Janaki Today

Janaki Today Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janaki Today, Media/News Company, Lamki, Kailali.

10/09/2026

‘यो सरकारले देश बनाउँछ भन्ने विश्वास छैन’ भन्दै सुरेन्द्रजंग थापाको कडा टिप्पणी

सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सुरेन्द्रजंग थापाले देश निर्माणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

पूर्वसांसद इच्छाराज तामाङ साढे ५ वर्षका लागि जेल चलान
10/09/2026

पूर्वसांसद इच्छाराज तामाङ साढे ५ वर्षका लागि जेल चलान

भोटेकोशी बाढीपीडित चार परिवारलाई जानकी जेसीजको आर्थिक सहयोगभोटेकोशी बाढीमा परी बेपत्ता भएका जानकी गाउँपालिका अन्तर्गतका ...
10/09/2026

भोटेकोशी बाढीपीडित चार परिवारलाई जानकी जेसीजको आर्थिक सहयोग

भोटेकोशी बाढीमा परी बेपत्ता भएका जानकी गाउँपालिका अन्तर्गतका चार जना पीडितका परिवारलाई खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिपरिवार रु. १० हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ।

मानवीय सेवाको यस अभियानमा जानकी जेसीजसँग दुर्गौली बजार व्यवस्थापन समिति, दुर्गौली गाउँसमाज, टिम स्टार क्र्यु दुर्गौलीका युवा, व्यापारी, समाजसेवी तथा विभिन्न व्यक्तिहरूले सहकार्य गरेका छन्।

यस दुःखद घडीमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै पीडित परिवारको सहयोगका लागि अन्य संघसंस्था तथा व्यक्तिहरूलाई समेत आ–आफ्नो ठाउँबाट हातेमालो गर्न अपिल गरिएको छ।

10/09/2026

जन्मदिनमा भोजभतेर होइन, बेसहाराको सहारा बन्दै पूर्णिमा श्रेष्ठ

09/09/2026

गृहमन्त्री सुधन गुरुङको कडा अभिव्यक्ति—
“हामी राजनीति सिक्न आएका होइनौँ, राजनीति सिकाउन आएका हौँ। चेतना भया!”

09/09/2026

🚨 भदौ २३ को जेन–जी आन्दोलनबारे प्रचण्डको प्रश्न—‘प्रतिवेदन कहाँ छ?’

घटनाको सत्य बाहिर ल्याउन माग गर्दै प्रचण्डले भने—एक दिन इतिहासले यसको हिसाब खोज्नेछ!

08/09/2026

३ करोड नेपालीको जिम्मा लिँदै गृहमन्त्री गुरुङले दिए यस्तो प्रतिबद्धता!

08/09/2026

सरकार काम गरेर देखाउँछ, जेन–जीका माग पूरा गर्छ : खगेन्द्र सुनार

08/09/2026

🚨 “ओली सरकारले हाम्रा युवामाथि गोली चलायो!” भन्दै गर्जिइन् सोबिता

युवामाथि भएको घटनालाई लिएर सोबिताले कडा आक्रोश व्यक्त गरेकी छन्। उनले युवाको रगत बग्ने र परिवारले आफ्ना सन्तान गुमाउनुपर्ने जस्तो पीडादायी दिन अब नेपाली इतिहासमा फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेकी छन्।

🕊️ “अब कुनै आमाको काख रित्तिन नपरोस्, कुनै युवाको सपना अधुरो नबनोस्।”

08/09/2026

भदौ २३ गतेको आन्दोलनको स्मरण गर्दै, उक्त दिन माइतीघरबाट सुरु भएको युवाहरूको शान्तपूर्ण प्रदर्शनले नयाँ बानेश्वरमा आएर गम्भीर मोड लिएको थियो। आक्रोशित भिडले संसद् भवन अगाडि प्रदर्शन गर्दै गर्दा सुरक्षाकर्मीको दमन सुरु भयो, जसले हिंसात्मक रूप लिएपछि राजधानीसहित देशभर व्यापक जनधनको क्षति निम्त्याएको थियो। आन्दोलनका क्रममा दर्जनौँ सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी भएका थिए, जसले मुलुकको शासन र आन्तरिक सुरक्षा व्यवस्थालाई गम्भीर चुनौती दिएको थियो।

Address

Lamki
Kailali
091

Website

Alerts

Be the first to know and let us send you an email when Janaki Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share