Youths Of Simraungadh

Youths Of Simraungadh सिम्रौनगढ सम्बन्धित नयाँ तथा सत्य समाचार को लागि पेज Follow/Like गर्नुहोला।

09/09/2025

Breaking- प्रधान सेनापतिज्यूको सम्बोधन ।

09/09/2025

खुसी के खबर!
आज से अगीला 2 दिन तक फ्री इन्टरनेट,फोन र SMS। Ncell सिम मे

09/09/2025

सिम्रौनगढ में बहुत भ्रष्ट नेता सब बा उह सब के इललाज बाँकी बा जवन नगरपालीका के अपन बाप के सम्पति मनेला

02/07/2024

बाराको महागढीमाईमा व्यापारीलाई गोली प्रहार गर्ने प्रयास, व्यापारीको चलाखीले बचे
बाराको महागढीमाई नगरपालिकामा सोमबार साँझ एक व्यापारीलाई सडकमा रोकेर गोली प्रहार गर्ने प्रयास भएको छ। बाराका सिम्रौनगढ नगरपालिका ६ का बिज भण्डार संचालक राजकिशोर सिंहलाई अपरिचित व्यक्तिहरुले कलैया सिम्रौनगढ सडकखण्डको तेलकुवा नजिक पेस्तोल सोझ्याएका थिए।
मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका सिंहलाई दुई वटा मोटरसाइकलमा सवार चारजना नकाबधारीहरुले बाटो छेकेर रोके। हनुमान मन्दिरदेखि सिंहलाई पछ्याएका नकाबधारीहरुले सिंहको घर सिम्रौनगढ हो कि होइन भनेर सोधे। सिंहले आफ्नो घर रौतहटको राजपुर बताएपछि नकाबधारीहरु अलमलिएका थिए। यसले उनीहरुको हत्या योजना असफल भएको अनुमान गरिएको छ।
सिंहले चलाखीपूर्ण रुपमा आफ्नो साथीलाई फोन गरेर आफ्नो घर रौतहटको राजपुर भएको पुष्टि गराए। त्यसपछि नकाबधारीहरुले उनलाई छोडे। सिंहले सिम्रौनगढ प्रहरीको ९८५५०४५२९९ मा फोन गर्ने बताएपछि नकाबधारीहरु भागेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
बारामा हालैका समयमा यसप्रकारका घटनाहरु दोहोरिरहेका छन्। दुई साता अघिमात्रै बाराको आदर्श कोतवाल गाउँपालिका ३ बतरामा अज्ञात समूहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरीभूषण कुशवाहाको हत्या भएको थियो। यसअघि गत वर्ष कात्तिक १३ गते बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको पनि गोली प्रहार गरी हत्या गरिएको थियो।

23/05/2024

चुनाव बिताला २ साल से जादा होगेल। अपन छेउछाउ में कइसन बिकास/भ्रस्टचार देखली

02/03/2024
27/02/2024

के हुदैछ सिम्रौनगढमा ?
महिनौं बितिसक्दा पनि किन तलब नपाएका कर्मचारीहरु ?
विकास आयोजना किन रोकिए ?

19/02/2024

वीरगंजको छप्कैया चौक अगाडि यसरी मुस्लिमहरुले प्रहरी र सन्चारक्रमी माथि गरे आक्रमण।
🎥:- YOB

Breaking Sad News : बाराको आदर्शकोतवाल गाउँपालिका-४ स्थित हरनिया चौकमा ट्याक्टरको ठक्कर बाट स्थानीय राम एकवाल प्रसाद याद...
16/12/2023

Breaking Sad News : बाराको आदर्शकोतवाल गाउँपालिका-४ स्थित हरनिया चौकमा ट्याक्टरको ठक्कर बाट स्थानीय राम एकवाल प्रसाद यादव को घटनास्थलमै मृत्यु भएको छ

15/12/2023

स्वार्थको राजनीतिले सिम्रौनगढलाई बन्दी बनाएको छ ।

सिम्रौनगढमा बिहीबार मृत्यु भएका लक्ष्मी मुखियाको आफन्त र स्थानीयहरुले जिल्ला को सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन...
14/12/2023

सिम्रौनगढमा बिहीबार मृत्यु भएका लक्ष्मी मुखियाको आफन्त र स्थानीयहरुले जिल्ला को सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन । ऊनीहरुले कलैया को मुल सडक बन्द गरेका छन् ।

सिम्रौनगढ नगरपालिका वडा नं १ ननसगराघाट निवासी लक्ष्मी मुखिया बिनको घटना स्थलमा प्रहरीको गोली लागि  मृत्युु भएको छ।
13/12/2023

सिम्रौनगढ नगरपालिका वडा नं १ ननसगराघाट निवासी लक्ष्मी मुखिया बिनको घटना स्थलमा प्रहरीको गोली लागि मृत्युु भएको छ।

Address

Simraungadh
Kalaiya
44403

Website

Alerts

Be the first to know and let us send you an email when Youths Of Simraungadh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share