News BARA

10/09/2025
09/09/2025

हामी शेरबादुर देवाको निवास भित्र छिरी एकतला माथि जाँदा उहाँहरुको दम्पती एउटा सानो कोठामा लुकेर बसेको अवस्थामा पाएका थियौ मनमा आक्रोष त धेरै थियो तर मैले आर्जुलाई प्रश्न मात्र गरे त्यस पछि त्यहाँ हा उपस्थित केही Gen-z युवाहरू बीच हामीले कुराकानी गरेऊ Gen-z युवा भित्र मानवता रहेको देखाउने प्रयास गरेउ तर एक तल माथि बाट तल झार्ने क्रममा धेरै आक्राेषित Gen-z युवाहरुले उहाँको दम्पतीलाई आक्रमण गरे र दुवै जना गम्भीर घाइते बनाउनु भयो तर पनि केही Gen-z युवाहरुले हिम्मत जुटाएर Gen-z पुस्ता मा मानवता छ भनेर देखाउने प्रयास गरेउ र हामीले जसोतसो उहाँहरूको दम्पती लाई सेनाको जिम्मा लगाई दियौ अहिले उहाँहरू सेनाको घेरामा रहेको छ। तर पनि उहाँहरूले उपचार भने पाएको छैन, मलाई के लाग्छ भने उनीहरु हिजो सबै भएर आज केही नभएका जेरो बराबर हो तेसैले उपचार गर्न दियर सबै चिज बाट बन्देज गराईँ सर्वसाधारण को रुपमा बाँच्न दिदाँ हुन्छ। जय नेपाल 🙏🇳🇵

यीनीहरूको पालो कहिले? मधेसलाई ध्वस्त बनाउने यीनीहरू नै हुन्। यिनी हरु को घर को location पनि share गरिदिनु पर्यो अब
09/09/2025

यीनीहरूको पालो कहिले? मधेसलाई ध्वस्त बनाउने यीनीहरू नै हुन्। यिनी हरु को घर को location पनि share गरिदिनु पर्यो अब

09/09/2025

बाराको जितपुरमा नगरपालिकासहित प्रहरी कार्यालयमा तोडफोड, प्रहरीले चलायो हवाई गोली

09/09/2025

अर्घाखाँचीमा घण्टीको पार्टी कार्यालयमा युवाहरूको तोडफोड ।

09/09/2025
09/09/2025

09/09/2025

Bishnu Poudel

Address

Bara
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when News BARA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share