Saroj Kumar Mahato - सरोज कुमार महतो

Saroj Kumar Mahato - सरोज कुमार महतो I am the a server of the people. Ready to help people. Myself Saroj Kumar Mahato from Dhanusha temporarily I live in kathmandu.

Youth motivator, Eye donor, Country lover, Family lover, Traveler, Photographer, Youth Leader, Dream lover. In Management faculty, I am doing my master's level degree. Since the last 2 years, I have been working with the local government. We have to fulfill our responsibilities towards our society as well so the intention was to establish 'Blood For Nepal' as a volunteer 3 years ago, which is stil

l working in a proper way and performing great achievements all over the country. To alleviate the problem from shortage of blood we have managed more than 11,000 cases of blood all over the country. I have been honored with various awards like "Hundred Heroes of Madhes" and "Rastriya Swayamsevak Awards". Similarly, I am a central Member of "Nepal Youth Council(NYC)". My various articles and poems have been published in various newspapers and in online media also. As well, I am a YouTuber, Blogger and like to travel new places. In the same way, I like exploring too. I write under different headings as well as I am a youth catalyst. Similarly I am good at Computer, good experiences in social works, organizing programs as well in event management. In the same way, I am also good at technical consulting and good communication and learning skills. I can adapt my self according to the situation.

14/11/2025

Voter Registration guide video। घरबाटै मतदाता नाम दर्ताको सजिलो तरिका।

सबै योग्य व्यक्तिहरूले आफ्नो मतदाता परिचयपत्र लिनुहोला। धन्यवाद। शुभ होस् ।

नोट: अनलाईनबाट अध्याधिक प्रयोग भईरहको हुनाले सर्भर डाउन पनि हुन सक्छ है ।

You no longer need to visit the Election Office to register your name on the voter list—just link your National ID. In this video, we will guide you step-by-step on how to complete your voter registration from home.

Website link: applyvr.election.gov.np



https://youtu.be/5CZ1D913t0A?si=Kz_WYn0HTJwLzC08

14/11/2025

Voter Registration guide video। घरबाटै मतदाता नाम दर्ताको सजिलो तरिका।

सबै योग्य व्यक्तिहरूले आफ्नो मतदाता परिचयपत्र लिनुहोला। धन्यवाद। शुभ होस् ।

नोट: अनलाईनबाट अध्याधिक प्रयोग भईरहको हुनाले सर्भर डाउन पनि हुन सक्छ है ।
You no longer need to visit the Election Office to register your name on the voter list—just link your National ID. In this video, we will guide you step-by-step on how to complete your voter registration from home.

Website link: applyvr.election.gov.np

14/11/2025

तपाईसँग राष्ट्रिय परिचयपत्र छ भने यसरी घर मै बसी - बसी मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ

सबै योग्य व्यक्तिहरूले आफ्नो मतदाता परिचयपत्र लिनुहोला।

धन्यवाद। शुभ होस् ।

नोट: अनलाईनबाट अध्याधिक प्रयोग भईरहको हुनाले सर्भर डाउन पनि हुन सक्छ है ।

hashtag hashtag hashtag hashtag hashtag hashtag

तपाईसँग राष्ट्रिय परिचयपत्र छ भने यसरी घर मै बसी - बसी मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ सबै योग्य व्यक्तिहरूले आफ...
14/11/2025

तपाईसँग राष्ट्रिय परिचयपत्र छ भने यसरी घर मै बसी - बसी मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ

सबै योग्य व्यक्तिहरूले आफ्नो मतदाता परिचयपत्र लिनुहोला।

धन्यवाद। शुभ होस् ।

नोट: अनलाईनबाट अध्याधिक प्रयोग भईरहको हुनाले सर्भर डाउन पनि हुन सक्छ है ।

सहजता त भएको छ तर सजिलो भने छैन। प्राविधिक समस्या हुनसक्छ, त्यसलाई सुधार गर्नु जरुरी देखिन्छ।एउटा फारम भर्न पनि नसोचेको ...
13/11/2025

सहजता त भएको छ तर सजिलो भने छैन। प्राविधिक समस्या हुनसक्छ, त्यसलाई सुधार गर्नु जरुरी देखिन्छ।

एउटा फारम भर्न पनि नसोचेको बढी समय लाग्ने भएकाले, त्यस प्रक्रिया अझ सहज बनाउन अनुरोध गर्दछु।

