STP khabar

STP khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from STP khabar, Media/News Company, Kalaiya.
(1)

कलैया अधिवेशन विवाद
07/06/2026

कलैया अधिवेशन विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला भित्र कलैया उपमहानगरपालिका अधिवेशनलाई लिएर विवाद च.....

04/06/2026

राष्ट्रपति कार्यालयबाट हात्तीको दाँत चोर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका ८ जना पक्राउ

03/06/2026

आगोसँग नखेल्न सरकार लाई YCL नेपालको चेतावनी

YCL नेपालले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै कडा चेतावनी दिएको छ। संगठनले नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने अडान दोहोर्‍याउँदै राष्ट्रिय हितविरुद्ध हुने गतिविधिको सशक्त प्रतिवाद गर्ने जनाएको छ।
YCL नेपालले जारी गरेको धारणा अनुसार, विगतमा निरंकुश शासन व्यवस्थाविरुद्ध संघर्ष गरेको इतिहास स्मरण गराउँदै कुनै पनि बाह्य दबाब वा हस्तक्षेपबाट नडराउने बताएको छ। संगठनले राष्ट्रिय स्वाभिमान र जनताको अधिकारको रक्षाका लागि सदैव अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, राष्ट्रिय हितविपरीत गतिविधिमा संलग्न नहुन सम्बन्धित पक्षलाई आग्रह गर्दै YCL नेपालले नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि आँच पुर्‍याउने कुनै पनि प्रयासको प्रतिरोध गरिने चेतावनी दिएको छ।

03/06/2026

मधेश सरकारको उपभोक्ता समितिको योजना बेचेर भ्रष्टाचार गरेको अभियोगमा जसपाका प्रदेश सांसद सरोज सिंह कुशवाहा दोषी ठहर

30/05/2026

ढुक्क हुनुहोस् केही नहुनु जेल सम्म केहि हुदैन ! प्रधानमन्त्री

28/05/2026

बाराको पचरौता नगरमा रास्वपाको कमिटी गठनका लागि बोलाइएको भेलामा भाँड भैलो तथा सस्थापक पछ लाई कुटपिट !

प्रहरी कार्यालय प्रमुख ज्युहरूलाई विनम्र आग्रह :नयाँ कार्यक्षेत्रमा पुगिसकेपछि पत्रकारहरूसँग भेटघाट गर्नु स्वाभाविक र आव...
27/05/2026

प्रहरी कार्यालय प्रमुख ज्युहरूलाई विनम्र आग्रह :
नयाँ कार्यक्षेत्रमा पुगिसकेपछि पत्रकारहरूसँग भेटघाट गर्नु स्वाभाविक र आवश्यक प्रक्रिया हो। तर, नजिक आउने सबै व्यक्ति व्यावसायिक पत्रकार नै हुन्छन् भन्ने छैन। केही व्यक्तिहरू सूचना संकलनभन्दा पनि व्यक्तिगत स्वार्थ र बार्गेनिङमा केन्द्रित हुन सक्छन्, त्यसैले समयमै पहिचान गर्नु आवश्यक छ।
पत्रकारलाई दिनुपर्ने कुरा सत्य सूचना, तथ्य र पारदर्शिता हो — डिजेल, पेट्रोल वा खाम होइन।
त्यसैगरी पत्रकारिताको धर्म पनि निष्पक्षता, जिम्मेवारी र जनताको सूचनाको अधिकारको सम्मान गर्नु हो।
प्रहरी प्रशासन र पत्रकारिता दुवै लोकतन्त्रका महत्वपूर्ण स्तम्भ हुन्। दुवै पक्षले आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै सहकार्य गरे मात्र जनविश्वास बलियो बन्छ।

23/05/2026

बारा जिल्लामा आयोजित Rastriya Swatantra Party को विस्तारित बैठक तनावग्रस्त बनेपछि बारा क्षेत्रका ४ जना माननीयहरू बैठक स्थलबाट लखेटिएको चर्चा चुलिएको छ।
बैठक सुरु हुने बित्तिकै विभिन्न नगर सभापतिहरूले संस्थापन पक्षका जिल्ला सभापतिलाई “गुटबन्दी गरेर किन कारबाही गरियो ?” भन्दै कडा प्रश्न उठाएका थिए। त्यसपछि वातावरण तनावपूर्ण बनेको बताइएको छ।
स्थानीय कार्यकर्ताहरूका अनुसार पार्टीभित्रको आन्तरिक विवाद, गुटगत राजनीति र कार्यकर्तामाथि गरिएको कारबाहीको विषयलाई लिएर चर्को बहस भएको थियो। प्रश्न उठेपछि केही माननीय तथा नेताहरू आक्रोशित बनेका र बैठक नै अव्यवस्थित भएको दाबी गरिएको छ।
कार्यकर्ताहरूले पार्टीभित्र लोकतान्त्रिक विधि, पारदर्शिता र समान व्यवहार हुनुपर्ने माग राखेका छन् भने आलोचकहरूले “पुंजीवादी शैलीमा नेतृत्व चलाउन खोजिएको” आरोप समेत लगाएका छन्।

22/05/2026

यो दलाल पुँजीपतिहरुको सरकार हो! जनताको समस्या समाधान हुँदैनः आहुति

21/05/2026

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामै राख्न अनुमति

Address

Kalaiya

Telephone

9803963534

Website

Alerts

Be the first to know and let us send you an email when STP khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share