सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर 𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 𝐏𝐚𝐠𝐞 𝐨𝐟 𝐒𝐔𝐃𝐔𝐑𝐏𝐀𝐒𝐇𝐈𝐌 𝐊𝐇𝐀𝐁𝐀𝐑

𝐀𝐚𝐬𝐡𝐢𝐫𝐰𝐚𝐝 𝐌𝐞𝐝𝐢𝐚/𝐒𝐮𝐝𝐮𝐫 𝐊𝐡𝐚𝐛𝐚𝐫 𝐎𝐧𝐞

👀✍️🎤

𝗦𝗨𝗣𝗣𝗢𝗥𝗧𝗜𝗡𝗚 𝗔𝗥𝗧 & 𝗖𝗨𝗟𝗧𝗨𝗥𝗘 𝗙𝗢𝗥 𝗬𝗘𝗔𝗥𝗦. far Western state no one news protal.
(825)

plz visit our web site http://sudurpashimkhabar.com/ for current news update

कर्ण केदार मन्दिर डिलासैनी -७ बैतडीPic : Mahesh Joshi
30/11/2025

कर्ण केदार मन्दिर डिलासैनी -७ बैतडी
Pic : Mahesh Joshi

तीन नयाँ जलविद्युत् आयोजना निर्माणमा जाने, सरकारले दियो उत्पादन अनुमतिसरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पा...
30/11/2025

तीन नयाँ जलविद्युत् आयोजना निर्माणमा जाने, सरकारले दियो उत्पादन अनुमति

सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजना सञ्चालनका लागि अनुमति दिएको विभागले जनाएको छ।

चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको चुम्चेत स्यार खोला जलविद्युत् आयोजनाको क्षमता ४५ मेगावाट रहनेछ। त्यस्तै, विभागले स्वीकृति दिएको मिडिल लिखु जलविद्युत् आयोजनाको क्षमता ८.६० मेगावाट रहेको छ। छोमरोङ खोला जलविद्युत् आयोजना भने घान्द्रकु हाइड्रोद्वारा निर्माण हुनेछ, जसको क्षमता ४.८९ मेगावाट निर्धारण गरिएको छ।

विद्युत् विकास विभागका अनुसार हालसम्म दुई सय ६३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिएको छ, जसको कुल उत्पादन क्षमता ११ हजार ९७ मेगावाट हुन्छ। चालू आर्थिक वर्षमा मात्र विभागले १३ जलविद्युत् परियोजनालाई अनुमति प्रदान गरिसकेको जनाएको छ।

फागुन २१ गते हुने भनिएको निर्वाचन नहुने दुर्गा प्रसाईको दाबी
30/11/2025

फागुन २१ गते हुने भनिएको निर्वाचन नहुने दुर्गा प्रसाईको दाबी

जिमी निसमले नेपाली समर्थकलाई धन्यवाद व्यक्त गर्दै भने - अर्को वर्ष भेटौंलानिसमले पोखरा एभेन्जर्सबाट प्रतियोगिताको दोस्रो...
30/11/2025

जिमी निसमले नेपाली समर्थकलाई धन्यवाद व्यक्त गर्दै भने - अर्को वर्ष भेटौंला

निसमले पोखरा एभेन्जर्सबाट प्रतियोगिताको दोस्रो संस्करण खेलेका थिए ।

यी हुन् बैतडी जिल्लाका प्रमुख धार्मिकस्थलहरू 👇१.जगन्नाथ बाबा बैतडी  गढी २.ईश्वरी गगं धाम बैतडी ३.पञ्चदेवल शिव धाम सप्तदे...
30/11/2025

