15/04/2017
बर्षात मिडिया प्रा. लि. कलैया - ८ बारा द्वारा संचालित बर्षात एफ. एम. १०७.५ मेगाहर्ज आफ्नो दुई बर्ष सफलता पुर्बक पार गरि आज देखि तेस्रो बर्ष मा प्रवेश गरेको छ । हजुर हरु को सहयोग ले गर्दा नै बर्षात एफ. एम. १०७.५ मेगाहर्ज सफलता पुर्बक तेस्रो बर्ष मा प्रवेश गरेको छ । www.barsaatfm.com.np