Kantipath

Kantipath Latest Nepal News from Kantipath, Nepal, Breaking-,sports,entertainment and more news

शुभ प्रभात सबैमा 🙏 आज बिहीबार श्रीकृष्णको दर्शन गरौं ।श्री कृष्ण गोविन्द हरे मुरारी।हे नाथ नारायण बासुदेव।।मुरलीधर भगवान...
17/07/2025

शुभ प्रभात सबैमा 🙏 आज बिहीबार श्रीकृष्णको दर्शन गरौं ।
श्री कृष्ण गोविन्द हरे मुरारी।
हे नाथ नारायण बासुदेव।।
मुरलीधर भगवान् की जय हो.......🙏

UAE सरकारले विभिन्न कसुरमा विभिन्न जेलमा रहेका १२० जना नेपालीलाई आम माफी दिएको छ ।
16/07/2025

UAE सरकारले विभिन्न कसुरमा विभिन्न जेलमा रहेका १२० जना नेपालीलाई आम माफी दिएको छ ।

https://kantipath.com/2025/07/16/79073/
16/07/2025

https://kantipath.com/2025/07/16/79073/

इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको सैन्य मुख्यालयमाथि आक्रमण गरेको जनाएको छ। यस आक्रमणमा एक जनाको...

नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले  शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक ...
16/07/2025

नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरेका छन ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन लियो फिर्ता
16/07/2025

जसपा नेपालले सरकारलाई दिएको समर्थन लियो फिर्ता

सरकारले अबदेखि हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
16/07/2025

सरकारले अबदेखि हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।

१ लाख रुपैयाँ घुससहित मेयर प'क्राउ -सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात प'क्राउ परेका...
16/07/2025

१ लाख रुपैयाँ घुससहित मेयर प'क्राउ -

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात प'क्राउ परेका छन्। अख्तियारको बर्दिबास टोलीले कार्यालयमै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।

सरकारले मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरेको छ ।
16/07/2025

सरकारले मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरेको छ ।

संसद ज्ञानेन्द्र शाहीले एक अन्तर्वार्तामा 'प्रचण्ड'प्रति तीव्र आलोचना गर्दै भने,"प्रचण्डको विश्वास गर्नु भनेको कुकुरको प...
16/07/2025

संसद ज्ञानेन्द्र शाहीले एक अन्तर्वार्तामा 'प्रचण्ड'प्रति तीव्र आलोचना गर्दै भने,
"प्रचण्डको विश्वास गर्नु भनेको कुकुरको पुच्छर सिधा हुन्छ भन्नु जस्तै हो।"

16/07/2025

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिँदा लिएका आधारहरूप्रति आपत्ति जनाउँदै शुक्रबार पुनरावेदन गर्ने तयारी गरेको छ ।

BREAKING: CRICKET RETURNS TO THE OLYMPICS AFTER 128 YEARS!Dates: July 12–29, 2028Medal Matches: July 20 (Women's) & July...
16/07/2025

BREAKING: CRICKET RETURNS TO THE OLYMPICS AFTER 128 YEARS!

Dates: July 12–29, 2028
Medal Matches: July 20 (Women's) & July 29 (Men's)
Venue: Pomona Fairplex, USA
Format: T20 International
Teams: 6 each (Men’s & Women’s)

Cricket is officially set to return to the 2028 Los Angeles Olympics , a historic moment for the sport on the world stage.

16/07/2025

रसुवाको ल्हेन्दे खोलामा बाढी आएपछि चिनले गर्यो पुन:निर्माणकार्य सुरू,नेपाल भने बेखबर

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when Kantipath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipath:

Share