Seti Khabar.com

Seti Khabar.com सुचना, समचार र मनोरञ्जन

08/04/2024

जुम्लाकी चेलीको यतिमिठो आवाज सबै सामु पुगोस लाइक अनि शेयर गर्नुहोस् 🙏🙏🙏🙏
Followers Viral 24 Highlights Myanmar 2 ゚viralシ2024 Everyonegoals

01/04/2024

सुदूरपश्चिममा आज १९ गते राना थारु समुदायको खखडेहरा पर्वको अवसर सार्वजनिक बिदा..

BREAKING NEWS...दु:खद खबर : पाल्पामा केहिबेर अगाडि वर्षासहित आएको हावाहुरीले रुख भाँचिदा एक जनाको मृत्यु भएको छ। सिद्धार...
30/03/2024

BREAKING NEWS...
दु:खद खबर : पाल्पामा केहिबेर अगाडि वर्षासहित आएको हावाहुरीले रुख भाँचिदा एक जनाको मृत्यु भएको छ।

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तर्गत तानसेन-८ जरेपिपल नजिकै प्रतिक्षालयमा ओत लागि बसेका तानसेन कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको रुखले किचेर घटनास्थलमै ज्यान गएको हो।

30/03/2024

BREAKING NEWS...
अपडेट : त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु
मुग्लिन सडक
Followers

30/03/2024

यति सुन्दर परिवार मा भगवान् को आँखा लागेछ 😑😑
चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको सुन्दर परिवारको भिडियो ❣️
Followers Highlights Myanmar 2 Fly Skuad Viral 24 TRANS7

चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको...
28/03/2024

चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ ।

मानिस हराएको सुचना!!!गुल्मी जिल्ला लामाखर्क जन्म भै हाल गोल्फुटार,काठमाण्डौ बसोबास गर्दै आउनुभएका प्रा.डा.दल बहादुर अधिक...
26/02/2024

मानिस हराएको सुचना!!!
गुल्मी जिल्ला लामाखर्क जन्म भै हाल गोल्फुटार,काठमाण्डौ बसोबास गर्दै आउनुभएका प्रा.डा.दल बहादुर अधिकारी बुढानिलकण्ठ,काठमाण्डौं बाट गत साउन ३२ गते देखि हराउनु भएको छ।तल उल्लेखित कपडामा निस्किनु भएका अधिकारी लाई फेला पारि जानकारी दिनुहुने महानुभावलाई ५,५५,५५५/-रुपैया पुरस्कारको ब्यवस्था गरिएको छ।सम्पर्क नम्बर हरु तल फोटोमा उल्लेख गरिएकोछ छ।
अधिकारी भारतको नैनीताल आसपास रहेको आशंका छ।
(यो पोष्टलाई सेयर गरेर सहयोग गरिदिनु होला)

25/02/2024

मासिक तलब : न्यूनतम ३ लाखमा कुन कुन सीप भए जापान जान पाइन्छ ?१) नर्सिङः स्याहार सुसार२) भवन सरसफाई व्यवस्थापन३) कच्चा मा...
25/02/2024

मासिक तलब : न्यूनतम ३ लाखमा कुन कुन सीप भए जापान जान पाइन्छ ?
१) नर्सिङः स्याहार सुसार
२) भवन सरसफाई व्यवस्थापन
३) कच्चा माल उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग, इलेक्ट्रोनिक्स
५) निर्माण
६) पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
७) खाना र पेय पदार्थको उत्पादन उद्योग, खाद्य सेवा उद्योग
८) अटोमोबाइल मर्मत(सम्भार)
९) उड्डयन
१०) होटल सम्बन्धी उद्योग,
११) कृषि
१२) मत्स्यपालन तथा अकुवाकल्चर
छनोट हुन : भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने
मासिक तलब : न्यूनतम ३ लाख
वार्षिक लैजाने : २० हजार जना नेपाली
कामदार जापान जाने खर्च : कामदारले व्यहोर्नु नपर्ने
थप जानकारी :- अब छिटै वैदेशिक रोजगार विभागले जापान कामदार पठाउनका लागि म्यानपावर कम्पनीहरुलाई सूचिकृत हुनका लागि सूचना जारी गर्नेछ। त्यसपछि सूचिकृत म्यानपावरले जापानको रोजगारदाताबाट डिमान्ड ल्याउने र सोहि अनुसार यताबाट म्यानपावरले जापान पठाउँछ ।

05/01/2024

Pal Shah at Lamki kailali

Address

Dhangadhi,
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Seti Khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Seti Khabar.com:

Share