10/06/2026
माननियले गर्न नसकेको विकासको काम बाराका जेनजी युवा आन्नद गुप्ताले आफै गरेर देखाए । अधुरो मानवत मटिअर्वा सडकखण्डको तीनकुने चौकमा पानी लागेर दुर्घटना हुने देखे पछि गुप्ता आफै अग्रसर भई कुनै माननीयलाई फोन नगरि मंगलबार सडक विभागको प्रमुखलाई फोन गरि बुधबारबाट टिपरले खाल्डाखुल्डीमा ग्राभेल खसाउन लगाएका छन ।