DANFE

DANFE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DANFE, Media/News Company, Kalimati.

जहाँ श्रद्धा हुन्छ त्यहाँ शान्ति हुन्छ,जहाँ भगवान हुन्छन् त्यहाँ कृपा हुन्छ। 🌼              #जयपाथिभराआमा  #आमा 🙏🕉️
21/09/2025

जहाँ श्रद्धा हुन्छ त्यहाँ शान्ति हुन्छ,
जहाँ भगवान हुन्छन् त्यहाँ कृपा हुन्छ। 🌼 #जयपाथिभराआमा #आमा 🙏🕉️

10/09/2025

हिजो रवि लामिछाने नख्खुबाट निस्केको भनेर धेरै जनाले विरोध गरिरहेका छन्।

जेनजीका नाममा समाजलाई भड्काउने प्रयास भइरहेको छ- प्रधानमन्त्रीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका न...
07/09/2025

जेनजीका नाममा समाजलाई भड्काउने प्रयास भइरहेको छ- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका नाममा समाज भड्काउने प्रयास भइरहेको बताएका छन् । देशलाई हेप्ने प्रवृत्ति सहन नसकिने उनले बताए ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेथिति र हेपाहा प्रवृत्तिको विरोधमा सदैव उत्रिने र राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता नगर्ने बताए । उनका अनुसार राष्ट्रियता कुनै कविता वा क्षणिक स्वार्थ नभइ बलिदान र संघर्षबाट स्थापित मूल्य हो ।

07/09/2025

Mayor B***n says,

भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।
प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?

गज्जब अभियान : ‘नेपो बेबी’ ! इन्डोनेशियाबाट शुरू भएको 'नेपो बेबी’ अभियान नेपालमा पनि शुरू भएछ । भ्रष्टाचार विरोधी नेपो ब...
06/09/2025

गज्जब अभियान : ‘नेपो बेबी’ !
इन्डोनेशियाबाट शुरू भएको 'नेपो बेबी’ अभियान नेपालमा पनि शुरू भएछ । भ्रष्टाचार विरोधी नेपो बेबी अभियान नेपाल प्रवेश गरेको छ । त्यस्ता व्यक्ति जसले आफ्नो अभिभावकको प्रभाव र सम्पर्कमार्फत आफ्नो करियरमा सफलता प्राप्त गर्छन् । हिल्टन होटल, सुन तस्कर, रक्तचन्दन तस्कर, खाग तस्कर, बालुवा तस्कर, काठ तस्कर, मानव तस्कर, नेताका छोराछोरीहरुको भण्डाफोर हुने अभियानलाई स्वागत छ । बाउको संवैधानिक कार्यालय दुरुपयोग, आमाको कार्यकारी शक्तिको शोषण, आदि सबै काण्ड खुलासा गर्ने र बाउआमाको राजनीतिको विरासत भत्काउने नयाँ हतियार ‘नेपो बेवीज’ अति जरुरी थियो । यो अभियानमा मेरो सक्रिय सहभागिता रहने छ ।

04/09/2025

फेसबुकलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न सम्पर्कमा नआएकोले सरकारले बन्द गर्ने निर्णय गरेको हो।

01/09/2025

Back to Back Record: Gold Price NRs. 2,05,300 / Tola in Nepal Market today!😵‍💫

शिक्षा विधयेकको कतिपय कुराहरूले चित्त नबुझेपछि आज निजी विद्यालयहरुको बस र्याली! Pic.
01/09/2025

शिक्षा विधयेकको कतिपय कुराहरूले चित्त नबुझेपछि आज निजी विद्यालयहरुको बस र्याली!
Pic.

01/09/2025

(रास्वपा)ले रुपन्देही ३ मा कार्तीक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ ..📢

हेर्ने कथाकी विद्या चापागाईंलाई ब्याग उपहार दिने प्रकाश तामाङको चाहना !हेर्ने कथाबाट चर्चा आएका प्रकाश तामाङले काठमाडौँक...
01/09/2025

हेर्ने कथाकी विद्या चापागाईंलाई ब्याग उपहार दिने प्रकाश तामाङको चाहना !

हेर्ने कथाबाट चर्चा आएका प्रकाश तामाङले काठमाडौँको कालिमाटीमा जुत्ता पसल संचालनमा ल्याएका छन्। एक कुराकानीका क्रममा प्रकाश तामाङ विद्या चापागाईंलाई ब्याग उपहार दिने आफ्नो चाहना रहेको बताए।

नेपाल देशको एक नागरिकको हैसियतले सम्माननिय प्रधान मन्त्रीज्यूले चाईनाका सम्माननिय राष्ट्रपतिसंग राख्नु भएको  समाचार झुठ्...
30/08/2025

नेपाल देशको एक नागरिकको हैसियतले सम्माननिय प्रधान मन्त्रीज्यूले चाईनाका सम्माननिय राष्ट्रपतिसंग राख्नु भएको समाचार झुठ्ठो होईन सत्य हो भन्ने कुराको प्रमाण के छ ? हामी हेर्न चाहान्छौं | हामी बिश्वस्त हुन चाहान्छौं | हिजो आज संचार जगतपनि पनि जनताले देख्ने गरिनै भिजिबल रुपमा नै व्यक्ति ,पार्टि , संस्था भक्तिमा भएकोले समाचार देख्ने बित्तिकै हामी जनता समाचारमा बिस्वस्त हुने अवस्था चैं छैन है | नेपालको एक नागरिकका नाताले कम्तिमा मेरो प्रधानमन्त्रीले बोल्नु भएको कुराको आधिकारिकता थाहा पाउँने हक त हाम्रो छ भन्ने लाग्दछ|

Address

Kalimati

Website

Alerts

Be the first to know and let us send you an email when DANFE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share