यी हुन् बैतडी जिल्लाका प्रमुख धार्मिकस्थलहरू 👇

१.जगन्नाथ बाबा बैतडी गढी
२.ईश्वरी गगं धाम बैतडी
३.पञ्चदेवल शिव धाम सप्तदेवल बैतडी
४.सहस्त्रलिङ्ग धाम बैतडी
५.ग्वाल्लेक केदार
६.नागार्जुन बाबा बबेत
७.बामुनी आमा देवलहाट
८.बामुनी आमा तल्लीहाट
९.राई देवता
९.वानदेवता
१०.लोट्ने देवता गढी
११. कालभैरव
१२.भैरव देउता गढी
१३.कालिकादेवी
१४.कालिका भगवती
१५.निशान देवी
१६.बडिमालिका भगवती
१७.निङ्गलाशैनी भगवती
१८.मैलौली भगवती
१९.पोटलाशैनी भगवती
२०.बोदलाशैनी भगवती
२१. कफालशैनी भगवती
22. बिजलाशैनी भगवती
२३.डिलाशैनी भगवती
२४.रणशैनी भगवती
२५.बानरसी धाम
२६.महारुद्र
२७.असिमी केदार
२८.देउलेक केदार
२९.ध्वज केदार
३०.रौलाकेदार
३१.खोलीकेदार
३२.नागार्जुन बाबा
३२.दानश्वेर नागार्जुन
३३.जगन्नाथ बाबा'माडाला
३४पंचोकोटी
३५ जगन्नाथ बाबा गढी
३६.मालिका दुर्गा भगवती
३७.रानादेउ महाराज
३८.उदयदेव महाराज पाटन
३९.देउताल बाबा
४०.कृष्ण मन्दिर पाटन
४१.कृष्ण मन्दिर
४२.हनुमान मन्दिर
४३.राममन्दिर
४४.निरपाल
४५.सुरपाल
४६.अनिरुद्र
४७.सहस्त्रलिङ्ग
४८.बाशुलिङ्ग
४९.जगन्नाथ मन्दिर गजरी
५०.सिगाश धुरा
५१.जाखल्देवी माता
५२.दोगडाभूमिराज
५३.चनैराज स्वामी महाराज
५४.शिवनाथ बैतडी
५५.काकरबाशी भुमिराज मन्दिर
पाटन नगरपालिका वडा नम्बर ८ जुकेपानी, बैतडी
५६.डाँडाबाघ मन्दिर
दशरथचन्द नगरपालिका वडा नं एक पाली (बैतडी
५७.डाडाँ बाघ मन्दिर पटना
५८..श्री गणमेश्वर मन्दिर
पञ्चेश्वर गाउँपालिका ६ बैतडी
५९.निङ्लासैनी भगवती मन्दिर द.न.पा १ कलौन, बैतडी
६०.राताशिला
६१.समैजी
६२.उदयदेव महाराज पञ्चेश्वर गाउँपालिका
६३.उदयदेव महाराज पञ्चेश्वर गाउँपालिका
६१.भुमिराज
६२.बेताल
६३.शिव मन्दिर सेरा
६४.कैलपाल बास्कोटा
६५.कैलपाल जर्ग
६६.कैलपाल त्रिपुरा
६७.कैलपाल पञ्चेश्वर गाउँपालिका
६८.कैलपाल
६९.कैलपाल
७०.कैलपाल
७१.कनल्या केदार
७२.डोडरकेदार
७३.सिद्धा केदार
७४.लटैनाथबाबा बबेत
७५.लटैनाथ बाबा तिरुवागाउँ
७६.लटैनाथ बाबा ओला
७७.बाल मन्दिर
७८.ब्रह्चारी
७९.बालिचन मन्दिर
८०.केदार मन्दिर जर्ग
८१.कैलपाल मन्दिर
८२.कैलपाल मन्दिर
८३ दुग्ध कुण्ड
८४.शिव कुण्ड
८५.भुमिराज केदार
८६.खोलीकेदार
८७.पिजसबुबु
८८.सरस्वती मन्दिर
८९.कुल्लेकोट दरबार
९०.सिम केदार मन्दिर
९१.गुफाकेदार मन्दिर
९२.डुङ्गरी केदार मन्दिर
९३.केदारनाथ मन्दिर गुरुकेली
९४.भौनेलीकेदार मन्दिर
९५.हंशराज मन्दिर
९६.सैपाल मन्दिर
९७.गन्नसमैजी मन्दिर
९८.मसानी मन्दिर
९९.जाखल्देवी मन्दिर
१००.पेउल्या मन्दिर
१०१.कालसैनी मन्दिर
१०२.कालापाट मन्दिर
१०३.गोपान्जल मन्दिर
१०४.कालाझाला मन्दिर
१०५.गोपान्जल मन्दिर
१०६.कुलगडे देवता मन्दिर
१०७.बडबाब मन्दिर
१०८.बैतडी जिल्लास्थित हटैराज मन्दिर
१०९ .जगन्नाथ बाबा मन्दिर रिचपाल
११०.जगन्नाथ बाबा मन्दिर नौहाट
१११.जगन्नाथ बाबा मन्दिर नगतडी
११२.जगन्नाथ बाबा मन्दिर सुतगडी
११३. जगन्नाथ बाबा मन्दिर
११४.जगन्नाथ बाबा मन्दिर
