Pouranik Pictures

Pouranik Pictures .

नमस्कारहाम्रो टिमले अमेरिकामा हलिउडकै मापदण्डअनुसार  बनाएको हरिवंश आचार्यको मुख्य भूमिका रहेको र हलिउडका विश्वप्रख्यात अ...
21/02/2025

नमस्कार
हाम्रो टिमले अमेरिकामा हलिउडकै मापदण्डअनुसार बनाएको हरिवंश आचार्यको मुख्य भूमिका रहेको र हलिउडका विश्वप्रख्यात अभिनेता Bruce Dern ले समेत अभिनय गरेको चलचित्र भूठान- The world's happiest Man को टिजर आईसकेको छ।
https://www.youtube.com/watch?v=EIFFP5mdlJs
कृपया यसको मज्जा लिनुहोस् र सामाजिक संजालमा फैलाएर सहयोग गरिदिनुहोला ।धन्यवाद

BHUTHAN - The World's Happiest Man - Movie Official Teaser 2025 || Hari Bansha Acharya, Dayahang Rai, Bruce Dern, Pooja Chand, Richa GhimireMAD MONKEY FILMS ...

18/02/2025

हराएको घर खोज्ने यात्रा आजदेखि सुरू भयो…
हामी प्रस्तुत गर्दैछौं "भूठान: द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान" को मोशन पोस्टर!
यो केवल एक व्यक्तिको होइन, लाखौं मनहरूको कथा हो—घर, सपना, र यात्राको।
आज, अविरल थापाका शब्दहरूमा बुनेको यो सुन्दर कविता तपाईंहरूसँग बाँड्दै
विशेष घोषणा गर्दछौं।
हाम्रो फिल्मको टिजर फागुन ९ गते OSR Digital को YouTube च्यानल बाट सार्वजनिक हुँदैछ!

02/12/2024
26/11/2024

A must watch movie with your families. Tel Visa running successfully at QFX Cinemas Bhatbhateni Biratnagar 🙏❤🇳🇵🇺🇸

Click here to buy tickets: https://www.qfxcinemas.com/

25/11/2024
24/11/2024
24/11/2024

Address

Kalimati

Telephone

+9779803697579

Website

Alerts

Be the first to know and let us send you an email when Pouranik Pictures posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share