Radio janboli रेडियो जनबोली

Radio janboli रेडियो जनबोली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio janboli रेडियो जनबोली, Media, Dodhara chadani 6 kanchanpur, Kanchanpur.

21/11/2022
21/11/2022

हालसम्मको ललितपुर #अपडेट
ललितपुर १ : एमाले ६६७, कांग्रेस ४०२, रास्वपा ९३,
राप्रपा ५१
ललितपुर २ : एमाले १५१७, लौरो १२९७, एस ८७७
राप्रपा ६७६ रास्वपा ३९०
ललितपुर ३ : एमाले ४९७, रास्वपा २८६, माओवादी १०९

21/11/2022

काठमाडौं ७ को ताजा अपडेट
गणेश पराजुली (घन्टी ) १७७
श्यामकुमार घिमिरे (सुर्य) ९३
मानुषी यमीले (हसिया हथौड़ा) ७५
प्रवेन्द्र पोख्रेल (लौरो )७२
यो ७ सय ९ मत गणना गर्दाको परिणाम !!

सूचना सूचना सूचना
14/11/2022

सूचना सूचना सूचना

पतञ्जली योग समिति, दोधारा चाँदनी कार्यसमिति गठन सम्पन्न।२०७९/६/२९/
15/10/2022

पतञ्जली योग समिति, दोधारा चाँदनी कार्यसमिति गठन सम्पन्न।
२०७९/६/२९/

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबान :- पीडितहरु राहतको पर्खाइमा .......
12/10/2022

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबान :- पीडितहरु राहतको पर्खाइमा .......

ह्वीलर चियरको सहारामा बिश्व यात्रामा हिडेका एक यात्रीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्वागत गरेक...
12/10/2022

ह्वीलर चियरको सहारामा बिश्व यात्रामा हिडेका एक यात्रीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्वागत गरेका छन् । मेची देखि महाकाली पुगेका बिश्व ह्वील चियर यात्री सन्देश रम्तेललाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले फुलमाला लगाएर स्वागत गरेका छन् । ईलाममा जन्मेका सन्देश रम्तेल अपांगता भएका ब्यक्ती हुन् । उनि बिश्वको १ सय भन्दा बढी देश यात्रा गर्ने लक्ष्य लिएर पुर्व मेची देखि पश्चिम महाकालीको दोधारा चाँदनी पुगेका हुन् । ह्वील चियरमा नेपालको राष्ट्रिय झण्डा फहराउदै बिश्व यात्रामा उनि निस्केका छन् । खेम जंग राना उनको सहयोगी रहेका छन् । अपांगता भएका ब्यक्तीहरु पनि यो संसार धेरै कुरा गर्न सक्छ भन्ने समेत संदेश दिन समेत उनले यात्रा सुरु गरेका बताएका छन् । देशमा भगवान बुद्धको शान्ति फैलिरहोस् भनेर उनले गरेको विश्व ह्वील चियर यात्राको प्रसंसा गरिएको छ् । नेपालको राष्ट्रिय झण्डा सहित भगवान बुद्धको उपदेश बोकर बिश्वभरी शान्तीको सन्देश फैलाउने उनले बताएका छन् । भगवान बुद्धको शान्ति, मैत्री र करुणाको सु–सन्देश फैलाउन आफ्नो यात्रा रहेको शन्देश रम्तेलले बताएका छन् !!

दोधारा चाँदनी नगरपालिका वडा नं 2  मा इन्डियन नम्बरको कार र नेपाली नम्बरको स्कुटर एकआपसमा ठोकिँदा स्कुटर चालक घाइते भएका ...
12/10/2022

दोधारा चाँदनी नगरपालिका वडा नं 2 मा इन्डियन नम्बरको कार र नेपाली नम्बरको स्कुटर एकआपसमा ठोकिँदा स्कुटर चालक घाइते भएका छन्।

प्यास मेट्दै छाडा चौपाया.... खै त स्थानीय तहको यस प्रतिको ध्यान......... कहीले सामाधान हुन्छ हाेला यो समस्या.....कैलालीक...
03/10/2022

प्यास मेट्दै छाडा चौपाया.... खै त स्थानीय तहको यस प्रतिको ध्यान......... कहीले सामाधान हुन्छ हाेला यो समस्या.....

कैलालीको अत्तरिया बजारमा प्यास मेटाउन धारामै मुख जोडेर पानी खाँदै छाडा चौपाया । बजारमा छोडिएका छाडा चौपाया सडकको बीच मै सुत्ने गरेका छन्, जसले बजारको व्यवस्थापनमा चुनौती थपिएको छ भने दुर्घटनाको जोखिमसमेत निम्तिएको छ ।

Address

Dodhara Chadani 6 Kanchanpur
Kanchanpur
2497

Alerts

Be the first to know and let us send you an email when Radio janboli रेडियो जनबोली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio janboli रेडियो जनबोली:

Share

Category