
10/12/2024
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १ गोरेडाँडा निवासी नन्दराज अवस्थीको दुई वटै मृगौला फेल भएपछि हाल काठमाडौंस्थित वीर अस्पतालमा नियमित डायलाइसिस गरिरहनु परेको छ । चिकित्सकका अनुसार उहाँलाई छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ ।
by Taboola
Sponsored Links
You May Like
जंगलाचा राजासुद्धा बायकोला घाबरतो, झोपलेल्या सिंहिणीने काय केलं बघाजंगलाचा राजा असलेला सिंह जंगलात मादीला घाबरताना कधी पाहिलाय का? सिंह आणि सिंहिणीचा एक व्हिडिओ सध्या व्हायरल होत आहे.Sakal
नन्दराज अवस्थीको परिवारको आर्थिक अवस्था कमजोर भएको कारण मृगौला प्रत्यारोपण जस्तो महँगो उपचार प्रक्रिया सुरु गर्न समस्या भइरहेको छ । यसैले, उहाँको उपचारमा सघाउन इच्छुक सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्नका लागि परिवारले हार्दिक अपिल गरेका छन् ।
सहयोगका लागि विवरण:
बैंक खाता : Nanda Raj Awasthi
खाता नम्बर : 1810129941300011
बैंक : NMB Bank, शाखा: झलारी
इ-सेवा मोबाइल नम्बर : 9763275751 (Janak Raj Awasthi)
भारतबाट सहयोगका लागि Google Pay / Phone Pay नम्बर : 6364067024
थप जानकारीका लागि सम्पर्क:
WhatsApp : 9763275751, 9847547031, 9848860385