
17/08/2025
रबि जि को आट साहास र उच्च मनोवललाई चाइ मान्नै पर्छ।
तपाईं पक्का नेता बन्ने बाटोमा हुनुहुन्छ बिचलित नहुनुहोला।
जेल,नेल,जालसाधी,बदनाम,मुद्दा,बैमानी,चलाखी,धोखा, राजनितिका प्रमुख तत्व हुन एसलाइ साअन्य रुपमा धाराण गर्नु पर्छ।