eSajhakhabar

eSajhakhabar Official page of eSajhakhabar.

“राष्ट्र निर्माण केवल सरकारको जिम्मेवारी होइन, यो हामी सबैको साझा कर्तव्य हो। Anti-Corruption Network (ACN) को १ अर्ब सह...
18/09/2025

“राष्ट्र निर्माण केवल सरकारको जिम्मेवारी होइन, यो हामी सबैको साझा कर्तव्य हो। Anti-Corruption Network (ACN) को १ अर्ब सहयोग अभियानमा डा. दिनेश शाही (Dinesh Shahi) ले ५ लाख सहयोग गर्दै ऐतिहासिक सुरुवात गररेका छन् ।
अब हाम्रो पालो आएको छ—साथ दिऔँ, परिवर्तन सम्भव छ।”

12/09/2025

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौमा राति ८:४५ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरले बताए।
राष्ट्रपतिज्यूले नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेपछि उनी मन्त्रिपरिषदको काम अगाडि बढाउनेछन्।
२७ भदौ, काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

11/09/2025

सम्पूर्ण जेनजि टिमको सर्वसहमतिमा सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने सुनिश्चित सहित रिपोर्टर्स क्लब मा पत्रकार सम्मेलन सम्पन्न । निर्णयलाई भाड्ने तत्त्वलाई एकएक गरी समाप्त पार्ने चेतावनी ।

"दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिने भएको छ । यसबारे नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा ...
04/09/2025

"दर्ता प्रक्रिया पूरा नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिने भएको छ । यसबारे नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) ले जानकारी दिएका छन् ।"

24/08/2025

उखुको भुक्तानी माग गर्दै किसान आन्दोलनमा

21/08/2025

नेपालगञ्जस्थित HCRC अस्पतालमा एकैपटक तीन शिशुको सफल जन्म

नेपालगञ्जस्थित HCRC अस्पतालमा एकैपटक तीन शिशु (ट्रिप्लेट्स) को सफल जन्म भएको छ।

अस्पतालका वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. कुमार शान शाहको नेतृत्वमा गरिएको शल्यक्रियाबाट ती तीनै शिशुको सुरक्षित रुपमा जन्म गराइएको हो।

अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण मानिने यो शल्यक्रिया अस्पतालको अत्याधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी तथा २४ सै घण्टा तयारी अवस्थामा रहने आपतकालीन टोलीको सक्रियताका कारण सफल भएको अस्पतालले जनाएको छ।

✈️🚗 काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो 2025 मा अब उड्ने कार पनि देख्न पाइने भयो 🚀। नेपालका प्रधानमन्त...
19/08/2025

✈️🚗 काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो 2025 मा अब उड्ने कार पनि देख्न पाइने भयो 🚀। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यस अद्वितीय कारको विधिवत उद्घाटन गर्नुभयोएको छ। टेक्नोलोजी र सपनाहरू अब भुइ देखि आकाशतिर ✨।

🚨 सूचना!अब आउने असोज १ गतेदेखि सबै प्रदेशमा सवारी दर्ता, नामसारी र नविकरण गर्दा High Security Embossed Number Plate अनिव...
19/08/2025

🚨 सूचना!
अब आउने असोज १ गतेदेखि सबै प्रदेशमा सवारी दर्ता, नामसारी र नविकरण गर्दा High Security Embossed Number Plate अनिवार्य । सम्बन्धित यातायात कार्यालयमा गएर नम्बर प्लेट जडान गर्नुपर्नेछ।

19/08/2025
काठमाडौँ महानगरपालिका को छात्रवृत्ति सम्बन्धी पहिलो चरणको मनोनयन नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।
23/07/2025

काठमाडौँ महानगरपालिका को छात्रवृत्ति सम्बन्धी पहिलो चरणको मनोनयन नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।

अर्जुन भुसाल – एक सच्चा मानवसेवी, जसले १४ वर्षपछि एक छोरीलाई आमाको काखमा फर्काइदिए…२०६८ साल बैशाख १७ गते, काभ्रेको धुलिख...
22/07/2025

अर्जुन भुसाल – एक सच्चा मानवसेवी, जसले १४ वर्षपछि एक छोरीलाई आमाको काखमा फर्काइदिए…

२०६८ साल बैशाख १७ गते, काभ्रेको धुलिखेलमा मात्र ६ वर्षकी उमेरमा फेला परेकी स्वस्तिका, १४ वर्षपछि आखिर आफ्नी आमाको काखमा फर्किएकी छिन्।
यो सम्भव बनाउनमा प्रमुख भूमिका खेल्ने अर्जुन भुसाललाई हार्दिक धन्यवाद र सम्मान।
उहाँको सेवाभाव, समर्पण र मानवीयताले आज आमा-छोरीलाई पुनर्मिलन गराएको छ।

🙏 धन्यवाद अर्जुन भुसाल 🙏

10/03/2025

काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहा...

Address

Kalikot
21300

Alerts

Be the first to know and let us send you an email when eSajhakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to eSajhakhabar:

Share