Cinema Express Nepal

Cinema Express Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cinema Express Nepal, Media/News Company, Kalimati.

CINEMA EXPRESS NEPAL IS AUTONOMOUS PLATFORM WHICH COVERS THE NEWS OF NEPALI FILM INDUSTRY TO PROMOTE THEM

MOVIES NEWS | ENTERTAINMENT ART | MOVIE PROMOTIONS | MEDIA PORTAL | PERFORMING ART PROMOTIONS

29/08/2025

कोशेढुङ्गा हेरेपछि-आफ्नो बिदेशीएका बुवालाई सम्झिदै माया र सन्देश पठाउँदै (TRITON) त्रिटनका बिध्यार्थी ।

बहुप्रतीक्षित चलचित्र ‘कोहेढुङ्गा’ को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक भइसकेको छ। https://www.youtube.com/watch?v=M...
05/08/2025

बहुप्रतीक्षित चलचित्र ‘कोहेढुङ्गा’ को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक भइसकेको छ। https://www.youtube.com/watch?v=Mz0bBsw8Qvg
‘नत्र भने जिन्दगी बेर्था छ’ नामक तीज गीतले दर्शकको मन जितिसकेको यो फिल्मले अब नयाँ लय र रङमा गीत प्रस्तुत गरेको छ |
Cinema Express Nepal

​ Presents, Bhangera Ra Bhageri (Koshedhunga) - 𝐎𝐅𝐅𝐈𝐂𝐈𝐀𝐋 𝐌𝐎𝐕𝐈𝐄 𝐒𝐎𝐍𝐆 2082/2025. 𝐈𝐧 𝐂𝐢𝐧𝐞𝐦𝐚𝐬: भदौ १२ - 𝐀𝐮𝐠𝐮𝐬𝐭...

बहुप्रतीक्षित चलचित्र ‘कोहेढुङ्गा’ को दोस्रो गीत ‘भंगेरा र भगेरी’ भोलि सार्वजनिक हुँदैछ! 🎶‘नत्र भने जिन्दगी बेर्था छ’ ना...
03/08/2025

बहुप्रतीक्षित चलचित्र ‘कोहेढुङ्गा’ को दोस्रो गीत ‘भंगेरा र भगेरी’ भोलि सार्वजनिक हुँदैछ! 🎶
‘नत्र भने जिन्दगी बेर्था छ’ नामक तीज गीतले दर्शकको मन जितिसकेको यो फिल्मले अब नयाँ लय र रङमा गीत प्रस्तुत गर्दैछ |

फिल्मलाई सुपरहिट चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का प्रशंसित निर्देशक सरोज पौडेलले निर्देशन गरेका छन्। 🎬नयाँ गीतमा आकर्षक अभिनेता मञ्जिल कुमार र प्रतिभाशाली तथा बहुप्रशंसित अभिनेत्री सुरक्षा पन्त को अभिनय देख्न पाइनेछ।Manzil Kumar Surakshya Panta Naradevi films Cinema Express Nepal

‘भंगेरी र भंगेरा’ भोलि हेर्न नबिर्सिनुहोस्!

🎬 2082 साल साउन 23 गतेदेखि देशभरका हलहरूमा!'सेटामोल' – राजबहादुर सानेको निर्देशनमा बनेको बहुप्रतीक्षित फिचर फिल्म,मुख्य ...
21/07/2025

🎬 2082 साल साउन 23 गतेदेखि देशभरका हलहरूमा!
'सेटामोल' – राजबहादुर सानेको निर्देशनमा बनेको बहुप्रतीक्षित फिचर फिल्म,
मुख्य कलाकारहरू: सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जनुका विश्वकर्मा, लोकेन्द्र लेखक।

श्रावण महिनाको पहिलो सोमबारको पावन अवसरमा, फिल्म "कोसेढुंगा" को तीज गीत भोलि २०८२ साउन ५ गते सार्वजनिक हुँदैछ। 🎬 पूर्ण ब...
20/07/2025

श्रावण महिनाको पहिलो सोमबारको पावन अवसरमा, फिल्म "कोसेढुंगा" को तीज गीत भोलि २०८२ साउन ५ गते सार्वजनिक हुँदैछ।

