Sunrise Television

Sunrise Television सूचनासँग सधैं नजिक https://sunrisetvnews.com

15/09/2026

बैजनाथ सञ्चार प्रालिको प्रस्तुति : सुदूरपश्चिम गाईजात्रा २०८३

भारतको गौरीफन्टामा ब्राउन सुगरसहित दुई नेपाली नागरिकसहित तीन तस्कर पक्राउभारतको गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त टोली...
15/09/2026

भारतको गौरीफन्टामा ब्राउन सुगरसहित दुई नेपाली नागरिकसहित तीन तस्कर पक्राउ
भारतको गौरीफन्टा प्रहरी र एसएसबीको संयुक्त टोलीले सोमबार १२.०१ ग्राम ब्राउन सुगरसहित तीन तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेका दुई नेपाली नागरिक हुन्। प्रहरीले तस्करीमा प्रयोग गरिएका दुई मोटरसाइकल पनि जफत गरेको छ। उनीहरू गौरीफन्टा-पलिया सडकको डिग्निया चौराहमा वनगाउँका पल्सर बाइक (यूपी ३१ सीके ६३६८) को सिटमुनिबाट ३.५९ ग्राम ब्राउन सुगर बरामद भएको थियो। यसैबीच, नेपालको कैलाली जिल्लाको धनगढी निवासी प्रतीक खड्का यामाहा बाइक (SE 7 P 5767) बरामद गरिएको छ भने जुगेडाका समेन्द्र बोगटीबाट ब्राउन सुगर बरामद गरिएको छ।

तीजको अवसरमा बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा सम्मानित ।हरितालिका तीजको अवसरमा बाजुरा प्रहरी प्रमुख डीएसपी शै...
15/09/2026

तीजको अवसरमा बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा सम्मानित ।
हरितालिका तीजको अवसरमा बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा सम्मानित भएकी छन ।
बाजुरामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै क्रेटर जोन एकेडेमी, मार्तडीले उनलाई सम्मान गरेको हो ।

15/09/2026

फोटो खिच्ने क्रममा सेती नदीमा खसेर सिलगढीकी युवती बे'पत्ता, सशस्त्र र नेपाल प्रहरीद्वारा खोजी तीव्र

Video. Mohan Paneru

बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत तीव्र, असोज २० सम्म सञ्चालनमा ल्याइनेPic. PMO Nepal
15/09/2026

बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत तीव्र, असोज २० सम्म सञ्चालनमा ल्याइने

Pic. PMO Nepal

15/09/2026

विमान दुर्घटना

समाचार कमेन्टमा...

आइतबारको बिदा हटाउन प्रस्तावपूरा समाचार कमेन्टमा
15/09/2026

आइतबारको बिदा हटाउन प्रस्ताव

पूरा समाचार कमेन्टमा

भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिनेभोलिदेखि दैनिक १६० बुलेट एलपी ग्यास आयात गरिने भएको छ। बजारमा देखिएको ग्यास अभा...
15/09/2026

भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने

भोलिदेखि दैनिक १६० बुलेट एलपी ग्यास आयात गरिने भएको छ। बजारमा देखिएको ग्यास अभाव हटाउन भारतसँग थप ग्यास माग गरिएको र भारत सहमत भएको उद्योगमन्त्री दीपक साहले बताएका छन्। यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुँदै आएको थियो। मन्त्री साहका अनुसार आपूर्ति बढेसँगै एक साताभित्र ग्यास अभाव समाधान हुने अपेक्षा गरिएको छ। त्रिशूलीमा आएको बाढीपछि वैकल्पिक मार्गबाट ग्यास आयात भइरहेको छ।

15/09/2026

Address

Kailali

Alerts

Be the first to know and let us send you an email when Sunrise Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunrise Television:

Shortcuts

Share