खबर पेटिका

खबर पेटिका Latest Nepal News from Khabarpetika, Nepal, Breaking-,sports,entertainment and more news

21/07/2025

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएक.....

21/07/2025

काठमाडौं । नेपाल प्रहरीमा ११ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा सिफा...

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रमणीय ढोरपाटन उपत्यका । तस्बिर : ख...
21/07/2025

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र अन्तर्गत पर्ने बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित रमणीय ढोरपाटन उपत्यका । तस्बिर : खेमराज गौतम/रासस

21/07/2025

काठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका ...

21/07/2025

काठमाडौँ । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबह...

18/07/2025

काठमाडौं । सुनचाँदीको मूल्यमा शुक्रबार पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको त...

17/07/2025

इलाम । इलामको माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्यो.....

17/07/2025

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ललितपुरको बालकुम....

युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा रहेको "स्वतन्त्र" शब्द र चुनाव चिन्ह "घण्टी" खारेजीको माग गर्दै निर्वाचन...
17/07/2025

युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा रहेको "स्वतन्त्र" शब्द र चुनाव चिन्ह "घण्टी" खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेका छन्। आयोगले खारेज नगरे अदालत जाने चेतावनी पनि उनले दिएका छन्।

उनले पार्टीको नाममा 'स्वतन्त्र' शब्दले मतदातालाई भ्रमित पारेको र चुनाव चिह्न धार्मिक आस्थासँग जोडिएको हुनाले राजनीतिक प्रयोजनमा प्रयोग गर्नु धर्मनिरपेक्षताको मर्म विपरीत भएको भन्दै आयोगमा निवेदन दिएका छन्।

17/07/2025

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनि.....

17/07/2025

डोल्पा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विक.....

17/07/2025

काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चा...

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when खबर पेटिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर पेटिका:

Share