Cricket Nepal

Cricket Nepal Hello every one welcome to our page to make some social and the other responsibilities to our hands we love all sports and shorts man but.

we will be fan club of crickt we prove the the we are the one nation we play best cricket in the world go it and win.

Hattric गर्न वाट चुकेका Got खेलाडी काे हर्कत खेल बराबरी पछि
17/06/2026

Hattric गर्न वाट चुकेका Got खेलाडी काे हर्कत खेल बराबरी पछि

यो क्रिसयानो रोनाल्डोको अन्तिम विश्वकप हो। उनी आफ्नो टिमलाई विश्व च्याम्पियन पहिलोपटक बनाउन चाहन्छन् ।।के रोनाल्डोले योप...
17/06/2026

यो क्रिसयानो रोनाल्डोको अन्तिम विश्वकप हो। उनी आफ्नो टिमलाई विश्व च्याम्पियन पहिलोपटक बनाउन चाहन्छन्
।।
के रोनाल्डोले योपटक सक्लान् त टिमलाई जिताउन र आजको खेलमा कति गोल गर्न सक्लान्!?

🚨अब राेकिने हाेईने‼️ जित्ने दिन आएका छन् त्यसका ,लागि तयारी व्यापक top 4 नपरे के हुन्छ??ICC WCL2 अन्तर्गत अब महत्त्वपूर्...
17/06/2026

🚨अब राेकिने हाेईने‼️ जित्ने दिन आएका छन् त्यसका ,लागि तयारी व्यापक top 4 नपरे के हुन्छ??

ICC WCL2 अन्तर्गत अब महत्त्वपूर्ण खेल नेपालले खेल्दैछ ३१ जुलाईदेखि सञ्चालन हुने खेलमा नेपालले नामिबिया नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। 🔥
नेपालसँग अब लिग टुमा बाँकी आठ खेल रहेका छन् कि त आठै खेल जित्नुपर्ने हुन्छ। विश्वकप छनोट पुग्नको लागि
नभए प्लेअफबाट नेपाल टिम विश्वकप छनोटमा पुग्न सक्छ। त्यसका लागि यस्तो छ बाटो छटाेली डिभिजन ३ का र चार team लिग टुका गरी १० टोलीहरू (play offs) मा भेट्नेछन् 🏏
यदि त्यहाँ top चारभित्र अटाउन सके विश्वकप छनोटसम्म पुग्न सक्छ तर नेपाल सिधै क्वालिफाई गर्नको लागि बाँकी आठ खेलमा जित्नुपर्छ अथवा अरुको नतिजा पर्खिनुपर्छ??
के होला त नेपाल सिधै क्वालिफाइ होला कि प्लेअफ खेल्नुपर्ला??

17/06/2026

खेल्ने अर्जेन्टिना
गोल गर्ने मेस्सी
झगडा गर्ने चाहिँ 🤣हामि नेपाली 😁

वैभवले‼️ खेले अफगानिस्तान विरुद्ध आ,क्रामक 🔥पारी उनले ३८ रन बनाउँदा टिमका लागि महत्त्वपूर्ण योगदान गरे। 🏏अफगानिस्तान भार...
17/06/2026

वैभवले‼️ खेले अफगानिस्तान विरुद्ध आ,क्रामक 🔥पारी उनले ३८ रन बनाउँदा टिमका लागि महत्त्वपूर्ण योगदान गरे। 🏏

अफगानिस्तान भारत र श्रीलङ्का बीच जारी त्रिकोणात्मक ए सिरिजमा भारतको टिमले फाइनल पुग्नको लागि आज जित्नै पर्ने हुन्छ

त्यसका लागि आजको खेलमा वैभव सूर्यवंशीले आक्रमक किसिमको ब्याटिङ गर्दै २८ बलमा ३८ उनको पारी खेल्दा चार चौका र दुई छक्का प्रहार गर्दै उनी आउट हुन पुगे।

आजको दमदार खेलमा जुनसुकै जित्ने टिमले तीन गोल गरेको देखिन्छ अर्जेन्टिनाबाट भने लियोनल मेसीले कृतिमानी ह्याट्रिक गर्दै सर...
17/06/2026

