Chetman bista/चेतमान बिष्ट

Chetman bista/चेतमान बिष्ट media
social work

  कैलालीको लम्कीचुहा स्थित लम्की खानेपानी नजिक एक जना अपरिचित मान्छे झुन्डियको अवस्था मा फेला परेका छन!! कसैले चिन्नुहुन...
23/05/2024



कैलालीको लम्कीचुहा स्थित लम्की खानेपानी नजिक एक जना अपरिचित मान्छे झुन्डियको अवस्था मा फेला परेका छन!!

कसैले चिन्नुहुन्छ भने संबंधित मान्छे लाई खबर गरिदिनु होला!!
Chetman bista/चेतमान बिष्ट

30/01/2024

माननिय रबि लामिछाने र सोविता गौतम देउडा खेल्दै!!

धन्यवाद साथी भोजराज थापा!!सिघ्र स्वास्थ्यलाभको कामना भेलु बाजे!!
19/01/2024

धन्यवाद साथी भोजराज थापा!!
सिघ्र स्वास्थ्यलाभको कामना भेलु बाजे!!

19/01/2024

सपना भुलाई सारा...
स्व योगेश बैध्य ज्यु को पार्थिव शरीर अघी उभिएर उहाकै रचना सिर्जना उहाँलाई नै अर्पण गर्दै गित संगितकर्मि हरु😢😢
उहा प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु!!

19/01/2024

लाखौं परदेशी नेपाली को पिडा हो यो...कैयौं रहरहर लाई तिलाञ्जली दिएर कैयौं ईच्छा चाहना लाई मारेर घरमा बृद्ध आमा बुवा लाला बाला र देवता जस्ति जिवन संगिनी छोडेर जानु पर्ने बाध्यता छ!!
चलचित्र: मुग्लान

18/01/2024

रबि लामिछाने को गर्जन..कति सफल र असफल हरु खुट्टा तान्न आउछन केही फरक पार्दैन ईमान र ईमान्दारीता बेचेको दिन मुख पनि देखाउदिन!!

14/01/2024

आमा😢😢

आमा सब्द नै काफी छ यो संसारमा यदि कोही चोखो मायाँ गर्छ भने ति आमा हुन्..!!

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन्।वैवाहिक बलात्कार म...
14/01/2024

जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन्।
वैवाहिक बलात्कार मुद्दामा आरोपित गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्न माग गर्दै आरतीले आइतबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्। 😓

14/01/2024

लालीगुराँस युवा क्लब बावनपुर को देउसीभैलो बिषेश देउडा खेल!!

Address

Kailali
LAMKI

Telephone

+9779812654679

Website

Alerts

Be the first to know and let us send you an email when Chetman bista/चेतमान बिष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chetman bista/चेतमान बिष्ट:

Share

Category