Pari dhungana

Pari dhungana यदि हजुरलाइ मेरो शाहिरी मन पर्यो भने (follow) गर्नु होला !

17/07/2025

कोपिला फुल्न चाहन्छ🥀
पानी छुन चाहन्छ 🌧️
मन रुन चाहन्छ ❤️‍🩹
शुद्ध हुन चाहन्छ💝

Simple mehendi design
17/07/2025

Simple mehendi design

08/07/2025

झरेको फूल देउ,चाहिँदैन टिपेको मलाई !🥀
सबै सामु मेरी हुन भनी देउ, चाहिँदैन लुकेको मलाई !😊
प्रेम मागे प्रेम देउ मुटु भरी मलाई 💖
प्रेम कोयो पत्रलाई नमारि दिनु सलाई 🔥

चराको मित् आउँछ 🕊️फूलमा सित आउँछ 🪷वनमा रित आउँछ🍃असारे गीत आउँछ 🎶
06/07/2025

चराको मित् आउँछ 🕊️
फूलमा सित आउँछ 🪷
वनमा रित आउँछ🍃
असारे गीत आउँछ 🎶

05/07/2025

भिजेको त्याे जुन राम्रो 🌝
जून भन्दा नि सुन राम्रो ✨
हजारौं मा पनि उनि राम्रो ❤️
उनीमा मा पनि उनको गुण राम्राे 💖

सहिरी !!

Address

Amarbasti
Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Pari dhungana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share