सबै योग्य व्यक्तिहरूले आफ्नो मतदाता परिचयपत्र लिनुहोला।

धन्यवाद। शुभ होस् ।

13/11/2025

Voter Card आब राष्ट्रिय परिचय पत्र स ।

समयमै मतदाता नामावली मे नाम दर्ता कराउँ ।

धन्यवाद ।

हेलो निर्वाचन आयोग नेपाल,के दर्ता प्रक्रिया बन्द गर्ने कि तोकिएको संख्या असिमित राख्ने? कृपया चटक नदेखाउनुहोस्। हिजोदेखि...
12/11/2025

हेलो निर्वाचन आयोग नेपाल,

के दर्ता प्रक्रिया बन्द गर्ने कि तोकिएको संख्या असिमित राख्ने? कृपया चटक नदेखाउनुहोस्। हिजोदेखि कहिले तोकिएको संख्या देखिन्छ, कहिले सकिएको देखिन्छ। के भइरहेको हो?

जनताले आफ्नो दायित्व पूरा गर्दा किन रोकावट आउँछ?

समस्या समाधान हुने आशा छ। धन्यवाद।

12/11/2025

Voter ID Card तुरुन्ते पबै है??

समयमै मतदाता नामावली मे नाम दर्ता कराउँ ।

धन्यवाद ।

सुधारका लागि पहल । आज तिन तहकै कार्यालयमा मतदाता नामावली दर्ता प्रक्रियामा सुधारका लागि सुझाव सहित ध्याणकर्ष पत्र बुभाएक...
11/11/2025

सुधारका लागि पहल ।

आज तिन तहकै कार्यालयमा मतदाता नामावली दर्ता प्रक्रियामा सुधारका लागि सुझाव सहित ध्याणकर्ष पत्र बुभाएको छौ ।

१. काठमाडौं स्थित निर्वाचन आयोग, नेपालका सचिव ज्यु अनुसार प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेश जनकपुरमा उतपन्न समस्या अहिले सम्म केन्द्रिय कार्यालय सम्म आईपुगेको थिएन र यस्ता समस्या अन्य ठाउँमा पनि देखिएको छ । अब कर्मचारी बढाएर हुन्छ कि, तोकिएको सँख्या बढाएर हुन्छ कि, कामको दायरा थपेर हुन्छ कि, आउने कार्तिक ३० गते सम्म योग्य सबै नागरिकले दर्ता गराउने पाउने व्यवस्था मिलाउने भन्ने कुरा हामि माझ राख्नु भयो ।

२. स्थानीय तह मातहत निर्वाचन कार्यालय नभए पनि स्थानीय सरकारले पनि निर्वाचन आयोगलाई सुझाव सहित पत्र पठाउने बारे समन्वयकारी भुमिका बहनको लागि पत्र बुझायो । बटेश्वर गाउँपालिकाले आवश्यक सुझाव सहित पत्र पठाउने छ भने जानकारी पायो ।

३. प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेश, जनकपुर धनुषाका कार्यालय प्रमुख पत्र लिँदै भन्नु भयो पत्रका लागि धन्यवाद, यसलाई कार्यान्वयनका लागि केन्द्रिय निर्वाचन कार्यालय काठमाडौं पठाउने छौ । लगतै महिला र पुरुषको एउटै लाईनलाई छुटाछुटै व्यवस्था मिलायो ।

आशा छ, योग्य नागरिकले मतदाता नामावली दर्ता गराउन पाउनेछन । नागरिक सहजताका लागि बटेश्वर युवा संजालका तर्फबाट सानो प्रयास हो । धन्यवाद । शुभ होस् ।

11/11/2025

अहाँ के Voter ID Card है?

समयमै मतदाता नामावली मे नाम दर्ता कराउँ ।

धन्यवाद ।

प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेश, जनकपुर धनुषामा सुझाव सहित ध्यानकर्षण पत्र दिएको छौ ।कार्यालय प्रमुख पत्र लिँदै भन...
11/11/2025

प्रदेश निर्वाचन कार्यालय, मधेश प्रदेश, जनकपुर धनुषामा सुझाव सहित ध्यानकर्षण पत्र दिएको छौ ।

कार्यालय प्रमुख पत्र लिँदै भन्नु भयो "पत्रका लागि धन्यवाद, यसलाई कार्यान्वयनका लागि केन्द्रिय निर्वाचन कार्यालय काठमाडौं पठाउने छौ"

समयमै मतदाता नामावलीमा नाम सुनिश्चित गरौँ ।

धन्यवाद । शुभ होस् ।

Address

Dhanusha
Kalimati
45600

Alerts

Be the first to know and let us send you an email when Saroj Kumar Mahato - सरोज कुमार महतो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saroj Kumar Mahato - सरोज कुमार महतो:

Share