TechPana

Call Directions Website Contact the business

TechPana Technology news portal and tech awareness platform (Nepali).

Techpana is Nepal’s leading technology news portal, known for simplifying complex tech jargon into clear, meaningful Nepali. We provide trusted news and insights, serving as both a media outlet and a technology awareness platform for our valued readers.

विद्युत वितरण प्रणाली र ट्रान्सफर्मरमा लोड बढ्दै गएको सन्दर्भमा मन्त्री श्रेष्ठले अनावश्यक रूपमा बत्ती नबाल्न र विद्युत ...
28/09/2026

विद्युत वितरण प्रणाली र ट्रान्सफर्मरमा लोड बढ्दै गएको सन्दर्भमा मन्त्री श्रेष्ठले अनावश्यक रूपमा बत्ती नबाल्न र विद्युत बचत गर्ने संस्कार अपनाउन अपिल गरेका हुन् । समाचार लिङ्क कमेन्ट बक्समा 👇

नेप्सेको मार्केट डेटा र एपीआई शुल्कका कारण नेपाली फिनटेक स्टार्टअपहरू सुरुवातमै किन अप्ठ्यारोमा परिरहेका छन् ? सक्षम बञ्...
28/09/2026

नेप्सेको मार्केट डेटा र एपीआई शुल्कका कारण नेपाली फिनटेक स्टार्टअपहरू सुरुवातमै किन अप्ठ्यारोमा परिरहेका छन् ? सक्षम बञ्जाडेको लेख- लिङ्क कमेन्ट बक्समा 👇

योजनाअन्तर्गत नयाँ साओमी वा रेड्मी मोबाइल फोन खरिद गर्ने ग्राहकलाई दैनिक, साप्ताहिक तथा बम्पर उपहार प्रदान गरिने कम्पनील...
28/09/2026

योजनाअन्तर्गत नयाँ साओमी वा रेड्मी मोबाइल फोन खरिद गर्ने ग्राहकलाई दैनिक, साप्ताहिक तथा बम्पर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

28/09/2026

रुसले युक्रेनका डेटा सेन्टर र इन्टरनेट पूर्वाधारमाथिको आ’क्रमण तीव्र पारेको छ ।

आइतबार प्रहरी कार्यालयलाई सम्बोधन गर्दै चोलेन्द्रको तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले पठाएको देखिने उक्त पत्र सामाजिक स...
28/09/2026

आइतबार प्रहरी कार्यालयलाई सम्बोधन गर्दै चोलेन्द्रको तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले पठाएको देखिने उक्त पत्र सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको आधिकारिकतालाई लिएर चासो उब्जिएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

स्मार्टफोनलाई ठुलो मनिटरमा जोडेर कम्प्युटर (पीसी) सरह प्रयोग गर्ने अवधारणाले धेरै वर्षदेखि प्रविधि निर्माता, डेभलपर र प्...
28/09/2026

स्मार्टफोनलाई ठुलो मनिटरमा जोडेर कम्प्युटर (पीसी) सरह प्रयोग गर्ने अवधारणाले धेरै वर्षदेखि प्रविधि निर्माता, डेभलपर र प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै आएको छ । यसैबिच, लामो समयसम्म बेटा परीक्षणमा रहेको एन्ड्रोइड १६ को मार्च पिक्सेल ड्रप (March Pixel Drop) अपडेटमार्फत गुगलले पिक्सेल ८ र त्यसभन्दा पछिल्ला मोडेलहरूका लागि एन्ड्रोइड डेस्कटप मोड औपचारिक रूपमा उपलब्ध गराएको छ ।
विस्तृत: कमेन्ट बक्समा ।

28/09/2026

भारतीय कम्पनीले अन्तरिक्षमै डेटा प्रोसेस गर्ने स्याटेलाइट पठाउँदै, SpaceX बाट प्रक्षेपण हुने

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई सोमबार बिहान उनकै निवाशबाट पक्राउ गरेको हो । विस्तृतः कमेन्ट बक्समा ।
28/09/2026

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई सोमबार बिहान उनकै निवाशबाट पक्राउ गरेको हो । विस्तृतः कमेन्ट बक्समा ।

कुनै पनि अथेन्टिकेसन बिना सिधै पहुँच स्थापित गर्न सकिने एपीआई लिङ्कका कारण लाखौं जग्गाधनी नागरिकको अति संवेदनशील व्यक्ति...
28/09/2026

कुनै पनि अथेन्टिकेसन बिना सिधै पहुँच स्थापित गर्न सकिने एपीआई लिङ्कका कारण लाखौं जग्गाधनी नागरिकको अति संवेदनशील व्यक्तिगत विवरण तथा सम्पत्तिको अभिलेख खुला इन्टरनेटमा एक्सपोज भएको हो । सुरक्षा कमजोरीका कारण सामान्य यूआरएलमा नम्बर परिवर्तन गरेकै भरमा हरेक जग्गाधनीको गोप्य विवरण जोकोहीले सहजै हेर्न र सङ्कलन गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
विस्तृतः कमेन्ट बक्समा ।

नयाँ ग्यालेक्सी एस-२७ अल्ट्रामा अघिल्ला अल्ट्रा मोडेलहरूमा प्रयोग गरिएका छुट्टाछुट्टै लेन्सको सट्टा एउटै एकीकृत क्यामेरा...
28/09/2026

नयाँ ग्यालेक्सी एस-२७ अल्ट्रामा अघिल्ला अल्ट्रा मोडेलहरूमा प्रयोग गरिएका छुट्टाछुट्टै लेन्सको सट्टा एउटै एकीकृत क्यामेरा आइल्यान्ड आउने भएको हो । तर, नयाँ केसका डिजाइनहरूले प्रविधि वृत्तमा एउटा अनौठो प्राविधिक प्रश्न खडा गरिदिएका छन्- फोनका मुख्य सेन्सरहरू, खास गरी लेजर अटोफोकस सेन्सर, आखिर कहाँ राखिएका छन् ?
विस्तृतः कमेन्ट बक्समा ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when TechPana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TechPana:

Shortcuts

Share