DoTi KI MUNA

05/05/2026

हामी सँगै नभए पनि के भयो र? तिम्रो यादहरू त सधैं मेरो मुटुको धड्कन बनेर बाँचिरहनेछन्।"NepaliStatus

04/05/2026

DoTi KI MUNA साँचो माया

23/04/2026

तिमीलाई सम्झी बसेकी छु। DoTi KI MUNA

22/04/2026

"नजिक भया मन भुल्न्या, टाढा भया न्यास्रो,
मुटु विझ्यो तिम्रो यादले, लाग्यो असाध्यै ध्यास्रो।"

22/02/2026

भूल्या नजाला 💔 | New Nepali Sad Song 2026 | Emotional Love Song | Doti Song
DoTi KI MUNA Tara Bhandari प्रकाश था # ा

11/02/2026

परदेशको पीडा, प्रतीक्षाको आँसु र अधुरो मायाको कथा बोकेको
यो डोटेली भावुक गीत — “ए सुवा… किन यस्तो पार्यौ?”
घर फर्किन्छौ कि भन्ने आशामा
दिन काटिँदै गएका ती आँखाहरू,
सेती गाड जस्तै धमिलो बनेको मन,
र खप्तडका फूल जस्तै ओइल्याएको माया —
यही कथालाई शब्द र संगीतमा बाँधिएको छ।
यो गीत
👉 परदेशिएका सुवाहरूका लागि
👉 प्रतीक्षा गरिरहेकी हरेक मनका लागि
👉 माया टुटेका, तर आशा नमरेका आत्माहरूका लागि हो।
यदि गीतले तपाईंको मन छोयो भने
👍 Like गर्नुहोस्
💬 Comment मा आफ्नो भावना लेख्नुहोस्
🔔 Channel Subscribe गरेर साथ दिनुहोस्

04/02/2026

सेतीको बगरमा - New Deuda Song 2026 | Setiko Bagarma - Virahi Deuda | Tara Bhandari DoTi KI MUNA

28/01/2026

Address

Kailali

Alerts

Be the first to know and let us send you an email when DoTi KI MUNA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share