Nepal Khabar

Nepal Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Khabar, Media/News Company, Kanchanpur.
(5)

30/05/2026

❤️

अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स नेपाल आउँदै छिन् । बालेन सरकार  बनेपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको...
30/05/2026

अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स नेपाल आउँदै छिन् । बालेन सरकार बनेपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो । 😮

30/05/2026

प्रधानमन्त्री बालेनको खुट्टामा गोल्ड स्टार देखेर विदुषी छक्क - नेपाली समानलाई माया

गुजरात आइपिएलको फाइनलमा, आरसिबीसँग हिसाब चुक्ता गर्ने मौकाशुक्रबार राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरातले तेस्र...
30/05/2026

गुजरात आइपिएलको फाइनलमा, आरसिबीसँग हिसाब चुक्ता गर्ने मौका

शुक्रबार राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै गुजरातले तेस्रोपटक फाइनलमा स्थान बनाएको हो। गुजरातले अब आइपिएल उपाधिका लागि आरसिबीसँग खेल्ने छ।

आरसिबी र गुजरातबीचको फाइनल प्रतिस्पर्धा आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आरसिबीले पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

कुन तहका कर्मचारीले अब महिनाको कति पाउँछन्?मुख्यसचिव: १ लाख रुपैयाँभन्दा बढी (बेसिक तलब रु. ७७,०२१ बाट बढेर रु. ८४,९३२ प...
29/05/2026

कुन तहका कर्मचारीले अब महिनाको कति पाउँछन्?

मुख्यसचिव: १ लाख रुपैयाँभन्दा बढी (बेसिक तलब रु. ७७,०२१ बाट बढेर रु. ८४,९३२ पुगेको छ। भत्तासहित न्यूनतम रु. ९८,४२५ र ग्रेडसहित १ लाख नाघ्नेछ)।

सचिव: न्यूनतम रु. ९२,२१९

सहसचिव: न्यूनतम रु. ७३,७१३

उपसचिव: न्यूनतम रु. ६०,३४२

शाखा अधिकृत: रु. ५७,८६४

नायब सुब्बा (नासु): रु. ४६,९०२

खरिदार: रु. ४४,६९०

कुल मिलाएर मासिक रु. ३८,४१० (ग्रेडबिनाको न्यूनतम)। ग्रेडसहित हिसाब गर्दा अब कार्यालय सहयोगीले पनि ४० हजार रुपैयाँभन्दा बढी बुझ्नेछन्। यसअघि उनीहरूको बेसिक तलब स्केल रु. २७,६१२ मात्र थियो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसदमा गर्नु भएको बजेट भाषण तपाईं लाई कस्तो लाग्यो ? 💚
29/05/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसदमा गर्नु भएको बजेट भाषण तपाईं लाई कस्तो लाग्यो ? 💚

MP Harka Sampang says, "युवालाई न्युनतम तलव सहितको नयाँ रोजगारी नदिने तर सरकारी कर्मचारीलाई तलव बढाउने कुराको विरोध गर्न...
29/05/2026

MP Harka Sampang says, "युवालाई न्युनतम तलव सहितको नयाँ रोजगारी नदिने तर सरकारी कर्मचारीलाई तलव बढाउने कुराको विरोध गर्नेछौँ !"

29/05/2026

बालेन सरकारको बजेट कस्तो लाग्यो ?

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशतले वृद्धि भएको छ । अब सबैको तलब ४० हजार भन्दा माथि हुनेछ। 😮🔥
29/05/2026

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशतले वृद्धि भएको छ । अब सबैको तलब ४० हजार भन्दा माथि हुनेछ। 😮🔥

नेपालका प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ । #बजेटभाषण
29/05/2026

नेपालका प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिनेछ ।

#बजेटभाषण

Address

Kanchanpur
10409

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share