🎬 पूर्ण बहादुरको सारंगी जस्ता चर्चित निर्देशन पश्चात, यस नयाँ सिर्जनाले ल्याउँदैछ तीजको उमंग र सांस्कृतिक मिठास।

🌿 साउनको हरियाली, तीजको झंकार, र चलचित्र "कोसेढुङ्गा" को यो विशेष गीतले तपाईंको मन जित्नेछ — छुटाउनु भएन! 🙏

"यो मन त मेरो नेपाली हो" छिट्टै प्रदर्शनमा 🎬नेपाली सिने क्षेत्रमा राष्ट्रिय भावना र पहिचानको गहिरो कथावस्तु बोकेको नयाँ ...
28/06/2025

"यो मन त मेरो नेपाली हो" छिट्टै प्रदर्शनमा 🎬

नेपाली सिने क्षेत्रमा राष्ट्रिय भावना र पहिचानको गहिरो कथावस्तु बोकेको नयाँ चलचित्र “यो मन त मेरो नेपाली हो” छिट्टै प्रदर्शनमा चलचित्रको निर्देशन नर प्रधानले गरेका हुन र चलचित्रले नेपालीपन, आत्मगौरव र सामाजिक यथार्थलाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको छ।



YO MANN TA MERO NEPALI HO || New Nepali Movie Official Trailer 2082 / 2025 || Roshan Shrestha, Ayusha Samal, Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, B...

“मोहर” 🎬२०८२ साउन २३ गतेदेखि देशभर प्रदर्शनमा!नेपाली सिने क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आउँदैछ बहुप्रतीक्षित चलचित्र...
26/06/2025

“मोहर” 🎬
२०८२ साउन २३ गतेदेखि देशभर प्रदर्शनमा!

नेपाली सिने क्षेत्रमा नयाँ स्वाद र ऊर्जा लिएर आउँदैछ बहुप्रतीक्षित चलचित्र “मोहर”। निर्देशक ओम प्रतिकको निर्देशनमा निर्माण भएको यो चलचित्र २०८२-०४-२३ सालको साउन २४ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

गुणस्तरीय प्रस्तुति, उत्कृष्ट निर्देशन र सशक्त अभिनयको संगम रहेको ‘मोहर’ नेपाली फिल्मप्रेमीहरूका लागि विशेष तयारीका साथ ल्याइएको चलचित्र हो।

चलचित्र ‘कोसेढुंगा’को भव्य प्रदर्शन !🎬पूर्णबहादुरको सरंगी’पछि निर्देशक सरोज पौडेलको नयाँ सामाजिक चलचित्र – ‘कोसेढुंगा’ने...
25/06/2025

चलचित्र ‘कोसेढुंगा’को भव्य प्रदर्शन !🎬

पूर्णबहादुरको सरंगी’पछि निर्देशक सरोज पौडेलको नयाँ सामाजिक चलचित्र – ‘कोसेढुंगा’
नेपाली चलचित्र इतिहासमा ‘पूर्णबहादुरको सरंगी’ जस्तो ऐतिहासिक सफलतापछि, चर्चित निर्देशक सरोज पौडेलले नयाँ सामाजिक विषयमा आधारित चलचित्र ‘कोसेढुंगा’ लिएर आउँदै छन्।
चलचित्र आउँदो भदौ १२(2082-06-12)गतेदेखि नेपालभरिका सिनेमा घरहरूमा एकैसाथ प्रदर्शन हुँदैछ।
साथै, नेपाली चलचित्र इतिहासमै पहिलो पटक, ४१ वटा देशहरूमा एकैदिन अन्तर्राष्ट्रिय रूपमा रिलिज हुने ऐतिहासिक उपलब्धिसहित चलचित्र 'कोसेढुंगा' दर्शकमाझ आउँदैछ।Cinema Express Nepal

"यो मन त मेरो नेपाली हो" छिट्टै प्रदर्शनमा 🎬नेपाली सिने क्षेत्रमा राष्ट्रिय भावना र पहिचानको गहिरो कथावस्तु बोकेको नयाँ ...
25/06/2025

"यो मन त मेरो नेपाली हो" छिट्टै प्रदर्शनमा 🎬

नेपाली सिने क्षेत्रमा राष्ट्रिय भावना र पहिचानको गहिरो कथावस्तु बोकेको नयाँ चलचित्र “यो मन त मेरो नेपाली हो” छिट्टै प्रदर्शनमा चलचित्रको निर्देशन नर प्रधानले गरेका हुन र चलचित्रले नेपालीपन, आत्मगौरव र सामाजिक यथार्थलाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको छ।


