Deaurali Press

Deaurali Press समयमै सूचना, सही जानकारी

कुलमान घिसिङ्ग मन्त्रि भएपछि हटाएपछि सर्वोच्चको परमादेशपछि आज पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर...
10/12/2025

कुलमान घिसिङ्ग मन्त्रि भएपछि हटाएपछि सर्वोच्चको परमादेशपछि आज पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, 'तीन दशक लामो समय निःश्वार्थ सेवा गरेँ। अब पनि प्राधिकरण र देशको सेवामा लागिरहनेछु। सरकारको नीति निर्देशन अनुसार काम गर्छु । गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत आपूर्तिका लागि प्राधिकरणको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउँछु। प्राधिकरणकै एमडी भएकाले मेरो घर ज'ल्यो। म पि'डामा परेँ। तर त्यो पिडा सम्झिएर बस्दिनँ। अब म काममा अगाडि बढें।'

सुपादेउरालीले यहाँहरुको मनकामना पुरा गरोस् शुभ रात्री।❤
09/12/2025

सुपादेउरालीले यहाँहरुको मनकामना पुरा गरोस् शुभ रात्री।❤

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ।
09/12/2025

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा प्रवेश गरेको छ।

क्रिकेटका प्रसिद्ध कमेन्टेटर आकाश चोपड़ा चन्द्रागिरी मन्दिर दर्शनमा पुगेका छन्। उनले NPL तथा नेपालका बारेमा राम्ररी प्रच...
08/12/2025

क्रिकेटका प्रसिद्ध कमेन्टेटर आकाश चोपड़ा चन्द्रागिरी मन्दिर दर्शनमा पुगेका छन्। उनले NPL तथा नेपालका बारेमा राम्ररी प्रचार प्रसार गरेका छन् ।

06/12/2025

धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते।

सुपादेउरालीले यहाँहरुको मनकामना पुरा गरोस् शुभ रात्री।
06/12/2025

सुपादेउरालीले यहाँहरुको मनकामना पुरा गरोस् शुभ रात्री।

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । आज सामाजिक सञ्जालमार्फत उनले राजी...
06/12/2025

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्– 'म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पी'डितको साथ छु ।'

भदौ २३–२४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले कारागारमा रहे-रहेका रवि लामिछानेलाई भेटे । भेटमा गुरुङलाई रविले ...
05/12/2025

भदौ २३–२४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले कारागारमा रहे-रहेका रवि लामिछानेलाई भेटे । भेटमा गुरुङलाई रविले भने, “जेनजीका लागि हामी सुरुदेखि नै साथमा थियौँ, अब खुलेर साथ दिन्छौँ। तपाईंहरूले उठाएको भ्रष्टाचारविरोधी मुद्दामा रास्वपा पूर्ण रूपमा लाग्छ।
सहकारी ठगीको नाममा मलाई अनावश्यक रूपमा फसाइयो। अर्को शक्तिशाली आयोग बनाएर भए पनि मलाई छानबिन गरियोस्, मलाई कुनै तनाव छैन।
यति धेरै मुद्धा म दुई सय वर्ष लागे पनि सकिँदैन।”

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म
05/12/2025

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट....

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरभित्र राखिएका फलामका बार हटाइएको छ । भक्तजनहरुको लाइन व्यवस्थित गर्न भन...
04/12/2025

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरभित्र राखिएका फलामका बार हटाइएको छ । भक्तजनहरुको लाइन व्यवस्थित गर्न भन्दै करिब एक दशकअघिदेखि फलामका बार राखिएको थियो । फलामका बारले सम्पदालाई असर गर्ने भन्दै हटाइएको हो ।

Address

Kailali
10900

Website

Alerts

Be the first to know and let us send you an email when Deaurali Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share