पलपल अनलाईन मिडिया / palpal online media

  • Home
  • Nepal
  • Kailali
  • पलपल अनलाईन मिडिया / palpal online media

पलपल अनलाईन मिडिया / palpal online media सत्य , तथ्य अनि निष्पक्ष र ताजा सही जान?

17/10/2025

अल्पायुमा दुखद निधन भएका जानकी गाउँपालिकाक पशु सेवा शाखामा कार्यरत मोहनलाल चौधरीको श्रद्धाञ्जली कार्यक्रम वडा नं ८ मा बिहीबार सम्पन्न / हार्दिक श्रद्धाञ्जली

17/10/2025


वडाको महत्त्वपूर्ण काम / हरियाली सडक बनाउने उद्देश्यले वृक्षारोपण ,, वडाका जनप्रतिनिधि , कर्मचारीहरूको सहभागीतामा वृक्षरोपण ,, खास उद्देश्यका सन्दर्भमा वडा अध्यक्ष तिर्थराज उपाध्यायसँग गरिएको कुराकानी सहितको भिडियो हेर्नुहोस् र शेयर पनि गर्नुहोस् ।
#भिडियो_हेर्नुहोस् #राम्रो_काम #पुरा_भिडियो_हेर्नुहोस्

16/10/2025

🔴Live
वृक्षारोपण गर्ने तयारी हुँदै ...

कैलालीको मोहन्याल गाउँपालिका -७ राजकाँणा सडकको अवस्था /सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।
14/10/2025

कैलालीको मोहन्याल गाउँपालिका -७ राजकाँणा सडकको अवस्था /सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

13/10/2025

लम्कीचुहा नगरपालिका वडा नं ८ मा राष्ट्रिय परिचयपत्र कार्ड वितरण भइरहेको छ।
#भिडियो_हेर्नुहोस्

13/10/2025

जन्मदिनको अवसरमा समाजसेवी पवित्रा विश्वकर्माद्वारा मानवसेवा लम्कीमा खाद्यान्न तथा फलफूल वितरण / जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दछौं ।
साथै भिडियो हेर्नुहोस्
#राम्रो_काम #भिडियो_हेर्नुहोस्

  आईसीसी टी-२० विश्वकप एसिया एन्ड ईएपी छनोट -सुपर सिक्समा नेपालले युएईलाई १ रनले जितेको छ। बधाई छ नेपालसबैले लेखौं कमेन्...
12/10/2025


आईसीसी टी-२० विश्वकप एसिया एन्ड ईएपी छनोट -सुपर सिक्समा नेपालले युएईलाई १ रनले जितेको छ। बधाई छ नेपाल
सबैले लेखौं कमेन्टमा बधाई नेपाल

Wow कुन ठाउँ हो कमेन्ट गर्नुहोस् ।
12/10/2025

Wow
कुन ठाउँ हो कमेन्ट गर्नुहोस् ।

   #राम्रो_काम बिनिता स्मृति युवा क्लब मोहन्याल ६ सोल्टा रुइनिकोटले सोल्टा चिसापानी सडकको सरसफाई कार्यक्रम गरेको छ । क्ल...
11/10/2025

#राम्रो_काम

बिनिता स्मृति युवा क्लब मोहन्याल ६ सोल्टा रुइनिकोटले सोल्टा चिसापानी सडकको सरसफाई कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष. प्रकाश बि. क. को नेतृत्वमा सफाइ कार्यक्रम गरिएको छ ।

सडकमा झारपातले ढाकेकोले तिहार नजिकै गर्दा सडक दुर्घट्ना बाट बच्नलाइ बिनिता स्मृति युवा क्लब द्वारा सडक सरसफाई अभियान सुरुवात भएको छ। सरसफाइमा क्लबका पदाधिकारीहरू , सदस्यहरू , सल्लाहकार समितिको सहभागीता रहेको थियो ।

11/10/2025

महेन्द्र राजमार्गसँग जोडिएको हाइवे सडकमा छाडा गाई गोरु रहेका हुन्छन् । सवारीसाधन चलाउन समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत त्यत्तिकै हुन्छ । छाडा गाई गोरुको व्यवस्थापनमा सरकारको विशेष ध्यानाकर्षण हुन जरुरी छ ।
#पुरा_भिडियो_हेर्नुहोस् #भिडियो_हेर्नुहोस् #छाडागाईगोरू #बीचसडकमा B***n @रामेश्वरखनाल

निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम
10/10/2025

निर्धन उत्थान लघु वित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम

निर्धन उत्थान लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टीकापुर कैलालीको आयोजनामा वित्तीय साक्षरता कार्य....

नेपाल समुह विजेता बनेको छ । बधाई छ नेपाल ,, चारैतिर निराशा भएको बेला आशा जगाउने महान क्रिकेट खेलाडीलाई हृदयदेखि सम्मान छ...
10/10/2025

नेपाल समुह विजेता बनेको छ । बधाई छ नेपाल ,, चारैतिर निराशा भएको बेला आशा जगाउने महान क्रिकेट खेलाडीलाई हृदयदेखि सम्मान छ । अब थप सफलताको शुभकामना

Address

Lamki
Kailali

Alerts

Be the first to know and let us send you an email when पलपल अनलाईन मिडिया / palpal online media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share