Express Nepal

𝐓𝐇𝐑𝐄𝐄 𝐌𝐎𝐕𝐈𝐄 𝐒𝐔𝐂𝐂𝐄𝐒𝐒𝐅𝐔𝐋𝐋𝐘 𝐑𝐔𝐍𝐍𝐈𝐍𝐆 𝐈𝐍 𝐓𝐇𝐄𝐀𝐓𝐑𝐄𝐒कुमार कट्टेलको निर्देशमा तयार भएको चलचित्र 'लाज शरणम्' साथै निरोज महर्जनको न...
02/03/2025

𝐓𝐇𝐑𝐄𝐄 𝐌𝐎𝐕𝐈𝐄 𝐒𝐔𝐂𝐂𝐄𝐒𝐒𝐅𝐔𝐋𝐋𝐘 𝐑𝐔𝐍𝐍𝐈𝐍𝐆 𝐈𝐍 𝐓𝐇𝐄𝐀𝐓𝐑𝐄𝐒
कुमार कट्टेलको निर्देशमा तयार भएको चलचित्र 'लाज शरणम्' साथै निरोज महर्जनको निर्देशन रहेको चलचित्र 'फेरि रेशम फिलिली' र दिवाकर भट्टराइद्वारा निर्देशित चलचित्र 'मायावी' दर्शकको साथसङ्गै नेपाली हलहरुमा प्रदर्शन भइ रहेको छ।

𝐀𝐌𝐀𝐙𝐈𝐍𝐆 𝐏𝐎𝐒𝐓𝐄𝐑 𝐅𝐑𝐎𝐌 𝐌𝐎𝐕𝐈𝐄 '𝐁𝐀𝐋𝐈𝐃𝐀𝐍'सन्तोष सेनको निर्देशन एवम् समीर भट्टको मुख्य भुमिका रहेको बहुप्रतिक्क्षित चलचित्र 'बल...
01/03/2025

𝐀𝐌𝐀𝐙𝐈𝐍𝐆 𝐏𝐎𝐒𝐓𝐄𝐑 𝐅𝐑𝐎𝐌 𝐌𝐎𝐕𝐈𝐄 '𝐁𝐀𝐋𝐈𝐃𝐀𝐍'
सन्तोष सेनको निर्देशन एवम् समीर भट्टको मुख्य भुमिका रहेको बहुप्रतिक्क्षित चलचित्र 'बलिदान'को दुई पोस्टर संगै फुलपाती २०८२ सालमा रिलिज मिति घोषणा गरिएको छ।

'𝐊𝐎𝐒𝐇𝐄𝐃𝐇𝐔𝐍𝐆𝐀' 𝐒𝐇𝐎𝐎𝐓 𝐒𝐓𝐀𝐑𝐓𝐄𝐃 𝐅𝐑𝐎𝐌 𝐓𝐎𝐃𝐀𝐘!सरोज पौडेलको निर्देशनमा तयार हुन लगेको चलचित्र 'कोशेढुंगा'को आज शिवरात्रीको पावन ...
26/02/2025

'𝐊𝐎𝐒𝐇𝐄𝐃𝐇𝐔𝐍𝐆𝐀' 𝐒𝐇𝐎𝐎𝐓 𝐒𝐓𝐀𝐑𝐓𝐄𝐃 𝐅𝐑𝐎𝐌 𝐓𝐎𝐃𝐀𝐘!
सरोज पौडेलको निर्देशनमा तयार हुन लगेको चलचित्र 'कोशेढुंगा'को आज शिवरात्रीको पावन अवसर परेर शुभ मुहूर्त गरि छायांकन सुरु गरिएको छ। सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रविन खतिवडा, मञ्जिल कुमार, रिचा शर्मा आदि कलाकारको मुख्य भुमिका रहने यस चलचित्रमा प्रेविल कंडेल र किशोर अनुरागको लगानी रहने छ।

Address

Kalimati

Telephone

+9779866474893

Website

Alerts

Be the first to know and let us send you an email when Cinema Express Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cinema Express Nepal:

Share