Press Patra

Press Patra official page of www.presspatra.com
(2)

धनगढीका ६ हाेटलमा प्रहरीकाे छापा, याै-न ध*न्दामा संलग्न जाेडीसहित २४ जना प,क्राउसाे क्रममा अ*नैतिक गतिविधिमा संलग्न ११ म...
24/06/2026

धनगढीका ६ हाेटलमा प्रहरीकाे छापा, याै-न ध*न्दामा संलग्न जाेडीसहित २४ जना प,क्राउ

साे क्रममा अ*नैतिक गतिविधिमा संलग्न ११ महिला र १३ पुरूष गरेर २४ जनालाई नि!यन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
समाचार कमेन्टमा

कैलालीमा माओवादीबाट जितेका गाउँपालिका उपाध्यक्ष रास्वपाको महाधिवेशनमा, वडाध्यक्षले ल्याए बजेटबर्दगाेरिया गाउँपालिकाका उप...
24/06/2026

कैलालीमा माओवादीबाट जितेका गाउँपालिका उपाध्यक्ष रास्वपाको महाधिवेशनमा, वडाध्यक्षले ल्याए बजेट
बर्दगाेरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी रास्वपा प्रवेश गरेपछि बजेट गाउँ सरकारका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले बजेट प्रस्तुत गरेका हुन् ।
गिरी रास्वपाकाे महाधिवेशनमा चितवन छन् ।

बैतडीमा कुट.पिट गरि आफ्नै विद्यार्थी बे*होस् बनाउने ‘हेटमास्टर’ प!क्राउ     समाचार कमेन्टमा
24/06/2026

बैतडीमा कुट.पिट गरि आफ्नै विद्यार्थी बे*होस् बनाउने ‘हेटमास्टर’ प!क्राउ


समाचार कमेन्टमा

24/06/2026

सुदूरपश्चिममा पानी कहिले पर्छ ? यस्तो भन्छन्–मौसमविद सन्दीप अधिकारी

[सुन्नुहोस् अडियो]

24/06/2026

गर्मी बढेसँगै धनगढीमै पानीको हा~हाकार : नल्का सुकेपछि पानी पिउनु माइतीकै भर, कसैलाई छिमेकी सघाउदै

पानीको अभाव भएपछि धनगढी उपमहानगरपालिकाले समेत फूलबारी क्षेत्रमा घरघरमा पानी वितरण गर्न थालेको छ ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने
24/06/2026

ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी)  सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे निरीक्षण गरेक...
24/06/2026

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे निरीक्षण गरेका छन् ।

कैलाली कारागारबाट भागेका दास ह*त्याका.ण्डका प्रति!वादी प*क्राउ     समाचार कमेन्टमा
24/06/2026

कैलाली कारागारबाट भागेका दास ह*त्याका.ण्डका प्रति!वादी प*क्राउ

समाचार कमेन्टमा

विष्णु पौडेलको रि हाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रि`टनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको रि हाइ माग गर्दै ...
24/06/2026

विष्णु पौडेलको रि हाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रि`ट

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको रि हाइ माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रि`ट दायर गरेकी छन्।

थप समाचार कमेन्टमा

रास्वपामा उपसभापतिका लागि ६ जनाको दाबीथप समाचार कमेन्टमा
24/06/2026

रास्वपामा उपसभापतिका लागि ६ जनाको दाबी

थप समाचार कमेन्टमा

Address

Dhangadhi
Kailali

Alerts

Be the first to know and let us send you an email when Press Patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share