११५. जगन्नाथ बाबा मन्दिर
११६.भुमिदेवता
११७.भैरव देवता
११८.भैरव देवता
११९.डिपा ओराड &ओखलकोट
१२०.स्वर्णेनी पिपल धाम
१२१.शिब केदार मन्दिर मेनपा09
१२२.बागवानी सतवाज
१२३.दिब्यदेवल शहीद दशरथ चन्दको जन्मघर बस्कोट
१२४.दिव्या देवल शहीद बालदेव भट्टको जन्म घर रिचपाल
१२५.पाटन नमुना शहर
१२६.झुलाघाट नाका
१२७.पनेरुकोट दरबार
१२८.सुगरकोट
१२९.काणामहादेव
१३०.डिङ्गकोट
१३१.गोफाकेदार
१३२.पञ्चेश्वेर धाम
१३३.बिणेशर महादेव
१३४.मोण समजी
१३५.लोखाडी माता
१३६.गाडा भौउनेली
१३७.सिकुरी नौउलो
१३८.गलिनाथ मन्दिर १३९.घणालेख
१४०. भटना महादेव मालिका १४१.धौलकाँडा पनेरुकोट
१४२.धामकुडी चतुर्वाहु मन्दिर
१४३. सर्मालि अमरगढि किल्ला
१४४.नागार्जुन मन्दिर शिवनाथ
१४५.गङ्गेश्वर मन्दिर, मेलौलि -८
१४६.गणेश धुराधाम
१४७.बामुनी आमा मन्दिर
१४८.बामुनी आमा मन्दिर
१४९.बामुनी आमा मन्दिर
१५०बामुनी आमा मन्दिर
१५१.नागार्जुन बाबा मन्दिर
१५२.उदयदेव महाराज मन्दिर
१५३.भल्या मन्दिर सत्पाली
१५४. चनरै मन्दिर सुर्नया
१५५.मसानि मन्दिर सेरा
१५६.चतुर्बाहु चौमौ मन्दिर शिवनाथ
१५७.बेताल झाडु सेरा
१५८.बाशुलिङ्ग मन्दिर
लिसिकिट्ट
१५९.बेताल झाडि गोकुले
१६०.डोडर केदार मन्दिर पााली
१६१.कालिका देवी
१६२.कालीका मन्दिर बस्कोट
१६३.सिद्धबाबा बस्कोट
१६४.अमरनाथ मन्दिर सुर्नया
१६५.सनसेर मन्दिर सुर्नया
१६६.मभेरा मन्दिर कालागोरा गाउं
१६७.दोगडा भौनेली ढिकगाड
१६८.हुनैनैनाथ मन्दिर कपिन्णा
१६९.सतसंगल्या बान भवानि मन्दिर दुर्गाभवानि
१७०.बटैराज मन्दिर भण्डारि गाड
१७१.डुणाकेदार मन्दिर देहिमाण्डौ
१७२डुणाकेदार बिनासौ
१७३.बेताल मन्दिर बचकटे
१७४.शिवलिङ्ग मन्दिर बगाडि
१७५.टुण्या मन्दिर बगाडि
१७६.निलपाल मन्दिर भौडा
१७७.सिमोडा मन्दिर गुजर
१७८.अवोलिङ्ग मन्दिर
गाजरि
१७९.कालिका मन्दिर गाजरी
१८०.जगन्नाथ बाबा मन्दिर
१८१.केदार मन्दिर चड्यापानि
१८२.केदार मन्दिर खोचलेक
१८३.जालदेउ मन्दिर कपडा सिरकोट
१८४.मसानि मन्दिर जुलघाट
१८५.कलीया मन्दिर जर्ग
१८६.रिकतडो मन्दिर निलगड
१८७.धर्याल मन्दिर बागोठ
१८८.भतल्या भवानि मन्दिर गौकुरा
१८९.चाईन केदार मन्दिर सितड
१९०जिमट्या मन्दिर शिवनाथ
२.मष्टा मन्दिर मेलौली
१९१शिव मन्दिर मेलौली
१९२.भुमिराज मन्दिर देहिमाण्डौ
१९३.भुमिराज मन्दिर ग्वानी
१९४.निमन मन्दिर पुरचौडी
१९५.जसैराज मन्दिर पुरचौडी
१९६.लटवाव मन्दिर अला
१९७.छडी मन्दिर झौलेक
१९८छडी मन्दिर मेलौली
१९९अमतडो मन्दिर बरकुराली
ब्रह्म राहु मन्दि जर्ग
२००.कलीया मन्दिर जर्ग
२०१.रुद्या पाठो मन्दिर पुरचुडी
२०२.चनैराज मन्दिर बरतली
२०३.चनैराज मन्दिर ढिकगाड
२०४.मइडे मसानी
२०५.गोपान्जल
२०६.रगिबडा बुबु
२०७.जोगबुडा बुबु
२०८.बैतडी जिल्लाको देवरह कुण्ड
२०९.बैतडी जिल्लाको सैनिदेब कुण्ड
२१०.बैतडी जिल्लाको एकधारे कुण्ड
२११.बैतडी जिल्लाको बाइसतल कुण्ड
२१२.बैतडी जिल्ला पुर्चैाडी नगर पालिका ८ मा सिकुर सीता कुण
२१३.पुर्चुण
२१४. कर्ण केदार मन्दिर डिलासैनी

