Lamki khabar

Lamki khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lamki khabar, Media/News Company, लम्कीचुहा नगरपालिका वडा नं. १ टीकापुर रोड लम्की, कैलाली सम्पर्क नं. ९८६८५४०६३४, Kailali.

29/08/2026

झोला खोज्न विद्यालय पुगेका निशान भन्छन् – सरले माइकिङ नगरेको भए बाढीमा पर्ने रहेछौँ

28/08/2026

रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा

हार्दिक बधाई  रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
28/08/2026

हार्दिक बधाई
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा

28/08/2026

भर्खरै चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । सबैमा सुरक्षित र सतर्क रहन आग्रह

27/08/2026

आर्मीले उद्धार गरेका युवा भन्छन मैले नयाँ जीवन पाए,
ढिलो भए सायद बाच्दैन थिए होला ।

रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २८९ पुग्यो !बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको छ। प्रहरीका अनुसार च...
27/08/2026

रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २८९ पुग्यो !
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको छ। प्रहरीका अनुसार चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ वटा शव फेला परेका छन्।
Lamki khabar

26/08/2026

प्रेमी सँग मिलेर श्रीमती ले गरिन श्रीमानको ह*त्या,प्रमाण नष्ट गर्न श*वलाई टुक्रा टु*क्रा पारी कर्णाली नदीमा फालियो

26/08/2026

भोटेकोशी बाढी : त्रिशूली बजार आसपासका करिब ६० घर बगायो, देवीघाट क्षेत्र प्रभावित

श्रीमती यमुनाले प्रेमीसँग मिलेर गरिन् दीपक सुनारको ह*त्या !लम्कीचुहा नगरपालिका–४, कौवापुरका ३४ वर्षीय दीपक सुनार दुई सात...
26/08/2026

श्रीमती यमुनाले प्रेमीसँग मिलेर गरिन् दीपक सुनारको ह*त्या !
लम्कीचुहा नगरपालिका–४, कौवापुरका ३४ वर्षीय दीपक सुनार दुई साता भन्दा बढी समय देखि बेपत्ता थिए। उनको खोजी अन्ततः ह*त्याको घटना सम्म पुगेको छ।
प्रहरीका अनुसार दीपककी श्रीमती यमुना सुनारले प्रेमी दुर्योधन सुवर्णकार सँग मिलेर ह*त्या योजना बनाई दीपकको हत्या गरेपछि शव कर्णाली नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा यमुना सुनार, दुर्योधन सुवर्णकार, रामराजेश महतो, बीरेन्द्र राना र भीम राना पक्राउ परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

21/08/2026

खोजी कार्यमा सहयोग गरिदिन अपिल !
आखिर कहाँ छन् दीपक सुनार? बेपत्ता भएको दुई हप्ता पुग्नै लाग्दा पनि खोजी कार्यमा प्रहरी प्रशासन किन गम्भीर बनेन? घरमा परिवारको रुवाबासी।
Apo Lamki Kailali

Address

लम्कीचुहा नगरपालिका वडा नं. १ टीकापुर रोड लम्की, कैलाली सम्पर्क नं. ९८६८५४०६३४
Kailali

Alerts

Be the first to know and let us send you an email when Lamki khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share