सामुदायिक रेडियो पश्चिम आवाज Community Radio Paschim Aawaj

  • Home
  • Nepal
  • Kailali
  • सामुदायिक रेडियो पश्चिम आवाज Community Radio Paschim Aawaj

सामुदायिक रेडियो पश्चिम आवाज Community Radio Paschim Aawaj लम्की संचार समूह द्वारा संचालित सामु?

लम्किचुहा नगरपालिका-२, लम्की कैलाली नेपाल मा रहेको लम्की संचार समूह द्वारा संचालित सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज नितान्त समुदाय मा सम्बन्धित रेडियो हो। यो लम्की संचार समूह बिबिध बिषय मा फरक फरक मत र भिन्न जनशक्ति लाई एकमुस्ट बनाएर समुदाय मा फरक पहिचान दिन र त्यही पहिचान लाई समाजमा कुन ढंग बाट अघि बढ्न सकिन्छ भनि लम्की मा स्थापना भएको समूह भएका कारण यो समुह मा भिन्न जनशक्ति छ । यो समु

ह को प्रकाशन र गृह लम्की मा लम्की पेट्रोल पम्प आघि रहेको जानकारी गराउन चाहन्छौ ।
यहाँ सम्म आउदा साथ दिनु हुने सम्पूर्ण विज्ञापनदाता, सहकर्मी श्रोता, र हामीलाई सुनेर प्रतिक्रिया दिनु हुने सम्पूर्ण महानुभाब मा कृतज्ञता प्रकट गर्दै आगामी दिन मा पनि हामीलाई निरन्तर साथ दिनु होला तपाई को साथ मा हामी सदैब हुनेछौ ।
लम्की संचार समुह द्वारा संचालित
सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज
लम्किचुहा नगरपालिका-१, लम्की कैलाली ( नेपाल )
फोन +९७७ ९१ ५४०१३०/540420
हामिलाई तपाईले अनलाइनमा www.radiopaschimaawaj.org.np मा लगन गरी पनि सुन्न सक्नु हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे मौका परीक्षा संसोधित समय तालिका अनुसार असोज ७ र असोज ८ गते गर्ने भएको छ।
16/09/2025

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे मौका परीक्षा संसोधित समय तालिका अनुसार असोज ७ र असोज ८ गते गर्ने भएको छ।

यस बर्षकाे दशैँकाे टीकाकाे साइत बिहान ११:५३ मा-हेर्नुस् पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेकाे  घटस्थापनादेखिकै साइत ...
16/09/2025

यस बर्षकाे दशैँकाे टीकाकाे साइत बिहान ११:५३ मा
-हेर्नुस् पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेकाे घटस्थापनादेखिकै साइत -२०८२

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।
10/09/2025

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।


06/09/2025
https://www.radiopaschimaawaj.org.np/news-details/3520/2025-09-06
06/09/2025

https://www.radiopaschimaawaj.org.np/news-details/3520/2025-09-06

लम्की /  कैलालीको लम्कीमा एक चप्पल जुत्ताको गोदाममा आगलागि भएको छ ।   आगलागिबाट ७० लाख बढीको क्षेती भएको...

समावेशी शिक्षण सम्बन्धी पाँच दिने तालिम टीकापुरमा सम्पन्न                                                               ...
05/09/2025

समावेशी शिक्षण सम्बन्धी पाँच दिने तालिम टीकापुरमा सम्पन्न

  लम्की / समावेशी शिक्षण  सम्बन्धी  पाँच दिने तालिम कैलालीको टीकापुरमा आज शुक्रबार सम्पन्न भएको छ ।...

कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
04/09/2025

कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)

Address

Lamkichuha 1. Lamki Kailai
Kailali
10904

Opening Hours

Monday 04:45 - 23:00
Tuesday 04:45 - 23:00
Wednesday 04:45 - 23:00
Thursday 04:45 - 23:00
Friday 04:45 - 23:00
Saturday 04:45 - 23:00
Sunday 04:45 - 23:00

Alerts

Be the first to know and let us send you an email when सामुदायिक रेडियो पश्चिम आवाज Community Radio Paschim Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सामुदायिक रेडियो पश्चिम आवाज Community Radio Paschim Aawaj:

Share

Category

Our Story

लम्किचुहा नगरपालिका-१, लम्की कैलाली नेपाल मा रहेको लम्की संचार समूह द्वारा संचालित सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज नितान्त समुदाय मा सम्बन्धित रेडियो हो। यो लम्की संचार समूह बिबिध बिषय मा फरक फरक मत र भिन्न जनशक्ति लाई एकमुस्ट बनाएर समुदाय मा फरक पहिचान दिन र त्यही पहिचान लाई समाजमा कुन ढंग बाट अघि बढ्न सकिन्छ भनि लम्की मा स्थापना भएको समूह भएका कारण यो समुह मा भिन्न जनशक्ति छ । यो समुह को प्रकाशन र गृह लम्की मा लम्की पेट्रोल पम्प आघि रहेको जानकारी गराउन चाहन्छौ । यहाँ सम्म आउदा साथ दिनु हुने सम्पूर्ण विज्ञापनदाता, सहकर्मी श्रोता, र हामीलाई सुनेर प्रतिक्रिया दिनु हुने सम्पूर्ण महानुभाब मा कृतज्ञता प्रकट गर्दै आगामी दिन मा पनि हामीलाई निरन्तर साथ दिनु होला तपाई को साथ मा हामी सदैब हुनेछौ । लम्की संचार समुह द्वारा संचालित सामुदायिक रेडियो पश्चिम आवाज १०४.७ मेगाहर्ज लम्किचुहा नगरपालिका-१, लम्की कैलाली ( नेपाल ) फोन +९७७ ९१ ५४०१३०/540420 हामिलाई तपाईले अनलाइनमा www.radiopaschimaawaj.org.np मा लगन गरी पनि सुन्न सक्नु हुनेछ ।