
27/02/2025
नगर खेलकुद विकास समिति बराक्षेत्रको संयोजन, नेपाल माझी उत्थान संघ नगर कार्य समिती बराहक्षेत्रको आयोजना मा हुन गइरहेको दोस्रो सुनसरी जिल्ला स्तरीय खुल्ला डुङ्गा (लाउ) दौड प्रतियोगिता - २०८१ भव्यताका साथ सम्पन्न गर्नका लागि सहयोगि हातहरु प्रती धन्यवाद दिन चाहन्छु।
कार्यक्रम
मिति:- २०८१ साल फागुन १७ सनिवार
स्थान:- सिसौली तारघाट बराहक्षेत्र न•पा•, सुनसरी
समय:- दिनको ठिक १२ बजे।