Routine of Simraungadh

Routine of Simraungadh This page deals about the news of simraungadh area. you can take information, news etc from this page. you can know information about simraungadh from this page.

बारा क्षेत्रका उम्मेदवारहरूलाई विजयको अग्रिम शुभकामना ।जनताको पक्षमा काँग्रेस, काँग्रेससँग जनता ।  # Youth Congress ❤️
20/01/2026

बारा क्षेत्रका उम्मेदवारहरूलाई विजयको अग्रिम शुभकामना ।
जनताको पक्षमा काँग्रेस, काँग्रेससँग जनता । # Youth Congress ❤️

यो लाईन चैं साँच्चै मन पर्या हो है !
19/01/2026

यो लाईन चैं साँच्चै मन पर्या हो है !

📢 न्यायको माग — निष्पक्ष छानबिनको आह्वान 🚨स्थान: सिम्रौनगढ नगरपालिका–०7, बारा, नेपालसिम्रौनगढका सक्रिय युवा  #उद्यमी र I...
14/10/2025

📢 न्यायको माग — निष्पक्ष छानबिनको आह्वान 🚨

स्थान: सिम्रौनगढ नगरपालिका–०7, बारा, नेपाल

सिम्रौनगढका सक्रिय युवा #उद्यमी र ICE & FIRE CAFE का निर्देशक Umakant Kushwaha लाई झूटो मुद्दा “हत्या प्रयास (attempt to murder)” मा फसाइएको घटनाले सम्पूर्ण नगरवासीलाई आक्रोशित बनाएको छ।

घटना वास्तविकतामा यस्तो हो कि जसले मुद्दा दर्ता गरेको व्यक्ति नै CAFE मा आएर निहु खोजेर आफै नै झगडा र कुटपिट सुरु गरेका थिए। तर पछि उनले उल्टै निर्दोष उमाकान्त कुश्वाहा माथि झूटो मुद्दा दर्ता गराए।

यो घटनाको निष्पक्ष छानबिन बिना राजनीतिक दबाबको आवश्यकता छ।
हामी नेपाल प्रहरीलाई अनुरोध गर्छौं —
👉 यस घटनाको सत्यतथ्य सार्वजनिक गरियोस्।
👉 दोषी जोसुकै होस्, उसलाई कानुनी कारबाही होस्।
👉 निर्दोष नागरिकलाई राजनीतिक प्रभावमा नफसाइयोस्।

त्यसैगरी, सिम्रौनगढका नेताहरूसँग पनि अनुरोध छ —
🔥 कृपया जनताको आवाज सुन्नुहोस्।
🔥 सत्ता र पहुँचको बलमा निर्दोष युवालाई अन्याय नगरियोस्।
🔥 न्यायका लागि बोल्नुहोस्, मौन नबस्नुहोस्।

सत्य लुकाउन खोज्ने जो कोही पनि, अब यो युवापुस्ताले मौन बस्ने छैन।

आज बबाल होला जस्तो छ: Nepal is playing with UAE today in the Super 6 stage of ongoing T20 World Cup Asia EAP Qualifiers....
12/10/2025

आज बबाल होला जस्तो छ: Nepal is playing with UAE today in the Super 6 stage of ongoing T20 World Cup Asia EAP Qualifiers. ❤️

🚨BREAKING NEWS🚨Janakpur Bolts has announced Puja Mahato as the Face of the Franchise for the Inaugural Edition of Nepal ...
19/11/2024

🚨BREAKING NEWS🚨
Janakpur Bolts has announced Puja Mahato as the Face of the Franchise for the Inaugural Edition of Nepal Premier League (NPL) 2024.

