EPublic News

EPublic News Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering

13/08/2026

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

13/08/2026

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

13/08/2026

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

राजनीतिज्ञका रुपमा विचारमा सफल, नेतृत्वमा असफल डा बाबुराम भट्टराई
08/08/2026

राजनीतिज्ञका रुपमा विचारमा सफल, नेतृत्वमा असफल डा बाबुराम भट्टराई

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

06/08/2026

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

ग्यास पाइएन ? तल दिएको हटलाइन नम्बरमा फोन गर्नु
05/08/2026

ग्यास पाइएन ? तल दिएको हटलाइन नम्बरमा फोन गर्नु

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

बाटोको अबस्था हेरेर मात्र यात्रा गार्नु होला
01/08/2026

बाटोको अबस्था हेरेर मात्र यात्रा गार्नु होला

शुक्रबार दिनभर
31/07/2026

शुक्रबार दिनभर

साँघु टेलिभिजनका सम्पूर्ण कार्यक्रम / ,https://www...

देवानगञ्ज घ'टनामा मृ'तकका परिवार र सरकारबीच ७ बुँदे सहमति -सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झ'डपमा ज्यान गुमाएका दुई...
31/07/2026

देवानगञ्ज घ'टनामा मृ'तकका परिवार र सरकारबीच ७ बुँदे सहमति -

सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झ'डपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

सहमतिअनुसार सरकारले मृ'तकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी का'रबाही अघि बढाउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ।

यस्तै, घ'टनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने र मृ'तकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

विद्यालय र क्याम्पस बन्द सुनसरी घटना पछि उत्पन्न परिस्थितिलाई लिएर प्रदर्शन उग्र बन्न थालेपछि शुक्रवारवाट धनुषाका विद्या...
30/07/2026

विद्यालय र क्याम्पस बन्द

सुनसरी घटना पछि उत्पन्न परिस्थितिलाई लिएर प्रदर्शन उग्र बन्न थालेपछि शुक्रवारवाट धनुषाका विद्यालय र क्याम्पस बन्द हुनेभएका छन् ।

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when EPublic News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPublic News:

Shortcuts

Share