आजको दमदार खेलमा जुनसुकै जित्ने टिमले तीन गोल गरेको देखिन्छ
अर्जेन्टिनाबाट भने लियोनल मेसीले कृतिमानी ह्याट्रिक गर्दै सर्वाधिक गोलकर्ता खेलाडी बन्न सफल भयो सन् २०२६ मा उनले १६ गोल गर्दै यो कृतिमान बनाएका हुन्
आज पोर्चुगलले कंगोले आमनासाना गर्दैछ आजको रिजल्ट के हुनसक्छ?

हिजोको‼️ खेल नेदरल्यान्ड र canada विचको अवरुद्ध भएपछि नेपाललाई आंशिक फाइदा र घाटा दुवै भएको छ। यदि हिजोको 🫵खेलमा क्यानडा...
17/06/2026

हिजोको‼️ खेल नेदरल्यान्ड र canada विचको अवरुद्ध भएपछि नेपाललाई आंशिक फाइदा र घाटा दुवै भएको छ।
यदि हिजोको 🫵
खेलमा क्यानडाले जित हासिल गरेको भए नेपाललाई केही बेटर हुने थियो। 🏏
किनकि नेदरल्यान्डको टिम 31 अङ्कमा रोकिन सक्थ्यो भने क्यानडाको टिम २५ अंक पुगे पनि नेपालकै एरोफेरमा रहने थियो। .🔥
अब शीर्ष चार अटाउनको लागि नेपाललाई केही सङ्घर्ष गर्नुपर्ने देखियो बाँकी रहेका सबै खेल जित्नु🚨
र अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने जस्तो देखिँदैछ।
नेपालले अब जुलाई २१ देखि ३१ सम्म नेदरल्यान्ड नामिबिया र नेपालमिली त्रिकोणात्मक विश्व क्रिकेट लिग टु खेल्दैछन्
के नेपाल सिधै विश्वकप छनोटसम्म पुग्ला कि ग्लोबल क्वालिफाइ खेल्नुपर्ला

होइन यो कस्तो खालको गोलकिपिङ हो योभन्दा राम्रो त नेपालका किरण चेङजुङले गर्ने गर्छन्??बल गोल पोस्टभित्र पस्न जाँदैछ। उता ...
17/06/2026

होइन यो कस्तो खालको गोलकिपिङ हो योभन्दा राम्रो त नेपालका किरण चेङजुङले गर्ने गर्छन्??
बल गोल पोस्टभित्र पस्न जाँदैछ।
उता गोलकिपर भने मेसीलाई बल छ भनेर हेरिराखेका छन्। ह्यात्तेरी के कस्तो गोलकिपिङ??

M मेसीले राखे इतिहास सन् २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेस्सीले आज अल्जेरिया विरुद्ध ३/०को जिल निकाल्दा मेसी ...
17/06/2026

M मेसीले राखे इतिहास सन् २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी
लियोनल मेस्सीले आज अल्जेरिया विरुद्ध ३/०को जिल निकाल्दा मेसी एक्लैले तीन गोल गर्दा सन् २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडी

Breaking 🚨 Lionel Messiले गरे गोलको वर्षा आजको खेलमा अल्जेरिया विरुद्ध ३ गोल एक्लै मेसीले गर्दै अर्जेन्टिनालाई आफू किन व...
17/06/2026

Breaking 🚨 Lionel Messiले गरे गोलको वर्षा आजको खेलमा अल्जेरिया विरुद्ध ३ गोल एक्लै मेसीले गर्दै
अर्जेन्टिनालाई आफू किन विश्व विजेता भनेर प्रुभ गरेको छ मेसीले आजको खेलमा खेलको सत्रौँ मिनेट ६० औँ मिनेट र ७६ मिनेटमा गोल गर्दै
आफ्नो ह्याट्रिकका साथै टिमलाई ३/० ले जित दिलाउन सफल भए।

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Cricket Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cricket Nepal:

Share