Badulki Media

Badulki Media all entertainment itom
news,photo shut,music video,film,short film,etc.

01/08/2025
31/07/2025

अत्यन्त मिठो गीत र संवाद, मनका हृदयन्द्र भावनाकी धनी पंचकली“घुमौं कर्णाली, हेरौं कर्णाली- मन, माटो र मायाको कथा।”Full story : https://youtu.be/XEt8xn20X5M?feature=shared

29/07/2025

बैतडी पञ्चेश्वर गाउँपालिकाकी लक्ष्मी सार्कीको स्वरमा जादु छ, सबै दर्शक चकित यस्तो मिठो देउडा गाईन् ।

29/07/2025
24/07/2025

अन्ततः ६ बर्सकि स्वस्तिकालाइ २०६८ सालमा बाटाेमा छाेड्ने बाबुलाई फेला पारिएको छ।

श्रोत_@अर्जुन भुसाल

23/07/2025

विप्लवकाे नाम लिई विभिन्न उद्याेगीसँग चन्दा लिएकाे भन्दै पार्टीका नेता रमेश लामिछानेलाई चितवनकाे राप्तीमा कार्यकर्ताले जुत्ताकाे माला र माेसाे दलेका हुन् ।

अन्ततः करिब १४ बर्षपछि आफ्नो आमाको काखमा पर्न सफल भइन स्वस्तिका !!❤️तस्बिर श्रोत_@अर्जुन भुसाल
22/07/2025

अन्ततः करिब १४ बर्षपछि आफ्नो आमाको काखमा पर्न सफल भइन स्वस्तिका !!❤️

तस्बिर श्रोत_@अर्जुन भुसाल

22/07/2025

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विवाद उत्पन्न ।

रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झु ण्डि एको अवस्थामा मृ त भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० व...
20/07/2025

रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झु ण्डि एको अवस्थामा मृ त भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झु ण्डि एको अवस्थामा भेटिएका थिए ।

प्रजापति गरुडा म्युजिकल एफएममा कार्यरत थिए । प्रहरीका अनुसार पत्रकार प्रजापति केहीदिनयता पारिवारिक तना'वमा थिए । जेठ अन्तिम सातातिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले ध'म्की पनि दिएका थिए । पारिवारिक स'मस्या र ध'म्कीका कारण त'नावमा आएर उनले आ त्मह त्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।💔

यी हुन् नवराज अर्याल जस्ले सचिवालयमा बसेर १६ जना मन्त्रीको गाडी चलाएका छन् । उनले एक अन्तर्वार्तामा निर्मला पन्तलाई कसले...
13/11/2024

यी हुन् नवराज अर्याल जस्ले सचिवालयमा बसेर १६ जना मन्त्रीको गाडी चलाएका छन् । उनले एक अन्तर्वार्तामा निर्मला पन्तलाई कसले करणी गर्यो बताइदिन सक्छु भनेर दावी गरेका छन् । उनले यो सरकारले मेरो ज्यानको सुरक्षा लिएमा करणी गर्ने ३ जनाको नाम बताइदिने ठोकुवा गरेका छन् । उनले त्यो घट्ना हुँदा कंचनपुरको बेलौरीमा आफु पनि त्यहि प्रत्यक्षदर्शी रहेको बताएका छन् । उनले अहिले नाम नबताउँदा त मलाई यसरि आ'क्रमण गरेका छन् भने यदि मैले ति ३ जनाको नाम बताए भए के होला ? यो सरकारले मेरो ज्यानको सुरक्षा लिए अहिले नै ति ३ जनाको नाम बताइदिने खुलासा गरेका छन् । मलाई अनुसन्धान गरियोस, म त्यो बेला कंचनपुर थिए, मेरो हाजिरी कापी हेरियोस, म मन्त्रि ज्युको झन्डावाल गाडी चलाएर त्यहाँ पुगेको थिए । म नाम भनिदिन्छु तर सरकारले मेरो जिबनको सुरक्षा लियोस ।😮

21/10/2024

यो कुन ठाउँ हो?

Address

Kailali
10900

Website

Alerts

Be the first to know and let us send you an email when Badulki Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Badulki Media:

Share