सिम्रौनगढ नगरपालिकाको वार्ड नं 03 का एउटा असल र होनहार बेकतित्व मुन्ना जी को आकस्मिक मृत्यु भएको छ! परिवार लाई यस संकट क...
06/10/2024

सिम्रौनगढ नगरपालिकाको वार्ड नं 03 का एउटा असल र होनहार बेकतित्व मुन्ना जी को आकस्मिक मृत्यु भएको छ! परिवार लाई यस संकट को घडीमा दृढ शक्ति प्रदान गर्न भगवान सँग प्राथना !
# Rip

29/09/2024

सिम्रौनगढ नगरपालिका को करतुत मेयरको भान्जा र वडा अध्यक्ष नन्दकिशोर कलवारको छोराको मृत्यु हुँदा रू १० लाखको आर्थिक सहयोग किनकि मेयरको भान्जा र वडा अध्यक्षको छोरा थियो।
एउटा गरिब परिवारको घरमा यो ३ जना बालबालिकाको मृत्यु हुँदा त्यो गरिब परिवारलाई कुनै पनि किसिमको आर्थिक सहायता नगरपालिकाले दिए किन कि दिएन त्यो कसैलाई थाहा छैन किनभने वहा गरिब परिवारको छोरो छोरी थियो। त्यो दिन बालबालिकाको आमा बाबुलाई कस्तो हाल होला।
थुक्क छ सिम्रौनगढका यसतो नेता र जनप्रतिनिधिहरू ठिकै छ गरिबले खुनपसिनाले बगाएको पैसाको फलाफाल गरेको फल हो। यसतै फल मिलोहोस् सिम्रौनगढ नगरपालिकाको जनताको खुनपसिनाले बगाएर कमाएको पैसालाई फलाफाल र खानेलाई सिम्रौनगढको जनताले त खोज्दैन किनभने खोज्नेले खोज्दैछ।
Video: Umakant G

वार्ड अधयक्ष को छोरो को मृत्यू हुँदा वार्ड अध्यक्ष ज्यू लाई १०,००,००० दिने तर एक गरीब सिम्रौनगढ को जनताको  छोराको मृत्यु...
29/09/2024

वार्ड अधयक्ष को छोरो को मृत्यू हुँदा वार्ड अध्यक्ष ज्यू लाई १०,००,००० दिने तर एक गरीब सिम्रौनगढ को जनताको छोराको मृत्यु हुँदा के?
यो निर्णय के मात्र नगरपलिका संग सम्बन्धित ब्यक्ति लाई मात्र?
अब यी जनप्रतिनिधिहरु अति गर्दै छन्।।

यसको हिसाब यो सिम्रौनगढ को जनता ले छितै गर्लान्! यस किसिमका जातिवाद र नातावाद कहिले सम्म चल्छ होला गोला प्रमुख जी, यो अधिकार कसले दियो कि आफ्नो लाई 10 लाख अरूलाई के !

22/09/2024

हिजो सम्म सिम्रौनगढ नगरपालिका को विकासको लागि की आफू खाना नपाएर गाली गर्ने हरु पनि बनारसको भ्रमण गर्दै छन्! यो के हो हाम्रो जनप्रतिनिधि जि, आफूलाई पाए पछि , मुख बन्द भयो ! जय हो लुटतन्त्र का लालहरु कैले सुधार हुँदैन! अलि लाज लाग्नु पर्ने कसरी जनता लाई फकाएर आफूहरु मोज काट्दै हुन! एक पटक गल्ती भयो , आर्को पटक ध्यान रहोस्!

21/09/2024

विषय सिम्रौनगढ नगरपालिका:
यति दिन विती सक्दा विकास को लागि mayor जी को कुरा न मिल्ने , सिम्रौनगढ नगरपालिका को विकासको स्तिती हेर्दा अरु नगरपालिका भन्दा कति छ सम्पूर्ण नगरवासी सम्कछ प्रष्ट छ! तर घूम फिर गर्न विद्यार्थीहरु न जाने आफूहरु मिलोमतो मा जाने यो कसरी कुरा मिले होला! विद्यार्थी को लागि पैसा छैन आफूहरु घुम्न लाई पैसा छ! आफ्नो कार्यको लागी पैसा छ तर जनता को लागि छैन ! यो यसरी कति दिन चल्छ! अब केही हैन सब लाई बसाएर हरेक कुरा को हिसाब चाहियो! कहिले खुल्ने होला नगर अस्पताल mayor जी,हामी लाई जवाब चाहियो! कति दिन अझै सास्ती भोग्नु, अब अति भयो!

Address

Kalaiya
0012

Telephone

+9779763459578

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Simraungadh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share