Darpan Nepal

Darpan Nepal समयमै सूचना, सही जानकारी

27/10/2025

आफुलाई प्रिय लाग्ने चिज, त्याग्न सक्नु नै खुशीको सुरुवात हो ।
#शुभरात्रि

छठ पर्वको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना ।
27/10/2025

छठ पर्वको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना ।

शुभ प्रभात ! आज सोमबार, शिवजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।
27/10/2025

शुभ प्रभात ! आज सोमबार, शिवजीको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।

युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ताको पहिलो निर्णय : खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका बैठक लाइभ गर्ने ।
26/10/2025

युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ताको पहिलो निर्णय : खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका बैठक लाइभ गर्ने ।

विश्वकप लिग टु : अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ
26/10/2025

विश्वकप लिग टु : अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ

आगामी आन्दोलनको तयारीमा रहेका व्यवसायी दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि आधिकारिक रूपमा बोलाएको खण्डमा त्यसलाई स्वा...
26/10/2025

आगामी आन्दोलनको तयारीमा रहेका व्यवसायी दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि आधिकारिक रूपमा बोलाएको खण्डमा त्यसलाई स्वागत गर्ने बताएका छन्।
उनका अनुसार जनताको आवाज सुन्ने सरकारको पहल सकारात्मक कदम हो। उनले भने, “यदि सरकारले हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्छौं। जनताको आवाज सुन्ने यो जिम्मेवारी ओली सरकारले कहिल्यै देखाएको थिएन, अहिलेको सरकारले भने देखाएको छ।”
तर प्रसाईंले केवल वार्ताको प्रस्तावले मात्रै पर्याप्त नहुने उल्लेख गर्दै भने, “वार्ताले राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान ल्याउनुपर्छ। अब देशलाई शब्द होइन, ठोस परिणाम चाहिएको छ।”

शुभ प्रभात ! आज आइतबार, पाथीभरा माताको आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।
26/10/2025

शुभ प्रभात ! आज आइतबार, पाथीभरा माताको आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।

दुर्गा प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलनबारे चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ...
26/10/2025

दुर्गा प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलनबारे चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग)का प्रमुखहरूले प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई ब्रिफिङ दिएका छन्। सुरक्षा निकायहरुको मुख्य चेतावनी-प्रसाईं समूहले भाडाका मान्छे जोडेर ठूलो भिड जम्मा पार्न सक्ने, बाहिरबाट घुसपैठ हुन सक्ने र राइडर/अनलाइन कलिङ सेवाहरू (जस्तै पठाओ, इनड्राइभ) प्रयोग गरेर माहोल बिगार्न सक्ने जोखिम छ। सरकारी कदमहरू सम्भवतः संवाद र सम्झाउने बाटो प्राथमिक राख्ने तर हिं'सा'त्मक हुनासाथ कडा कारबाहीका लागि तयारी पनि गरिएको छ।

शनिबार आफ्नो शरीरमा आ'गो लगाएकी गायिका नीतु पौडेलको नि'धन भएको छ ।
24/10/2025

शनिबार आफ्नो शरीरमा आ'गो लगाएकी गायिका नीतु पौडेलको नि'धन भएको छ ।

आज भाइटीकाको दिन, GenZ आन्दोलनमा ज्या'न गुमाएका युवाहरूको सम्झनामा माइतीघरमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ र...
23/10/2025

आज भाइटीकाको दिन, GenZ आन्दोलनमा ज्या'न गुमाएका युवाहरूको सम्झनामा माइतीघरमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ र टिका लगाईदिनु भएको छ।

क्रिकेटर सन्दीप लामिछानेबारे अतिथिले वि'वादित टिप्पणी गरेपछि प्याराडाइम टिभीले माफी माग्दै भिडियो हटाएको छ।सामाजिक सञ्जा...
23/10/2025

क्रिकेटर सन्दीप लामिछानेबारे अतिथिले वि'वादित टिप्पणी गरेपछि प्याराडाइम टिभीले माफी माग्दै भिडियो हटाएको छ।
सामाजिक सञ्जालमा आलोचना बढेपछि सन्दीपको आपत्तिपछि च्यानलले गल्ती स्वीकार गरेको हो।

नेपालीको बाध्यता: तिहारको अघिल्लो दिन भाइटीका लगाएर देश छाड्नेहरुकाे भीड विमानस्थलमा
22/10/2025

नेपालीको बाध्यता: तिहारको अघिल्लो दिन भाइटीका लगाएर देश छाड्नेहरुकाे भीड विमानस्थलमा

Address

Kailali
10900

Website

Alerts

Be the first to know and let us send you an email when Darpan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share