TechPana

TechPana Nepali Technology news portal and Tech awareness platform.

Techpana is Nepal’s leading technology news portal, known for simplifying complex tech jargon into clear, meaningful Nepali. We provide trusted news and insights, serving as both a media outlet and a technology awareness platform for our valued readers.

डियरवाक सिफल स्कुल र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका कक्षा कोठा, शिक्षक र विद्यार्थीहरूमा एआई प्रयोगको तयारी अ...
17/07/2025

डियरवाक सिफल स्कुल र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका कक्षा कोठा, शिक्षक र विद्यार्थीहरूमा एआई प्रयोगको तयारी अघि बढाइएकाे छ ।
समाचार: techpana.com/2025/151901

आगामी सोमबारसम्ममा सरकार जसरी पनि टेलिग्राम बन्द गर्ने नियत लिएर अघि बढेको छ ।समाचार: techpana.com/2025/151900
17/07/2025

आगामी सोमबारसम्ममा सरकार जसरी पनि टेलिग्राम बन्द गर्ने नियत लिएर अघि बढेको छ ।
समाचार: techpana.com/2025/151900

17/07/2025

गाभिए खल्ती र आईएमई पे । Khalti's Rise After the IME Pay Merger.

ह्वावे टेक्नोलोजिज चार वर्षभन्दा लामो समयपछि पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा पुगेको छ ।समाचार: techpana.com/2...
17/07/2025

ह्वावे टेक्नोलोजिज चार वर्षभन्दा लामो समयपछि पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा पुगेको छ ।
समाचार: techpana.com/2025/151899

नेपालमा ४० प्रतिशतभन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरूले अरूको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्ने गरेको एक अन्तर्राष्...
17/07/2025

नेपालमा ४० प्रतिशतभन्दा बढी मोबाइल फोन प्रयोगकर्ताहरूले अरूको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्ने गरेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ ।
समाचार: techpana.com/2025/151898

प्राधिकरणको केही दिनअघिको बोर्ड बैठकले कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।स...
17/07/2025

प्राधिकरणको केही दिनअघिको बोर्ड बैठकले कम्पनीलाई ९०० मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।
समाचार: techpana.com/2025/151896

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले लोकल डेटा सेन्टर स्थापना गरेपछि अब केन्द्रीय सर्भर (जीआईडीसी) मा ...
17/07/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले लोकल डेटा सेन्टर स्थापना गरेपछि अब केन्द्रीय सर्भर (जीआईडीसी) मा समस्या आए पनि बिना अवरोध सूचना प्रणाली (नेपाली पोर्ट) चल्ने भएको छ ।
समाचार: techpana.com/2025/151897

गुगलले आफ्नो सर्च इन्जिनमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा रोलआउट गर्न सुरु गरेको छ ।समाचार: techpana.com/202...
17/07/2025

गुगलले आफ्नो सर्च इन्जिनमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधा रोलआउट गर्न सुरु गरेको छ ।
समाचार: techpana.com/2025/151895

अनुमतिप्राप्त सेवा प्रदायककै नेटवर्कको दुरुपयोग गरी नेपालमा अवैध रूपमा अन्तर्राष्ट्रिय एसएमएस भित्रिरहेको पाइएको छ । समा...
17/07/2025

अनुमतिप्राप्त सेवा प्रदायककै नेटवर्कको दुरुपयोग गरी नेपालमा अवैध रूपमा अन्तर्राष्ट्रिय एसएमएस भित्रिरहेको पाइएको छ । समाचार: techpana.com/2025/151894

माओवादीकी एक सांसदको 'चुम्बन' गरेको भिडिओ फेसबुकमा राखेपछि राप्रपाका युवा नेतामाथि साइबर अपराधको मुद्दा परेको छ । समाचार...
17/07/2025

माओवादीकी एक सांसदको 'चुम्बन' गरेको भिडिओ फेसबुकमा राखेपछि राप्रपाका युवा नेतामाथि साइबर अपराधको मुद्दा परेको छ । समाचार: techpana.com/2025/151893

डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । समाचार: techpana.com/2025/151892
17/07/2025

डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । समाचार: techpana.com/2025/151892

बलियो डिजाइन, लामो समयसम्म टिक्ने ब्याट्री र भरपर्दो पर्फर्मेन्स खोज्ने प्रयोगकर्ताका लागि ओप्पोले नयाँ फोन ल्याएको छ । ...
17/07/2025

बलियो डिजाइन, लामो समयसम्म टिक्ने ब्याट्री र भरपर्दो पर्फर्मेन्स खोज्ने प्रयोगकर्ताका लागि ओप्पोले नयाँ फोन ल्याएको छ । समाचार: techpana.com/2025/151891

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when TechPana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TechPana:

Share

About TechPana

TechPana is a Technology centric media company founded by aspiring group of journalists. It aims to strengthen Technology awareness among Nepali through mostly spoken Language-Nepali and covers wide range of Tech issues across the globe and promotes Nepali Technology community through News and Views.