जनचेतना खबर

जनचेतना खबर कटवासी माइ मिडिया प्रा.लि.

खल्तीका निर्देशक इन्जिनियर अरविन्द साह आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने
30/11/2025

खल्तीका निर्देशक इन्जिनियर अरविन्द साह आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने

१४ मंसिर, बारा । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य एवम् खल्तीका निर्देशक इन्जिनियर अरविन्द साहले आगा....

बाराको जितपुर सिमरा उ. मा. ना. वार्ड नं २ निम्बू फर्म स्तित भाडाको घरमा राख्दै आएको चोरीको खाने तेल पाम स्टोक गरी राखिएक...
29/11/2025

बाराको जितपुर सिमरा उ. मा. ना. वार्ड नं २ निम्बू फर्म स्तित भाडाको घरमा राख्दै आएको चोरीको खाने तेल पाम स्टोक गरी राखिएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक ( एसपी) खुम बहादुर के.सीको निर्देशनमा रेड हान्दा भारी मात्रामा बरामद गरिएको सूचना प्राप्त भएको छ। जस्तै ठूलो ड्रम ९ वटा २५० लिटर भएको र सानो गिलन जर्किन २५ वटा १५ लिटर भएको सशस्त्र प्रहरीले बरामद गरेको स्थानीयले बताएका छन्।

26/11/2025

तराई भेगको मधेस प्रदेशमा लागू औषध ओसारपसार तथा सेवन गर्नेको मत्रा बढ्दै गएको छ। जसको कथाकथित प्रमाण हो यो भिडियो। परालभित्र राखिएको लागू औषधगञ्जा सशस्त्र प्रहरीले ब्राह्मद गर्दै अवस्थामा यो भिडियो कैद गरिएको छ।
स्रोत- समाजिक सञ्जाल

25/11/2025

मंसिर ९, बारा। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सामाजिक परिवर्तन केन्द्रद्वारा फेटा गाउँपालिक....

सिमरा विमानस्थलमा Zen-z युवाहरुको प्रदर्शनले गर्दा सर्वजनिक सम्पति तोडफोड भएकोले प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ...
19/11/2025

सिमरा विमानस्थलमा Zen-z युवाहरुको प्रदर्शनले गर्दा सर्वजनिक सम्पति तोडफोड भएकोले प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश ।

निर्वाचन आयोगको निर्णय ” मतदाता नामावली दर्ता अवधि पाँच दिन थप” अब मंसिर ५ सम्म आवेदन गर्न सकिने
15/11/2025

निर्वाचन आयोगको निर्णय ” मतदाता नामावली दर्ता अवधि पाँच दिन थप” अब मंसिर ५ सम्म आवेदन गर्न सकिने

२९ कार्तिक काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि सेवा लिने नागरिकको चाप बढेपछि अवधि थपेको छ ।आय...

11/11/2025

मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनैपनि काम नगर्न सर्वोच्चको आदेश।

11/11/2025

नवनियुक्त मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयको अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई लाठी चार्ज गर्ने आदेश गरेपछि प्रहरीले लाठी चार्ज गरिरहेको भिडियोले प्रष्ट गर्दैछन्।

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको आज मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका...
11/11/2025

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको आज मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका धर्मेन्द्रलाई अस्पतालमा भर्ना गरिएको थियो।

छ दशक लामो आफ्नो सफल फिल्मी यात्रामा उनले “शोले”, “चुपके चुपके”, “अनुपमा”, “धरमवीर” जस्ता असंख्य सुपरहिट चलचित्रमार्फत दर्शकहरूको मनमा विशेष स्थान बनाएका थिए।

धर्मेन्द्रलाई हिन्दी सिनेमाको ‘ही-म्यान’ भनेर चिनिन्थ्यो, र उनी भारतीय चलचित्र उद्योगका सबैभन्दा प्रिय र सम्मानित कलाकारमध्ये एक रहेका थिए। उहाँको निधनसँगै बलिउड क्षेत्रमा शोकको छाया छाएको छ।

11/11/2025

जनमत पार्टी बाराद्वारा कलैयाको भरत चौकमा प्रदेश प्रमुख बिरुद्ध प्रदर्शन गरिएका छन्। लागे यी नाराहरु।
प्रदेश प्रमुखलाई बर्खास्त गर।असंवैधानिक तरिकाले भएको मुख्यमन्त्रीको नियुक्ती बदर गर।मधेशलाई स्वायत प्रदेश घोषणा गर।

10/11/2025

फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरी राज्यले नयाँ मतदाता दर्ता गर्ने कार्तिक ३० गतेसम्म खुलाइएको थियो अहिलेको अवस्थामा भिडभाड बढ्दै गएकोले जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारीज्यूबाट लिएको विशेष रिपोर्ट।

मधेशमा नयाँ सत्ता समीकरण” एमाले नेतृत्वमा तीन दलीय गठबन्धनको सरकार, तीन मन्त्री नियुक्त
10/11/2025

मधेशमा नयाँ सत्ता समीकरण” एमाले नेतृत्वमा तीन दलीय गठबन्धनको सरकार, तीन मन्त्री नियुक्त

 २४ कार्तिक बारा । निवर्तमान मुख्यमन्त्रीले राजीनामा दिएपछि लामो रस्साकस्सीपछि मधेश प्रदेशमा नयाँ सत्ता समीकर.....

Address

Devtal-04, Bara
Kalaiya
44400

Alerts

Be the first to know and let us send you an email when जनचेतना खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जनचेतना खबर:

Share