

Website

Alerts

Be the first to know and let us send you an email when YõGî JÃgåt ÑáTh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share