Ramesh Bajgai / रमेश बजगाइ

Ramesh Bajgai / रमेश बजगाइ ✍️Journalist
Presenter- Jana Boli / जन बोली

03/11/2025

✅Tikapur का केरा किसानलाई रुनु न हास्नु || नेतालाई गा*ली को वर्षा || अब पख चुनावमा हेरौला / जन बोली पत्रकार रमेश बजगाइको साथमा #टिकापुर #मेयर

हरेक बिहान नयाँ दिनको आगमनसँगै नयाँ अवसरहरू र सम्भावनाहरू लिएर आउँछ।
20/10/2025

हरेक बिहान नयाँ दिनको आगमनसँगै नयाँ अवसरहरू र सम्भावनाहरू लिएर आउँछ।

जिन्दगीको नयाँ यात्रा मंगलमय बनोस शुभकामना सालो नवीन सापकोटा र सुहाना लाई ।
24/09/2025

जिन्दगीको नयाँ यात्रा मंगलमय बनोस शुभकामना सालो नवीन सापकोटा र सुहाना लाई ।

23/09/2025

दुर्गा प्रसाईंको आरोप- कुलमान एमसीसी पास गराउने, जगदिश वकालत गर्ने

23/09/2025

शिक्षामन्त्रीको जहाँ काम त्यहिँ बास
मन्त्री पुन पहिलेदेखि नै जहाँ काम गर्ने त्यही बस्ने गरेका छन् । यसअघि आविष्कार केन्द्रमै उनी बस्ने गरेका थिए ।

23/09/2025

अपहरणपछि हत्या गरिएका अभिषेककी आमाको 'इमो' मा आएको थियो फिरौतीको मेसेज

23/09/2025

निर्वाचनको तयारी र मतदाता नामावली संकलनबारे आयोगसँग प्रधानमन्त्री र गृहमन्त्रीको छलफल

23/09/2025

राष्ट्रिय परिचय पत्र बनाउन जाँदा जब श्रीमानलाई गोली लाग्यो

23/09/2025

सुनकोसी मरिण र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिँदैन: मन्त्री घिसिङ

23/09/2025

नेकपाले विचार मिल्नेसँग एकता गर्न बनायो वार्ता टोली, माओवादी घटक प्राथमिकतामा

23/09/2025

कांग्रेस रूपान्तरणका लागि राजेन्द्र बजगाईँको १२ प्रस्ताव- प्रधानमन्त्रीदेखि पार्टी सभापति सबैमा प्राइमरी इलेक्सन

Address

Kailali
44600

Alerts

Be the first to know and let us send you an email when Ramesh Bajgai / रमेश बजगाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramesh Bajgai / रमेश बजगाइ:

Share