Ujyalopage

Ujyalopage Follow and like the ujyalopage page for factual facts and information.

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुनेएजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा स...
06/12/2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् ।

ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्।

पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन।

विश्वकप २०२६ को उद्घाटन खेल २०२६ जुन ११ मा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटीमा हुने तय भएको छ।

फिफा डटकममार्फत आज सम्पूर्ण खेल तालिका, स्टेडियम र खेलको समय सार्वजनिक गरिने बताइएको छ।

ड्र कार्यक्रम पूर्व इङ्ल्यान्ड कप्तान रियो फर्डिनान्डले सञ्चालन गरेका थिए। उनलाई टम ब्रेडी, वेन ग्रेट्ज्की, आरोन जज र शाकिल ओनिलले सहयोग गरे।

कार्यक्रम केभिन हर्ट, हिडी क्लुम र ड्यानी रामिरेजले होस्ट गरेका थिए भने आन्द्रेया बोसेली, रोबी विलियम्स, निकोल सर्जिन्जर र लरेन हिललगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।
स्रोतः- हाम्रो खेलकुद

23/11/2025

Nepal Premier League (NPL) 2025 कुन टिमले ट्राफी हात पर्ला सोचेर कमेन्ट गर्नु मिलेमा रु ४००को रिचार्ज पाउनु हुनेछ ।
त्यसको लागि share, like, comment rw follow अनिवार्य गर्नुपर्ने हुन्छ।

1.Biratnagar Kings

2.Chitwan Rhinos

3.Janakpur Bolts

4.Karnali Yaks

5.Kathmandu Gurkhas

6.Lumbini Lions

7.Pokhara Avengers

8.Sudurpaschim Royals

23/11/2025

किन अच्छी गर्ने साथीहरू संघर्ष बिनाको सफलता मिठो हुँदैन। 🍯🔥🫂🙏

09/09/2025
09/09/2025
दमनकारी सत्ताको पतन भइसकेको स्थितिमा अब सबैभन्दा बढी आन्दोलनकारी पक्ष संयमित हुन जरुरी छ। राजधानीमा आज जे बहिरहेको छ, जे...
09/09/2025

दमनकारी सत्ताको पतन भइसकेको स्थितिमा अब सबैभन्दा बढी आन्दोलनकारी पक्ष संयमित हुन जरुरी छ। राजधानीमा आज जे बहिरहेको छ, जेन जी कै भविष्यका लागि पनि हितकर छैन। राज्यको सम्पत्ति संरचना जलाइनु भनेको नयाँ पुस्ताको सुन्दर भविष्यमाथिको आगलागी हो।
---
परिस्थिति सम्हाल्न सक्ने नेतृत्व आन्दोलनकारी(जेनजी पुस्ता) र अन्य राजनीतिक शक्तिहरूले छिटोभन्दा छिटो चयन गरुन्। परिणाम बुधबारसम्म कसरी हुन्छ आइसकोस्। किनभने, थप क्षति अब मुलुकले धान्न सक्दैन।
हामी मुलुक लाई बनाउनमा लडेका हौं बिगारन होइन रिस अबेगमा जे जाति भयो त्यो परिवर्तन को लागि भयो अब हाम्रो हातमा छ। संयमित हुना जरुरी छ।
सम्पादकीय
थप क्षति मुलुकले धान्न सक्दैन, छिटो अन्तरिम सरकार बनाऊ

02/11/2024
01/11/2024

निजगढ वडा नं. १३ भक्तलालमा आज बाट हरेक हप्ताको शुक्रबार हट बजार लाग्ने भएको छ।

२५६८ औं बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना ! ❤️🌺🌹🌷💐🥀🌼🌸🌺🌎            ं_बुद्ध_जयन्ती 🎥 video credit to respective owner
23/05/2024

२५६८ औं बुद्ध जयन्तीको सम्पूर्णमा शुभकामना ! ❤️🌺🌹🌷💐🥀🌼🌸🌺🌎

ं_बुद्ध_जयन्ती

🎥 video credit to respective owner

11/05/2024

मेनपवार कम्पनी हो कि यस्तो नेपाल सरकार हो खाडी मुलुकमा बेडा बाख्राको भन्दा नि कम मुल्यमा बिदेश पठाएर हुन्दैन त्यो पनि २/३ लाख लिएर कहिले सम्म हो हामी नेपाली यसरी दुख पाउने🤔🤔🤔

वाफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र जोर्डन भिड्ने. ...     Ujyalopage १७ फाल्गुन २०८०, बिहीबार  Saudi Jeddah – पश्...
29/02/2024

वाफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र जोर्डन भिड्ने. ...

Ujyalopage
१७ फाल्गुन २०८०, बिहीबार

Saudi Jeddah – पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ ।

फइनल खेल साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राती पौने १० बजे र साउदीको समय ७ बजे सुरु हुनेछ ।

नेपाल सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई हराएको थियो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम मानिन्छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औ स्थानमा रहेको छ ।

जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितिसकेको छ।
यता, भने नेपाल फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले एकदमै उत्कृष्ट प्रदर्शन गरेको छ ।

यसैबीच, सावित्रा भण्डारी साम्बाले आजको फाइनल खेल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

Address

Kalaiya

Telephone

+9779844991561

Website

Alerts

Be the first to know and let us send you an email when Ujyalopage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share