Global English Boarding School +2

Global English Boarding School +2 Learning Breathes In Real Life

01/10/2025
महाअष्टमीको हार्दिक मंगलमय शुभकामना ।
30/09/2025

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना ।

29/09/2025

आदरणीय अभिभावक ज्यू,
शैक्षिक सत्र २०८२ सालको दोस्रो त्रैमासिक परीक्षा समाप्त भइसकेको सन्दर्भमा निम्नानुसार गर्न/गराउन हुन अनुरोध गर्दछौँ ।

* मिति २०८२ साल असोज १३ गतेदेखि दशैं बिदा प्रारम्भ हुने ।
* मिति २०८२ साल असोज १८ गते दशैं बिदा समाप्त हुने ।
* मिति २०८२ साल असोज १९ गतेबाट विद्यालयको पठनपाठन नियमित सुचारु हुने ।
* मिति २०८२ साल असोज २५ गते नतिजा प्रकाशन हुने ।

नोट : सबै अभिभावक ज्यूहरु, इष्टमित्र तथा शुभचिन्तकहरुमा बडा दशैं तथा विजया दशमी २०८२ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

विद्यालय प्रशासन

हिन्दुहरूको महान् चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा भोलि २०८२/०६/६ ...
21/09/2025

हिन्दुहरूको महान् चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा भोलि २०८२/०६/६ गते विध्यालय विदा रहने कुरा सम्पूर्णमा जानकारी गराइन्छ॥

कक्षा १२ पूरक परीक्षा ।
16/09/2025

कक्षा १२ पूरक परीक्षा ।

16/09/2025

Address

Kalaiya

Telephone

+9779851188761

Website

Alerts

Be the first to know and let us send you an email when Global English Boarding School +2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global English Boarding School +2:

Share