Badulki Media

Badulki Media all entertainment itom
news,photo shut,music video,film,short film,etc.

01/09/2026

कुनै ठेकदारको पि'डा भए सम्बोधन हुन्छ तर ठेकदारकै कारण योजनामा समयमै सम्पन्न भएन भने हामी छोड्दैनौं ।

गौरा पर्व आजदेखि सुरु, घर–घरमा बिरुडा भिजाउँदै सुदूरपश्चिममा बढ्यो रौनक
01/09/2026

गौरा पर्व आजदेखि सुरु, घर–घरमा बिरुडा भिजाउँदै सुदूरपश्चिममा बढ्यो रौनक

बैतडी — सुदूरपश्चिमको मौलिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महान् पर्व गौरा आजदेखि विधिव.....

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर...
01/09/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

आजबाट सुदुरपश्चिम प्रदेशमा मनाइने माैलिक पर्व गाैरा पर्व सुरु गाैरामहेश्वर माताले हामि सबैकाे कल्याण गरुन् ।
01/09/2026

आजबाट सुदुरपश्चिम प्रदेशमा मनाइने माैलिक पर्व गाैरा पर्व सुरु
गाैरामहेश्वर माताले हामि सबैकाे कल्याण गरुन् ।

‘पर्दाका भिलेन, रियलका हिरो सोनु सुद: बाढीमा पैसा बगेका नेपाली युवकलाई गरे उपचारको घोषणा!’श्रीमतीको शल्यक्रिया तथा प्रत्...
31/08/2026

‘पर्दाका भिलेन, रियलका हिरो सोनु सुद: बाढीमा पैसा बगेका नेपाली युवकलाई गरे उपचारको घोषणा!’

श्रीमतीको शल्यक्रिया तथा प्रत्यारोपणका लागि साचेको रकम बाढीले बगाएपछि भावुक हुँदै रोइरहेका नेपाली युवकको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त दर्दनाक दृश्यले धेरैको मन पगालेको समयमा भारतीय अभिनेता सोनु सुद भने उनको मलम बनेर अघि सरेका छन्।

भाइरल भिडियोमा कमेन्ट गर्दै सोनु सुदले लेखेका छन्:

"चिन्ता नगर्नुहोस्, उहाँको उपचार म गराउनेछु। कसैले उहाँको नाम र सम्पर्क नम्बर मलाई direct message (DM) गरिदिनुहोला।"

पर्दामा अक्सर खलनायक (Villian) को भूमिकामा देखिने सोनु सुद वास्तविक जीवनमा भने पटक-पटक असहायका लागि 'रियल हिरो' बन्दै आएका छन्। बाढीको पीडामा परेका नेपाली परिवारलाई सहयोग गर्ने सोनुको यो मानवीय कदमको अहिले सर्वत्र प्रशंसा भइरहेको छ।

31/08/2026

गृहमन्त्री सुदनबारे कांग्रेस नेता भण्डारी भन्छन् - सस्तो लोकप्रियताको लागि स्टन्ट

31/08/2026

मोरङ कारागारमा फेरि प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको पक्षमा नाराबाजी !

मोरङ कारागारभित्र प्रहरी प्रशासन जबर्जस्ती छिर्न खोजेको भन्दै कैदीबन्दीहरूले फेरि प्रदर्शन गरेका छन् । उनीहरूले छतबाटै नाराबाजी गर्दै हस्तक्षेप र दमन रोक्न माग गरेपछि कारागार बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नायिका वर्षा सिवाकोटीद्वारा रसुवाका बाढीपीडितलाई ३ लाख रुपैयाँ सहयोगकाठमाडौं । नायिका वर्षा सिवाकोटीले रसुवाका बाढीपीडित...
30/08/2026

नायिका वर्षा सिवाकोटीद्वारा रसुवाका बाढीपीडितलाई ३ लाख रुपैयाँ सहयोग

काठमाडौं । नायिका वर्षा सिवाकोटीले रसुवाका बाढीपीडितका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।

बाढी तथा पहिरोका कारण प्रभावित बनेका परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सिवाकोटीले उक्त रकम सहयोग गरेकी हुन्।

प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा पीडित परिवारको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको बताउँदै उनले आफ्नो तर्फबाट सहयोग गरेको जनाएकी छन्।

सिवाकोटीको यो सहयोगले विपद्मा परेका परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।

Barsha Siwakoti

नेपाली कांग्रेसले बाढी प्रभावितलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
30/08/2026

नेपाली कांग्रेसले बाढी प्रभावितलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

बाढी पीडितका लागि पञ्चेश्वर गाउँपालिकाले ३ लाख सहयोग गर्ने"
29/08/2026

बाढी पीडितका लागि पञ्चेश्वर गाउँपालिकाले ३ लाख सहयोग गर्ने"

Address

Kailali
10900

Website

Alerts

Be the first to know and let us send you an email when Badulki Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Badulki Media:

Shortcuts

Share