श्रोत : उद्दव सिहं, बैतडी

श्री अमर सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्नपुरा पढ्नुहोस्https://sudurpashimkh...
30/11/2025

श्री अमर सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न

पुरा पढ्नुहोस्
https://sudurpashimkhabar.com/2025/11/30/103388/

श्री अमर सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न
30/11/2025

श्री अमर सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती सम्पन्न

कञ्चनपुर । श्री अमर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५ औं वार्षिक साधारण सभा, रजत जयन्ती तथा सार्वजनिक सुनुवा.....

एनपीएलमा आज कर्णाली र काठमाण्डू भिड्ने
30/11/2025

एनपीएलमा आज कर्णाली र काठमाण्डू भिड्ने

दु'र्लभ रो'ग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उ'पचारपुरा पढ्नुहोस्https://sudurpashimkh...
30/11/2025

दु'र्लभ रो'ग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उ'पचार

पुरा पढ्नुहोस्
https://sudurpashimkhabar.com/2025/11/30/103374/

दु'र्लभ रो'ग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उ'पचार
30/11/2025

दु'र्लभ रो'ग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उ'पचार

काठमाडौं । दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । विगत स.....

सुदूरपश्चिम रोयल्सका अबिनास बोहरा ५ खेलमा ११ विकेट लिएर टपमा
30/11/2025

सुदूरपश्चिम रोयल्सका अबिनास बोहरा ५ खेलमा ११ विकेट लिएर टपमा

एनपिएलमा पहिलोपटक विदेशी कप्ताननेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गरेका छन् । दक्षिण अफ्रिक...
30/11/2025

एनपिएलमा पहिलोपटक विदेशी कप्तान

नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गरेका छन् । दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले सुदूरपश्चिम रोयल्ससंग हिजो भएको खेलमा जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन् ।

Address

Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when सुदुरपश्चिम खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुदुरपश्चिम खबर:

Share

शर्माली क्याम्पस गेट बजारमा नया देउडा गीत

https://www.youtube.com/channel/UCny0_bPN6HjURSSK4iPzwZw/videos?disable_polymer=1