Routine Of Bara Updates

Routine Of Bara Updates News

SEE RESULTS
06/07/2023

SEE RESULTS

Good : बाराको जीतपुरसिमरा उपमहानगरले कक्षा एक देखि पाँच सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा School Dress वितरण गरेको छ...
14/06/2023

Good : बाराको जीतपुरसिमरा उपमहानगरले कक्षा एक देखि पाँच सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा School Dress वितरण गरेको छ ।

Ps : नगर प्रमुख राजन पौडेलले पदभार ग्रहण गर्दा घोषणा गरेका थिए । यस शैक्षिकसत्रबाट कार्यान्वयन आएको छ ।

५५ लाख रुपैयाँ बराबरको ५६१.३० ग्राम सुन सहित पर्साका  एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्...
14/06/2023

५५ लाख रुपैयाँ बराबरको ५६१.३० ग्राम सुन सहित पर्साका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी किसन साह रहेका छन् । प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ ।

Pic. Dpo Makwanpur

Address

Kalaiya-8
Kalaiya
1921

Alerts

Be the first to know and let us send you an email when Routine Of Bara Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share