Ksh*tiz Jaishi Officia

Ksh*tiz Jaishi Officia विश्वभरिको ताजा खबरको लागी पेेजलाई Like,Followर shareगरि साथ दिनुहोला ।

27/08/2026

हाइड्रोपावरमा काम गर्ने मानिसहरु मध्ये ३००जना मैलुङमा सुरक्षित हुनुहुन्छ।
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

27/08/2026

नेपाली सेनाले हाइड्रोपावरको टनेलमा फसेकालाई यसरी लिन गएको थियो ।

27/08/2026

अहिलेको अवस्था सामान्य भएपनि सबैलाई सचेत रहन आग्रह गर्दै धादिङमा माइकिङ गर्दै प्रहरी ।

27/08/2026

बाढीको भया'वह अवस्था सुनाउँदै गृहमन्त्री: हामीसँग भएका सबै हेलिकप्टर उद्धारमा खटाएका छौँ”
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार ।।।
27/08/2026

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार ।।।

27/08/2026

श्रीमती को योजनामा हत्या गरिएका कैलालीको लम्कीचुहाका दिपक सुनार न्यायको लागि लम्कीचोकमा दिप प्रज्वलन सहित अपराधी लाई हदै सम्मको कार्वाही को माग गर्दै शान्तिपूर्ण प्रदर्शन
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

27/08/2026

भोटेकोशी बाढीपीडितका लागि लम्कीचुहाको ५ लाख सहयोग, नगरप्रमुख शाहीद्वारा दुःख व्यक्त
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

27/08/2026

'दाईलाई फिर्ता ल्याईदिनु भन्दै प्रहरीलाई हात जोड्दै भाई'
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

27/08/2026

हर्कका सांसद आरेन राईले बाढी पी डितलाई भेटेपछि पीडितको चि त्कार
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

भोटेकोशी बाढीपीडितका लागि लम्कीचुहाको ५ लाख सहयोग,नगरप्रमुख शाहीद्वारा दुःख व्यक्त   #𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬
27/08/2026

भोटेकोशी बाढीपीडितका लागि लम्कीचुहाको ५ लाख सहयोग,नगरप्रमुख शाहीद्वारा दुःख व्यक्त
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Ksh*tiz Jaishi Officia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share