Kanchanpur online khabar

Kanchanpur online khabar सबै कुरा एकै ठाउँमा

Nepal vs Us
26/10/2025

Nepal vs Us

26/10/2025

एकदिवसीय खेल हेर्न दुबै कृकेट स्टेडियममा नेपाललाइ सपोर्ट गर्न आउनु भयका आप्राबासी नेपाली समर्थकहरु प्रती नम्र नमन।

नेपाली क्रिकेटको लागि महत्त्वपूर्ण दिन!नेपालले आज टि२० विश्वकप छनोटको सुपर सिक्स चरणको सुरुवात यूएईसँग खेलेर गर्दैछ । सु...
12/10/2025

नेपाली क्रिकेटको लागि महत्त्वपूर्ण दिन!
नेपालले आज टि२० विश्वकप छनोटको सुपर सिक्स चरणको सुरुवात यूएईसँग खेलेर गर्दैछ । सुपर सिक्सको शीर्ष ३ टोली विश्वकपमा जाने हुनाले आजको अंक निकै महत्त्वपूर्ण रहनेछ । आज टिमबाट कुन पक्षमा सुधार अपेक्षा गर्नुभएको छ ?

29/09/2025

nepal vs wi

जय नेपाली कृकेट जय स्वाभिमान।अब हामिले आफुलाइ धेरै प्रमाणित गर्न जरुरत छैन सबैले चिनिसके हाम्रो देश अनि हाम्रा पृय कृकेट...
28/09/2025

जय नेपाली कृकेट जय स्वाभिमान।
अब हामिले आफुलाइ धेरै प्रमाणित गर्न जरुरत छैन सबैले चिनिसके हाम्रो देश अनि हाम्रा पृय कृकेट खेलको लगाव।
जय नेपाल ।
sharjha cricket stadium बाट प्रत्यक्ष।🤗🤗

08/09/2025

कृपया मेरो फेसबुकमा एमाले समर्थक साथिहरु हुनुहुन्छ भने मलाइ अनफ्रेन्ड गरिदिनुहोला।
अब तपाइका बा लाई सुध्रिनु होइन नफर्किने गरि राजनिती बाट सन्यास लिन भन्नू।
तपाइहरुले नै आफ्नो नेतृत्व लाई खबरदारी नगर्दाको परिणाम आज स्कुले बिध्यर्थि भोग्नु पर्यो ।
मेरै आफ्नै नातागोता भय पनि एमाले समर्थक हुनुहुन्छ भने कृपया हटिदिनु होला।
कि एमाले छाडनुस कि मेरो साथी बाट हटनुस।

अनिल बस्ताकोटी





゚viralシfypシ゚viralシalシ
#क क. प्रचण्ड / Comrade Prachanda

रबि जि को आट साहास र  उच्च मनोवललाई चाइ मान्नै पर्छ।तपाईं पक्का नेता बन्ने बाटोमा हुनुहुन्छ बिचलित नहुनुहोला।जेल,नेल,जाल...
17/08/2025

रबि जि को आट साहास र उच्च मनोवललाई चाइ मान्नै पर्छ।
तपाईं पक्का नेता बन्ने बाटोमा हुनुहुन्छ बिचलित नहुनुहोला।
जेल,नेल,जालसाधी,बदनाम,मुद्दा,बैमानी,चलाखी,धोखा, राजनितिका प्रमुख तत्व हुन एसलाइ साअन्य रुपमा धाराण गर्नु पर्छ।

उनी बिपिन जोशी कि बहिनी हुन,आफ्नो दाजुको लागि एतिसम्म गर्न सक्ने बहिनिलाइ दस औला जोडेर नमन छ।आशा छ बिपिन तिमी छिटै सकुसल...
14/08/2025

उनी बिपिन जोशी कि बहिनी हुन,आफ्नो दाजुको लागि एतिसम्म गर्न सक्ने बहिनिलाइ दस औला जोडेर नमन छ।
आशा छ बिपिन तिमी छिटै सकुसल फिर्ता हुनेछौ।😥

11/08/2025

Dubai mall 🤗

Address

Pokhara

Telephone

+918800454276

Website

Alerts

Be the first to know and let us send you an email when Kanchanpur online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanchanpur online khabar:

Share