Nepaliko Media

Nepaliko Media Nepaliko Media Provides You all Solution of Broadcasting Equipment's !!

12/08/2026

राजनिती लाई कमाउने माध्यम बनाउँदा सत्यानास ।।

24/07/2026

जनताले नै निर्वाचनमा चुनेर पठाएका नेता बर्ष दिन नबित्दै तिरस्कार मा पर्छन् ।। किन होला ??

24/07/2026

धार्मिक आस्थाका स्थानमा धरपकड र ढिट पना प्रदर्शन गर्न हुन्न ।।

24/07/2026

बजार मा हल्ला चले जस्तो भद्रगोल तबरले देश चलेको हो त ?? झुठो साबित होस् ।।

10/07/2026

10/07/2026

!!

10/07/2026

देशको शेवा गरेर मुख्य सचिब बाट शेवा निवृत्त ।।। जय होस् राष्ट्र शेवकको ।।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक विशेष समारोह मा भोलिदेखि सेवानिवृत्त हुन लाग्नुभएका मुख्यसचिव ...
09/07/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक विशेष समारोह मा भोलिदेखि सेवानिवृत्त हुन लाग्नुभएका मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ कार्यक्रम समपन्न गरिएको छ । प्रधानमन्त्री का तर्फबाट राजनीतिक सल्लाहकार असिम शाहले निवर्तमान मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गर्नुभयो ।

राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक संञ्चालनमा यसको भूमिका महत्त्वपूर्ण हुने सल्लाहकार शाहले उल्लेख गर्नुभयो। कर्मचारीको मूल्याङ्कंन कामका आधारमा हुने स्पष्ट पार्दै उहाँले सेवानिवृत्त मुख्यसचिव अर्यालको अनुभव र ज्ञानलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ले नै माफी माग्नु पर्छ ||मा.हर्क राज राई || प्रतनिधि सभा बैठक || २०८३-०२-२७ | बुधबार
11/06/2026

प्रधानमन्त्री ले नै माफी माग्नु पर्छ ||

मा.हर्क राज राई || प्रतनिधि सभा बैठक || २०८३-०२-२७ | बुधबार

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when Nepaliko Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaliko Media:

Shortcuts

Share